Admin_OB

झापाको गौरादहमा आध्यात्मिक सांस्कृतिक पर्यटन महोत्सव २०७६ हुने

झापा, कार्तिक ८ । झापाको गौरादहमा आध्यात्मिक सांस्कृतिक पर्यटन महोत्सव २०७६ हुने भएको छ । नेपाल मानव धर्म सेवा समिति शाखा गौरादहको आयोजनामा धार्मिक पर्यटन प्रवर्द्धन गर्न आध्यात्मिक सांस्कृतिक पर्यटन महोत्सव २०७६ हुने भएको हो । मंसिर ८ गते देखि १६ गते सम्म गौरादह क्षेत्रमा रहेका प्राकृतिक तथा धार्�. . .


नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले टि–१० लिग खेल्ने

काठमाडौं कार्तिक ८ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले टि–१० लिग खेल्ने भएका छन् । राष्ट्रिय टोलीको कप्तानीबाट हालै मात्र राजीनामा दिएका पारसले टि–१० लिग खेल्ने पक्का भएको हो । पारसले अबुधाबीबाट टि–१० लिग खेल्नेछन् । पारस १० हजार डलरमा आबुधाबीमा अनुबन्धित भएका हुन् । पारस वि�. . .


वर्ल्डलिङ्कमा भित्रियो विदेशी लगानी , थप इन्टरनेट विस्तार गर्ने लक्ष्य

काठमाडौँ, कात्तिक ८ गते । निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक वल्र्डलिङ्क कम्युनिकेसन्सले ग्रामीण क्षेत्रमा थप इन्टरनेट विस्तार गर्ने लक्ष्यसहित करिब एक अर्ब ३५ करोड (एक करोड २० लाख डलर) रुपियाँ विदेशी लगानी भिœयाएको छ । बेलायत सरकारको पूर्ण स्वामित्व रहेको सीडीसी, यूकेमार्फत कम्पनीले विदेशी लगान. . .


धनकुटाको महालक्ष्मी नगरपालिकामा १३ वर्षमै चर्चित पुरोहित !

धनकुटा । उमेरले १३ वर्ष मात्रै पुगेका छन्, धनकुटाको महालक्ष्मी नगरपालिका–४ चानुवाका टुवराज कोइराला। तर हरेक कर्मकाण्डमा पोख्त, परिपक्व पुरोहित जस्तै छन् उनी। यो खर आजको अन्नपूर्ण पोष्ट दैनिकमा धनकुटाबाट हरिबहादुर लम्जेनले लेखेका छन्। गाउँघर कतै जजमानी गर्नुपर्ने उनैलाई पहिलो निम्तो आउँछ।प्राय�. . .


विराटनगर सहित मोरङका चार मेयर व्यक्तिगत सुविधा सामाजिक काममा खर्च गर्दै

विराटनगर। स्थानीय तहका जनप्रतिनिधि सुविधाभोगी भएको भन्दै चर्चा हुने गरेको छ तर केही जनप्रतिनिधिले पाएको सुविधा सामाजिक कार्यमा खर्च गरिरहेको भने ओझेलमा परेको छ । आफूले पाउने सुविधाको रकम/पारिश्रमिक सामाजिक कार्यमा खर्च गरिरहेका मोरङको चार नगरप्रमुखको उदाहरणीय कार्य भने ओझेलमा छ । उहाँहरू हुनुहु�. . .


आजबाट यमपञ्चक सुरु : यमदीप आज, कागतिहार भोलि

काठमाडौ ।  प्रायः कागतिहारबाट यमपञ्चक सुरु हुन्छ। तर यसपटक भने यमपञ्चक शुक्रबारबाट सुरु हुन्छ, तर कागतिहार शनिबार मात्र परेको छ। शुक्रबार अपराह्न ४:३१ बजेपछि त्रयोदशी तिथि लाग्ने भएकोले यसै दिनबाट यमपञ्चक सुरु हुने भएको हो। यमपञ्चकको पहिलो दिनको यमदीपदान शुक्रबार नै गर्नुपर्ने हुन्छ। यमराजलाई दीप. . .


चुहानडाँडामा विमानस्थल बनाउने रवीन्द्र अधिकारीकाे सपना पूरा हुने

पाँचथर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराइले तेह्रथुमको चुहानडाँडामा विमानस्थल निर्माण गर्न सरकार पछि नहट्ने बताउनुभएको छ । बिहीबार स्थलगत अवलोकन गर्न पुग्नुभएका मन्त्री भट्टराईले हरेक दृष्टिकोणले चुहानडाँडा क्षेत्र विमानस्थलको लागि उपयुक्त भएकाले यहाँ विमानस्थल न�. . .


पेट्रोलपम्प नजिकै आधा दर्जन पसलमा भीषण आगलागी, करोडौको क्षति

नेपालगञ्ज। नेपालगञ्जको वीपीचोक नजिक आधा दर्जन पसलमा आगलागी भएको छ । आगलागीबाट करोडौको क्षति भएको छ। जनता सिरक, हिमालय फर्निचर, रोशनी फर्निचर, किताव र फलफूल पसलमा आगो लागेको हो। जनता सिरक, हिमालय र रोशनी फर्निचरमा ठूलो क्षति भएको छ। जनताले मात्रै ५० लाखबढीको क्षति भएको बताएको छ। क्षतिको विवरण आउन बाँक�. . .


बँगलादेशमा किशोरीलाई जिउँदै जलाउने १६ जनालाई फाँसीको सजाय तोकियो

एजेन्सी । बँगलादेशमा किशोरीलाई जिउँदै जलाउने १६ जनालाई फाँसीको सजाय तोकिएको छ । आफूमाथि शिक्षकले यौन दुव्र्यवहार गरेको भन्दै प्रहरीमा उजूरी दिएकी १९ वर्षीया नुसरत जहान रफीलाई अप्रिलमा बुर्का लगाएका समूहले घेरा हाली जलाएपछि उपचारका क्रममा अस्पतालमा निधन भएको थियो । अदालतले रफीका शिक्षक सिराज उड डु�. . .


अवैध रुपमा ल्याउँदै गरेको पटका पड्केर ४ जना घाइते

बुटवल । रुपन्देहीमा भारतबाट पटका ल्याउँदै गर्दा विफोस्टमा परि ४ जना घाइते भएका छन् । रुपन्देहीका जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिका ३ पडयीमास्थित भित्री सडकमा खण्डमा लु २० प १५ नम्बरको मोटरसाइकलका भारतबाट अबैध पटका ल्याँदै गर्दा विष्फोट भइ ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ज�. . .


विराटनगरमा कोशी अस्पतालका विरामी कुरुवालाई एक महिनादेखि निःशुल्क भोजन

विराटनगर । नेपाल अग्रवाल महिला मञ्च विराटनगरले कोशी अस्पतालका विरामीका कुरुवाहरुलाई एक महिनादेखि निःशुल्क भोजन गराएको छ । अग्रसेन जयन्तीको उपलक्ष्यमा कोशी अस्पतालका प्रसुती वार्डमा रहेका विरामीका कुरुवालाई दैनिक बिहानको भोजन गराइएको मञ्चका अध्यक्ष उमा अग्रवालले जानकारी दिनुभयो । दैनिक डेढ सय ज�. . .


महरालाई थप ७ दिन थुनामा राख्न अनुमति

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई थप सात दिन थुनामा राख्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । महानगरीय अपराध महाशाखाले अनुसन्धान नसकिएको भन्दै पुन म्याद थपको माग गरेको थियो, त्यसमा बिहीबार न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।. . .