Admin_OB

प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको राजधानी बाकु प्रस्थान

काठमाडौँ, कात्तिक ७ गते । प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको राजधानी बाकुमा आयोजना हुने असंलग्न आन्दोलन (नाम) का सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखको १८औँ शिखर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्ष�. . .


बिराटनगरको शिव फेसन स्टोर्समा ग्राहकको आकर्षण, तिहारमा बिशेष छुट

बिराटनगर कार्तिक ७ , विराटनगर स्थित सेन्ट्रल मलको दोस्रो तलामा रहेको शिव फेसन स्टोर्समा ग्राहकको आकर्षण बढेको छ । काठमाण्डौपछि बिराटनगरमा सञ्चालनमा आएको स्टोरमा महिला र पुरुष दुवैका लागि विभिन्न फेशनेवल कलेक्सन कपडा राखिएको छ । तिहारलाई लक्षित गरेर उक्त स्टोरले आकर्षक छुटको समेत व्यवस्था गरेको छ �. . .


नेपाली काँंग्रेस केन्द्रीय कार्य समितिको बैठक आज ,उम्मेदवारको छनोट गर्ने

काठमाडौँ, कात्तिक ७ गते । नेपाली काँंग्रेस केन्द्रीय कार्य समितिको कात्तिक ७ गते बिहीबार बस्ने बैठकले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूको छनोटका लागि प्रक्रिया सुरु गर्ने भएको छ । स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्य गरी कुल ५२ स्थानका लागि उपनिर्वाचन हुँदै छ । नेपाली �. . .


बिप्लव समूहका जिल्ला सेक्रेटरी सहित तीन नेता पक्राउ

मधुसुधन तिमल्सिना काभे्र, कातिक ७ गते । प्रतिबन्धित बिप्लव समूहका तीन नेतालाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले मध्यरातमा पक्राउ गरेको छ । बुधबार मध्यराती जिल्ला प्रहरी कार्यालय काभे्रले पनौती नगरपालिका र रोशी गाउँपालिकाबाट उनीहरुलाई पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय काभे्रका प�. . .


मोरङको रंगेलीमा थुन नै नभएको गाईले बाछो पायो,प्राबिधिक भन्छन्, ‘हाडनाताबाट गर्भ रह्यो’

रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिका ८ चाईना गेटमा अनौठो गाई फेला परेको छ । मन्जौ मण्डलको घरमा दुई बर्ष अगाडि दाईजोको रुपमा बाछी ल्याए । बाछी ल्याएपछि परिवारमा खुसी छायो। सानैदेखि बाछीको स्याहारसुसार गरेर ठुलो पारे अनी गाई ब्याउने भयो । कात्तिक ५ गते गाईले बाछो जन्माए पछि बाछोलाई दुध खुवाउ�. . .


अस्पतालमा बिरामीको मृत्यु : दलाली गर्ने गिरोहको रजाईं कहिलेसम्म?

काठमाडाैं । स्वास्थ्य सेवा मानव जीवनमा महत्त्वपूर्ण कुरा हो। स्वास्थ्य क्षेत्रमा शान्तिपूर्ण रूपमा सेवा प्रदान गर्न सकियोस् भन्ने सबैको चाहना हुन्छ। अस्पतालले जहिल्यै पनि कुनै पनि बिरामी आकस्मिक कक्षमा आउनसाथ निकै महत्त्वपूर्ण रूपमा हेरिरहेको हुन्छ। कुनै पनि अस्पताललाई बिरामीको भावना विपरीत . . .


रंगेलीका कुमालेको दैनिकी, तिहारलाई दियो घैला बनाउन ब्यस्त

रबिन्द्र बराल रंगेली । हिन्दु धर्मावालाम्वीहरुको महान चाड बिजया दशमी भर्खरै सकिएको छ । दुर्गा मन्दीर बनाउन भ्याई नभ्याई रहेका कुमालेहरुलाई नजिकिएको तिहारले छपक्कै छोएको छ । तिहार विशेष गरी धनकी देवी लक्ष्मीको पुजा आराधना हुने भएकोले माटोको दियो बनाउन यो सिजनमा माटोको भाँडा बनाउने कुमालेहरुलाई भ्�. . .


ओवी फलोअप : माटो उत्खनन काण्डमा मुछिएका टिपर कारबाही नगरी छाडिए

विराटनगर । दुहबी नगरपालिकाले अवैध रूपमा खोलाको माटो उत्खननमा प्रयोग भएको सवारी साधानलाई कुनै कारवाही नगरि छाडेको पाइएको छ । दुहबी नगरपालिकाका प्रमुख बेदनारयण गच्छदारको निर्देशनमा अवैध उत्खननमा प्रयोग भएको स्काभेटर र तीन वटा टिपरलाई कुनै कारवाही नगरी मंगलबार छोडेको हो । दुहबी नगरपालिका – १२ बुगढरी . . .


रामसीता स्कुलका विद्यार्थीले १९ बर्षपछि सम्झीए आफुलाई पढाउने शिक्षकलाई

विराटनगर । सुुनसरीको वर्जुु गाउपालिका–२ स्थित रामसीता माध्यमिक विद्यालयका विद्यार्थीले आफूलाई पढाएका शिक्षक शिक्षिकालाई १९ बर्ष पछि सम्झीएका छन् । २०५७ सालमा अध्यनरत विद्यार्थीहरुको समुहले मित्र मिलन र शिक्षक सम्मान कार्यक्रमको आयोजना गरी आफ्ना गुरुहरुलाई विशेष सम्मान गरेका हुन् । टुना विक्रम �. . .


बिष्फोटकजन्य पटका बरामद

विराटनगर । मोरङको बिभिन्न स्थानबाट अन्दाजी ३२ हजार भन्दा बढी मुल्य बराबरको बिष्फोटक जन्य पदार्थ पटका बरामद भएको छ । आज दिउँसो सिमा प्रहरी चौकी डोरीयाबाट खटिएको प्रहरी टोलीले अबैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको १२ हजार ५ सय बराबरको पटाका बरामद गरेको हो । यसैगरी ईलाका प्रहरी कार्यालय बुधनगरबा. . .


क्यानडा र अमेरिकाबाट लागुऔषध भित्र्याउने तीन जना पक्राउ

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रतिबन्धित लागूऔषध गाँजा र चरेश सहित तीन जनलाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले विशेष सूचनाका आधारमा फ्लाइ दुबई एयरको एयरकार्गो मार्फत काठमाडौं भित्र्याइएको गाँजा सहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काभ्�. . .


रंगेलीको घटना : बुबालाई बोक्सो भन्दै मारे, छोराले गरे बन्चरो प्रहार गरी वृद्धको हत्या

विराटनगर । मोरङको रंगेली नगरपालिका–९ दर्वेसाका ६४ वर्षीय पहाडचन राजवंशी गाउँमा झारफुक गर्ने धामीझाँक्रीका रुपमा परिचित थिए । पारिवारिक आर्थिक अवस्था कमजोर भएका उनी छोरो लक्ष्मीप्रसाद र बुहारी चिन्ताकुमारीका साथमा बस्थे । उनै पहाडचनलाई केही गाउँलेहरु मिलेर २०६९ साल असोज १३ गते मलमुत्र खुवाउँदै वि. . .