नमस्ते, चिनियाँ भाषामा लेखिएको नमस्ते पढेको त्यति राम्रो सुनिएन, बुझिएन होला। त्यति राम्रो छैन होला। शरद ऋतुमा नेपालमा सयौं फूलहरू फुलेका छन्। सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूको हार्दिक निमन्त्रणामा म नेपालमा आएको छु। यो मेरो कान्तिपुर, काठमाडौंको पहिलो भ्रमण हो। यहाँ मैले पुराना तथा . . .
विराटनगर असोज २६, विराटनगरको सेन्ट्रल मलमा आजबाट शिव फेसन स्टोर सञ्चालनमा आउने भएको छ । मलको सप नम्बर ८४ र ८५ मा उक्त स्टोर सञ्चालनमा आउन लागेको हो । शिव फेसन स्टोरमा महिला र पुरुष दुवैको लागि विभिन्न फेशनेवल कलेक्सन कपडा राखिएको छ । स्टोरमा साडी, डिजाइनर कुर्था , लेह्ङगा , सेरवानी लगायतका कपडा रहेका छन. . .
जनकपुर । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय धनुषाको टोलीले सशस्त्र प्रहरीको नाउँमा सर्वसधारणलाई ठग्ने एक जनालाई पक्राउ गरेको छ । धनुषाको मिथिलाविहारी नगरपालिका –१० बस्ने २७ वर्षीय विश्वनाथ साहलाई शुक्रबार सशस्त्र प्रहरीको स्क्वाइट टोलीले पक्राउ गरी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालयला. . .
विराटनगर । नेपाली काङ्ग्रेसले आज कोजाग्रत पूर्णिमाका दिन चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । विसं २०३३ मा जननेता बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष काङ्ग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गर्दै �. . .
नसीम अन्सारी सुनसरी । सुनसरीको कोशी गाउँपालिका वडा नम्बर ४ कुसाहामा जंगली हात्तीको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन्। गएराति ११ बजे हात्तीले आक्रमण गर्दा सोही स्थानका ४० वर्षीय सुरेन्द्र यादब गम्भीर घाइते भएका हुन् । कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्किएको हात्तिको समुहले आक्रमण गरेक�. . .
सोलुखुम्बु । सीता एयरको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । शनिबार बिहान ८ः३० बजे रामेछापको मन्थलीबाट सोलुखुम्बुको तेञ्जिङ हिलारी विमानस्थल लुक्लातर्फ उडेको उक्त ट्वीटअटर विमान दुर्घटनाबाट जोगिएको हो । नागरिक उड्डयन कार्यालय रामेछापका प्रमुख अमितकुमार चौरसियाका अनुसार विमानको इन्जिनभित्रै चर�. . .
झापा । जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका- १२ बस्ने ४० वर्षीय युवराज बराईलीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे । निज बराईलीले ती बालिकालाई बिभिन्न प्रलोभन एवं धाक-धम्की समेत दिई जबरजस्ती करणी गरेको भन�. . .
काठमाडौं । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा प्रदर्शनको तयारी गरिरहेका २२ जना ‘फ्रि तिब्बत’ समर्थकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरको टोलीले उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो । काठमाडौंको वौद्ध, स्वयम्भु र फर्पिङबाट २२ जनालाई पक्राउ गरिएको महानगरी�. . .
काठमाडौं । नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी जिनपिङ र मन्त्रिपरिषद्का सदस्यबीच चिनापर्चीको कार्यक्रम जारी छ । राष्ट्रपति सीलाई समकक्षी विद्यादेवी भण्डारीले परिचय गराएकी हुन् । यसअघि राष्ट्रपति सीलाई नेपाली सेनाले सम्मान गारद अर्पण गरेको थियो । राष्ट्रपति सीको स्वागतार्थ विभिन्न झाँकी प. . .
विराटनगर, २५ असोज । पाँचौ संस्करणको मिस कोशीको उपाधि तेह्रथुमकी रेखा कार्कीले जितेकी छिन् । उनले उपाधिसँगै नगद ५० हजार रूपैयाँको साथै चाँदीको आकर्षक क्राउन प्राप्त गरिन् । त्यस्तै मोरङ केराबारीकी रेनुका लिम्बुले तेस्रो संस्करणको मिसेस कोशीको उपाधि जितेकी छिन् । रेनुकाले पनि नगद ५० हजार रूपैयाँको स�. . .
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा शुक्रबार भएको बस दुर्घटनामा परि ज्यान गुमाउने ११ जनाको परिचय खुलेको छ । बस दुर्घटनामा परि पाँच जनाको घटनास्थलमा, १ जनाको उपचार गर्न अस्पताल लैजाँदै गर्दा बाटोमा र ५ जनाको अस्पतालमा ज्यान गएको हो । ज्यान गुमाउनेमा काभ्रेको बनेपा नगरपालिका–३, का केदारनाथ महाजु, पाँचखा�. . .
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–९ चौकीबारीमा आमा छोरीको हत्या भएको छ । शुक्रबार राति ३० वर्षीया शारदा चौधरी र उनकी ९ वर्षीया छोरी रचनाको घाँटी रेटेर हत्या भएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी हरिकृष्ण केसीले जानकारी दिए । घरमा आमा छोरी मात्रै बस्ने गरेका उनीहरुको घाँटीमा �. . .