Admin_OB

इरानमा शक्तिशाली भूकम्प, पाँच जनाको मृत्यु

तेहरान– इरानको उत्तरपश्चिम प्रान्त इस्ट अजरबैजानको तार्क क्षेत्रमा शुक्रबार भूकम्प गएको छ ।  स्थानीय समयाअनुसार शुक्रबार बिहान २ः१७ बजे गएको यस भूकम्प ५.९ म्याग्नीच्युडको मापन गरिएको इरानको भूगर्भ विभागले जानकारी दिएको छ । भूकम्पबाट कम्तीमा पाँच जनाको मृत्यु भएको र अरु १२० जना घाइते भएको स्थानी�. . .


नेपालमा पहिलोपल्ट गोताखोर तालिम सञ्चालन, सप्तकोशीमा दिइयो तालिम

सुनसरी- नेपालमा पहिलोपल्ट गोताखोर तालिम सञ्चालन गरिएको छ । युएनडिपीको सहयोगमा सशस्त्र प्रहरी बल नं १ बराह बाहिनी पकली इटहरीले यो तालीम प्रदान गरेको हो । बङ्गलादेशमा सन् २०११ तालिम लिएका २५ मध्ये अहिले १९ जनाबाट सशस्त्र प्रहरी जवानदेखि सशस्त्र प्रहरी सहायक निरीक्षकसम्मका थप १९ जनालाई तालीम सञ्चालन ग�. . .


विराटनगरबाट उडेको श्री एयरलाईन्स जहाज त्रिभुवन विमानस्थलमा अर्को जहाजसँग ठोक्कियो

विराटनगर २२ कात्तिक । विराटनगरबाट उडेको श्री एयरलाईन्स जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अर्को जहाजसँग ठोक्किएको छ । विराटनगरबाट आज विहान १०: ३० उड्ने भनिएको जहाज डिले भएर १ बजे मात्र उडेको थियो । विराटनगरबाट डिले भएर उडेको जहाजले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक पार्किङ वेमा निज�. . .


भूकम्पका कारण इरानमा पाँच जनाको मृत्यु ४० पटक भन्दा बढी पराकम्पन

काठमान्डौ, २२ कात्तिक । इरानको उत्तरपश्चिमी क्षेत्रमा भूकम्प जाँदा पाँच जनाको मृत्यु भएको छ । शुक्रबार इरानको पूर्वी आजरबैजान प्रान्तको टार्क काउन्टीलाई केन्द्रविन्दु बनाई पाँच दशमलव नौ रेक्टरको भूकम्प गएको हो । स्थानीय अधिकारीले भूकम्पमा परी तीन सय जना भन्दा बढी घाइते भएको जनाएका छन् । ती मध्ये गम�. . .


चीन–अमेरिका व्यापार वार्ताको संकेत, सुनको मूल्य घट्यो , आज प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार

काठमाडौं,२२ कात्तिक । शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । अमेरिकी अर्थनीतिका कारण अमेरिका र चीनबीचको व्यापारिक द्वन्द्वको कारण सुनको मूल्य वृद्धि भएको लामो समय भयो । लामो समयदेखि निरन्तर उकालो लागेको सुन क्रमशस् घट्दै गएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले लामो समयदेखि अमेरीका र चीनबिचको व्यापा. . .


रोटरी क्लवद्धारा २ वटा लुगा सिलाउने मेशिन हस्तान्तरण

विराटनगर, २२ कात्तिक । रोटरी क्लव अफ विराटनगर डाउन टाउनले २ वटा सिलाई मेसिन वितरण गरेको छ । क्लवले एविसी नेपाल मोरङलाई एक कार्यक्रम विच लुगा सिलाउने मेसिन हस्तान्तरण गरेको हो । साथै एविसी नेपालले ५० जना महिलालाई ३ महिनाको आधारभुत सौन्र्दयकला सम्बन्धी तामिल समेत प्रधान गरेको छ । तालिम लिएका ५० जना महि�. . .


नेपाल मै नमूना काम : सम्झौताको ४२ दिनमै सडक कालोपत्रे

दमौली । तनहुँको भिमाद नगरपालिका–२ जिलाङस्थित फूलबारी मोटरमार्गको कालोपत्रे गर्ने कार्य सम्झौता भएको ४२ दिनमै सम्पन्न भएको छ । भिमाद नगरपालिका र स्थानीयवासीको सहभागितामा शुरु गरिएको कालोपत्रको काम ४२ दिनमै सम्पन्न भएको हो । मोटरमार्ग कालोपत्रेका लागि असोज ९ गते सम्झौता भएकामा यही कात्तिक २१ गत�. . .


सप्तरीका एक युवाको मलेसियामा मृत्यु, मृत्युको कारण खुल्न सकेन

सप्तरीको तिरुहुत गाउँपालिका–३ पिप्रराहीटोलका ३२ वर्षीय प्रमोद भिनवार यादवको मलेसियामा मृत्यु भएको छ । मलेसियाको जोहर मोआर एरिया कुन्दन उल्लुस्थित  जिलियन क्रेसियन कम्पनीमा कार्यरत  यादव  ड्युटीमा जानका लागि  तयार भएको बेला अचानक बेहोस भएर मृत्यु भएको उनका जेठान सुरेन्द्रकुमार यादवले जानकारी दि�. . .


एनसेलले मोबाइल सेवाबाहेक सुरु ग¥यो वाईफाई सेवा पनि

काठमाडौँ, कात्तिक २२ गते । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले मोबाइल सेवाबाहेक वाईफाई सेवा पनि सुरु गरेको छ । कम्पनीले ‘रेडियो रिसिभर ट्रान्समिटर’मा आधारित रहेर पहिलोपटक यस्तो सुरु गरेको जनाएको छ । कम्पनीका अनुसार फोरजीका लागि प्राप्त फ्रिक्वेन्सीकै आधारमा यस्तो सेवा सम्भव भएको हो । जी. . .


सर्लाहीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन

सर्लाही । भारतले नेपालको लिपुलेकसहितको भू–भागलाई आफ्नो देशको नक्साभित्र समावेश गर्दै नयाँ नक्सा सार्वजनिक गरेको भन्दै बिहिबार दिनभर सर्लाहीमा पनि विरोध प्रदर्शन भएको छ। सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृसंस्था राष्ट्रिय युवा संघ सर्लाहीले त भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प�. . .


बुधनगर–कटहरी रेलमार्ग विस्तार दुई महिनापछि पुनः सुरु गरिने

विराटनगर । भारतको बथनाहादेखि मोरङको कटहरी जोड्ने रेलमार्ग निर्माणको काम दुई महिनापछि पुनः सुरु गरिने भएको छ । विराटनगर–१८, बुधनगरको लावाघाटसम्म आई पुगेपछि सात महिना अगाडिदेखि रोकिएको रेलमार्ग निर्माणको काम दुई महिनापछि पुनः सुरु हुने भएको हो । रेलमार्ग विस्तारको दोस्रो खण्डअन्तर्गत बुधनगर लावाघ�. . .


आज हरिबोधनी एकादशी, विष्णु मन्दिरमा भक्तजनको घुँईचो

काठमाडौं । आज हरिबोधनी एकादशी । सनातम धर्मका अनुयायीहरुले आजको दिनलाई ठूलो एकादशीको रुपमा पूजापाठ गरी मनाउने गर्दछन् । मंसिर शुक्ल एकादशीदेखि सुरु भएको चतुर्मास आज कात्तिक शुक्ल एकादशीमा समाप्त हुने गर्दछ । पौराणिक कथनअनुसार यो समयमा विष्णु भगवान शयन अवस्थामा रहनु हुने हुँदा विवाह आदी कार्यहरु ज�. . .