विराटनगर । हाँस चोरी गर्दा समाजले निर्धारण गरेको जरिवाना तिर्न नसक्दा मोरङको एक गाउँका सात परिवार सामाजिक बहिस्कारमा परेको छ । तीनवटा हाँस चोरी गर्दा समातिएका ६ जनाले समाजले तोकेको जनही पाँच हजार जरिवाना तिर्न नसक्दा सात परिवार सामाजिक बहिस्कारमा परेको हो । घटना गत भदौै २३ गतेको हो । स्थानीय लट्याङ �. . .
बाँके । नेपालगञ्जमा रहेको कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा कार्यरत प्रहरी नायब निरीक्षक(सई) महिला प्रहरी प्रशिक्षार्थीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् । पीडित महिला प्रहरी प्रशिक्षार्थीले आफूमाथि बलात्कार भएको भन्दै लिखित जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालय बाँकेले प्रहरी सई. . .
दमक । झापाको दमक-५ की खेमकुमारी ओलीको दैनिकीमा केही समययता परिवर्तन आएको छ। अरुवेला सधैं घरमै हुने उनी अचेल दिन भरि स्यानीटरी प्याड उत्पादन गर्छिन्। केही समयको तालिम पछि उनी अन्य एकल महिलाहरूसँगै मिलेर यसको व्यावसायिक उत्पादनमा लागेकी हुन्। उत्पादन गरेपछि कहाँ बेचौँला भन्ने तनाव पनि छैन। यसको सबै �. . .
ललितपुर । ललितपुरको पुल्चोकमा रहेको निदान अस्पतालले मानव अङ्ग बेचबिखन गरिरहेको पाइएको छ । मानव अङ्ग बेचबिखन गरेको आरोपमा प्रहरीले निदान अस्पताल ललितपुरका प्रमुख विपेन्द्र प्रधान र जिल्ला प्रशासन कार्यालय ललितपुरका शाखा अधिकृत रामचन्द्र आलेसहित पाँच जनालाई पक्राउ गरेको हो । प्रहरीले निदान अस्पत�. . .
इलाम – कात्तिक महिनाको अन्त्यतिर मात्रै पाक्ने किवी भदौको पहिलो हप्ताबाटै बजारमा छ्याप्छ्याप्ती भेटिएपछि गुणस्तर जाँच गरिएको छ । बजारमा आएका काँचो किवीलाई नियन्त्रण गर्ने उद्देश्यले किवी जोन सञ्चालक समितिको सक्रियतामा गुणस्तर जाँच गरिएको हो । गुणस्तर जाँचका क्रममा बजारमा भेटिएका किवीमा पाँच प्. . .
विराटनगर । सामाजिक सञ्जालमा भ्रष्टाचार विरोधी अभियन्ताको परिचय बनाएका श्रम कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले वैदेशिक रोजगारीमा ठगीमा परेकाहरु मुद्दा किनारा लगाउँदै त्यसबाट २ करोड १२ लाख रुपैयाँ असुल उपर गराइदिएका छन् । ठगीसम्बन्धी उजुरी लिएर आउने पीडितलाई ‘अन द स्पोट’ न्याय दिला�. . .
काठमाडौं । नेकपाका सांसद पार्वत गुरुङलाई जिल्ला अदालत काठमाडौंले पक्राउ पूर्जी जारी गरेको छ । उनलाई ज्यान मार्ने उद्योगमा जारी पक्राउ पूर्जी जारी गरिउको हो । जिल्ला प्रहरी कार्यालय दोलखाले पूर्जी तामेल गरेको छ । २०७४ बैशाखमा वीरध्वज खड्कामाथि काठमाडौंमा आक्रमण भएको थियो । खड्काले सांसद गुरुङबिर�. . .
विराटनगर । हिजो मात्र विराटनगरबाट २ जना हुण्डी कारोवारी पक्राउ गरेको प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ । मोरङबाट हुण्डीको कारोवार गर्ने पक्राउ पर्ने क्रम बढेको हो । धमाधम हुण्डी कारोबारी पक्राउ परेको घटनाले पछिल्लो समय हुण्डीको कारोवार फस्टाएको पुष्टि हुन्छ । सशस्त्र प्रहरीको टोलीले बुधबार मोर�. . .
विराटनगर, २९ असोज । सुनसरीको दुहवी नगरपालिका(१२ भोटेपुल बस्ने लखन उरावको १५ बर्षीया छोरी अम्बी उरावको पोखरीमा डुबेर मृत्यु भएको छ । मंगलवार दिउँसो घर नजिकै रहेको माछा पोखरीमा साथीहरुसंगै पौडी खेल्ने क्रममा अचानक डुबिरेहको साथीहरुले देखे पश्चात आफन्तलाई खबर गरे संगै तत्काल उद्धार गरी उपचारको लागि को�. . .
धरान । धरान उपमहानगरपालिकामा आगामी मंसिर १४ गते हुने उप–निर्वाचनका गतिविधि बढ्न थालेका छन्। विभिन्न दलले चुनाव जित्ने चर्चा भइरहँदा मेयर पदका लागि हर्क साम्पाङ राईले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्। तत्कालीन मेयर तारा सुब्बाको निधन भएपछि रिक्त मेयर पदका लागि राईले स्वतन्त्र उम्मेदवारी घोषण. . .
काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख डा.शिवमाया तुम्बाहाङफेलाई मंगलबार फोन आइरहेको थियो। उनको जवाफ हुन्थ्यो, ‘मलाई थाहा छैन।’ सभामुख पद रिक्त भएसँगै नेकपाले तुम्बाहाङफेलाई राजीनामा गराउने तयारी गरेपछि उनीप्रति चासो बढेको छ। नेकपाका सांसद उपसभामुख भेट्न सिंहदरबार पुगेका थिए। ‘सञ्चारमाध्यममा त क�. . .
रबिन्द्र वराल । रंगेली । मोरङ र झापाको सिमानामा रहेको रतुवा खोलामा बन्न थालेको पुल १० बर्ष बितिसक्दा समेत निर्माण सम्पन्न हुन सकेको छैन । नेपाल सरकारले सिमाबर्ती क्षेत्रमा रहेका सडकलाई हुलाकी राजमार्ग भनेर पहिलो प्राथमिकतामा राखेता पनि अझै पुरा हुन सकेको छैन । सँधै पानी पगिरहने रतुवा खोलाको पुन निर�. . .