Admin_OB

प्रदेश–१ मा पर्यटन भ्रमण वर्ष : पाँच लाख पर्यटक भित्र्याउने तयारी

महेन्द्र विष्ट विराटनगर, कात्तिक २१ गते । नेपाल भ्रमण वर्ष २०२० मा प्रदेशभित्र पाँच लाख पर्यटक भित्र्याउने योजना सफल पार्न प्रदेश नं. १ सरकारले तयारी सुरु गरेको छ । त्यसका लागि प्रदेश नं. १ उद्योग, पर्यटन तथा वन वातावरणमन्त्री जगदीशप्रसाद कुशियतको संयोजकत्वमा ५१ सदस्यीय प्रदेशस्तरीय समिति निर्माण ग�. . .


इटहरी बजार अब शनिवार बन्द

सुनसरी ।  सुनसरीको इटहरीमा साप्ताहिक रूपमा बिहीवार बन्द हुँदै आएको बजार अब शनिवार बन्द हुने भएको छ । उद्योग वाणिज्य संघ इटहरीले आगामी २३ गतेबाट लागू हुने गरी इटहरी बजारलाइ शनिवार बन्द गर्ने निर्णय गरेको हो । बिहीवार बन्द हुने बजार शनिवारबाट बन्द गर्न वाणिज्य संघले व्यवसायी–व्यापारीलाई अनुरोध समेत �. . .


भारतबेन्जको आफ्नै शोरूम इटहरीमा

सुनसरी । विगत ४ वर्षदेखि टिपर, ट्रक विक्री गर्दै आएको भारतीय कम्पनी भारतबेन्जले सुनसरीको तितरबनामा आफ्नै भवनबाट गाडी विक्री शुरू गरेको छ । बेन्जको नेपालका लागि आधिकारिक विक्रेता ओम्नी मोटर्स प्रालिले पूर्वको बजारमा टिपरहरूको माग बढ्दै गएकाले आफ्नै शोरूमबाट किनबेच, मर्मत लगायत सम्पूर्ण पार्टपुर्ज. . .


घरमा लगिएको उत्तरपुस्तिकामा लेखेर त्रिविको परीक्षामा उदयपुरका दुई छात्रा पास

उदयपुर ।  त्रिभुवन विश्वविद्यालयमा परीक्षा दिइसकेका विद्यार्थीसँग घुस लिएर उत्तरपुस्तिकामा साट्ने गरेको खुलेको छ। परीक्षा सकिएपछि बाहिर लेखिएको उत्तरपुस्तिका साटेर विद्यार्थीलाई पास गराउने गरिएको छ। उदयपुरको त्रियुगा जनता बहुमुखी क्याम्पसका प्रशासन सहायक तेजनारायण चौधरी र परीक्षा नियन्त्रण. . .


हराएको १७ बर्षपछि सेल्फीले भेटायो दिदी-बहिनीलाई

काठमाडौं । घटना दक्षिण अफ्रिकाको हो । बाल्यकालमा नै छुटिएका दुई दिदीबहिनीको १७ वर्ष पछि सेल्फीले भेट गराइदिएको छ । जुम्ल्याहा दिदीबहिनीको रुपमा स्थानिय केपटाउनस्थित एक अस्तातालमा जन्मीएका उनीहरु जन्मीएको तिन दिनमै एक अर्कासंग छुट्टिएका थिए । दुई दिदीमध्ये बहिनीलाई नर्सले चोरेर बेचेकी थिईन। नर्स. . .


विराटनगरको नोबेल अस्पतालमा चिकित्सकको लापरबाहीबाट शिशुको मृत्यु, लेनदेनमा मिल्यो

विराटनगर । विराटनगरको नोबेल शिक्षण अस्पतालमा चिकित्सकको लापरबाहीबाट एक शिशुको मृत्यु भएपछि पिडित पक्षलाई पैसा दिएर मिलाईएको छ । खोजेका बेला चिकित्सक नभेटिएर समयमा उपचार पाउन नसक्दा त्यहीँ जन्मिएको नवजात शिशुको मंगलबार बिहान ज्यान गएको हो। सुनसरीको बर्जु गाउँपालिका–६ चिमडीका दीपक राईकी श्रीमती ३�. . .


विराटनगरका खेमराज विरुद्ध अभद्र ब्यवहार मुद्दा दर्ता, अश्लिल म्यासेज पठाएको आरोप

विराटनगर। सामाजिक सञ्जालमार्फत अश्लिल म्यासेज पठाएको आरोपमा विराटनगरका खेमराज नेपाललाई प्रहरीले अभद्र व्यवहार मुद्दा दर्ता गरेको छ । विराटनगर–३ भट्टा चोकमा बस्दै आएका नेपाललाई जिल्ला प्रहरी कार्यालय मोरङले अभद्र व्यवहार मुद्दा दर्ता गरेको हो । पक्राउ परेका नेपाल जग्गा कारोवार र पर्यटन व्यवसायस. . .


वडा अध्यक्षको निर्वाचनका लागि धनपालथानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

विराटनगर । उप–निर्वाचनका लागि मोरङको धनपालनथान गाउँपालिका–२ मा बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मोरङका जिल्ला न्यायाधीश राजेन्द्र अधिकारीलाई मुख्य निर्वाचन अधिकृत तोकिएसँगै कार्यलय स्थापना गरिएको हो । मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले मुख्य निर्वाचन अधिकृतको क�. . .


रेडक्रस मोरङमा विवाद : घोषित निर्वाचन तालिकाको विरोध

विराटनगर । नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाले अवैधानिक तरिकाले एकलौटी निर्वाचन प्रक्रिया सुरु गरेको भन्दै रेडक्रस सरोकार समूहले आपत्ती जनाएको छ । सरोकार समूहका संयोजक तारानाथ भट्टराई, सहसंयोजक सुरबहादुर श्रेष्ठ र सदस्य शैलेन्द्र घिमिरेले बुधबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन प्रक्रियाबारे आपत�. . .


इटहरीमा एक व्यक्तिको शब फेला

इटहरी । इटहरीमा एक व्यक्ति मृत फेला परेका छन्। इटहरीको पूर्व लाइनमा रहेको बुढी खोला किनारमा एक व्यक्ति मृत फेला परेका हुन्। इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीका अनुसार बेवारिसे मानिसको शब भेटिएको हो। 'त्यो हिजोको कुरा हो। बेवारिसे शब रहेछ', उनले टेलिफोन सम्पर्कमा भने. . .


दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरले भण्डारी र घिमिरेलाई प्रदान गर्ने

विराटनगर । दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरले प्रत्येक वर्ष प्रदान गर्ने ‘दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७६’ उद्घोष दैनिकका सम्पादक मोहन भण्डारीलाई प्रदान गर्ने भएको छ । तीन दशकभन्दा बढी समयदेखि मोफसलमा रही पत्रकारिताको क्षेत्रमा विशेष योगदान दिएको भन्दै प्रतिष्ठानल�. . .


सुनसरीको विभिन्न १२ वटा स्थानीय तहमा आर्थिक गणना कार्यक्रम सम्पन्न

जयकृष्ण यादव इनरुवा, कात्तिक २० गते । सुनसरीको विभिन्न १२ वटा स्थानीय तहमा आर्थिक गणना कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको दर्ता भएका, नभएका र आर्थिक कारोबार गर्ने सबै प्रतिष्ठानको आर्थिक गणनामा समावेश गरिएको तथ्याङ्क कार्यालय सुनसरीले जनाएको छ । जिल्लाका दुई उपमहानगरपालिका, चार नगरपालिका र छ गाउँ�. . .