विराटनगर , २७ असोज l कार दुर्घटनामा परी अमेरिकामा दुई नेपालीको मृत्यु भएको छ । दुर्घटनामा चारजना घाइते भएका छन् । घाइते मध्ये एकको अवस्था गम्भिर रहेको बताइएको छ । अमेरिकाको ओहायोको स्थानीय सनबरी रोड र मोर्स रोडको बीच भागमा शनिवार राति १० बजे भएको दुर्घटनामा उनिहरूको मृत्यु भएको हो । मृत्यु हुनेमा २४ व�. . .
सिरहा, २७ असोज । सिरहामा एक १४ वर्षीया किशोरीमाथि बलात्कारको प्रयास भएको छ । सिरहाको कल्याणपुर–८ अरङमा किशोरीमाथि शनिबार साँझ जबरजस्ती करणीको प्रयास भएको हो । साँझपख घरमा कोही नभएको मौका छोपी सोही गाउँका २३ वर्षीय मो. रहिम मन्सुरीले किशोरीमाथि बलात्कारको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले �. . .
विराटनगर, २७ असोज । सुनसरीको धरान १० बाट ठुलो परिणामको लागुऔषध र हतियार सहित १ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका ३ घर भई आचार्य लाईन धरानमा डेरा गरी बस्ने २३ वर्षीय निरज कुमार राउतलाई लागुऔषध र हतियार सहित डेराबाट नै पक्राउ �. . .
विराटनगर । मोरङको उर्लावारी नगरपालिका ४ वानडाँडामा नालीमा डबेर एक बालिकाको ज्यान गएको छ । उर्लावारी ४ का कुमार मगरको २ बर्षीया छोरी निरजला मगरको नालीमा डुबेर मृत्यु भएको छ । आज बिहान पौने ११ बजेको समयमा बालिका घर छेउको नालीमा डुबिरहेको छिमेकीले देखि तत्काल उपचारको लागि मंगलवारे अस्पताल लगेकोमा अस्पत. . .
सिराहा । सिरहाको कर्जनाहा–३ स्थित कमला नदीको बगरमा बम फेला परेको छ । नदी किनारामा गिट्टी कुट्ने कामदारले बम फेला पारेका हुन् । नदी किनारामा फेला परेको बम अरु नै स्थानबाट बगाएर ल्याएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख उमाप्रसाद चतुर्बेदीको भनाइ छ । बम निस्क्रिय पार्न सेनाको बम ड. . .
रौतहट, २७ असोज । सांसद पक्राउको विरोधमा कांग्रेस कार्यकर्ताले सोमबार बिहानदेखि विभिन्न स्थानमा टायर बालेर विरोध गरिरहेका छन् । उनीहरुले केही स्थानमा बाटो अवरुद्धको प्रयास समेत गरेका छन् । सुरक्षाकर्मी पुग्नासाथ आन्दोलनकारी भाग्थे । प्रहरी र उनीहरुबबीच बिहानदेखि लुकामारी जस्तै भएको छ । अहिले जिल्�. . .
काठमान्डौ, २७ असोज । अरिङ्गाल खाँदा पुथा उत्तरगङ्गा गाउँपालिका–१२ कोलका १० जना बिरामी परेका छन् । बिरामी पर्नेमा रेश्मा बुढा, नरबहादुर बुढा, आसापुरी बुढा, गङ्गा बुढा, एलीना बुढा, करमाया बुढा, सरेश्मा बुढा, मनपुरी बुढा, मीना बुढा र आभास बुढा रहेका छन् । बिरामी मध्ये आभासको अवस्था गम्भीर रहेको जिल्ला अस्पत�. . .
काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै पटक पटक अनशन बसेका डा. गोविन्द केसीले सरकारी सेवाबाट उमेरहदका कारण अनिवार्य अवकाश पाउने भएका छन्। त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जमा वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञका रुपमा उनी कार्यरत थिए। ६३ वर्षीया डा. केसीले सोमबारदेखि अवका. . .
सिरहा । सिरहाको कल्याणपुर ८ मा किशोरीमाथि बलात्कार गर्ने प्रयास गरेको आरोपमा एक जना पक्राउ परेका छन् । घरमा साँझको बेला कोही नभएको अवस्थामा मौका मिलाई त्यही गाउँका २२ वर्षीय मो रहिम मन्सुरीले १४ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरेका हुन् । घरमा पसी मुख छोपी जबर्जस्ती करणी गर्ने प्रयास गरेपछि ब�. . .
काठमाडौं। नेपाल र चीनबीचमा भएको १४ बँुदे संयुक्त वक्तव्यमा सगरमाथाको उचाइको विषयसमेत समेटिएको छ । दुवै देशको सीमा छुट्याउने विश्वकै अग्लो सगरमाथा हिमालका विषयमा दुई देशको संयुक्त वक्तव्यको बँुदा नम्बर ८ मा यस्तो विषय समेटिएको हो । सो बुदाँमा नेपाल र चीनबीच सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा गर्ने . . .
रौतहट : रौतहटको इशनाथ नगरपालिकामा आइतबार एक युवकको नाटकीय ढंगले गोली हानी हत्या भएको छ। भारतीय नम्बरको मोटरसाइकलको बीचमा राखेर ल्याइएका युवकको त्यही मोटरसाइकलमा सवार व्यक्तिले गोली हानेर हत्या गरेका हुन् । गोली प्रहार गर्ने युवा सवार नम्बर नखुलेको मोटरसाइकल पुन भारततर्फ भागेको प्रत्यक्षदर्शीले. . .
भद्रपुर । झापामा पैनीमा डुबेर एक वृद्धको मृत्यु भएको छ भने पौडी खेल्दा एक युवक बेपत्ता भएका छन्। प्रहरी कार्यालय झापाका अनुसार पैनीमा डुबेर बुद्धशान्ति गाउँपालिका २ हात्तीकिल्ला सिरान गाउँस्थित सोमनाथ लुँइटेलको घरमा काम गरी बस्ने ७१ वर्षीय वृद्ध भक्ति लोहारको मृत्यु भएको छ। घर नजिकैको खेतमा सिँच�. . .