Admin_OB

सलमान खानका पूर्व अंगरक्षकले मच्चाए उत्पात, प्रहरीले जाल हालेर नियन्त्रणमा लियो

न्यू दिल्ली १० असोज । भारतको उत्तर प्रदेशको मुरादाबादमा बलिउड स्टार सलमान खानका अंगरक्षक रहिसकेका एक युवकले औषधिको ओभरडोजका कारण उत्पात मच्चाएका छन्।उनले गाडीहरुमा तोडफोड गर्नुका साथै पैदल यात्रुलाई समेत कुटपिट गरेका छन् । ती युवलाई नियन्त्रणमा लिन प्रहरीको पसिना छुटेको छ । अन्त्यमा उनलाई जाल हा�. . .


सेक्स भिडियो साथीलाई सेयर गरेको भन्दै प्रेमिको लिंग काट्ने युवतीलाई १३ वर्ष जेल

ब्युनोस आयर्स । आफुसँगको सेक्स भिडियो साथीलाई सेयर गरेको भन्दै प्रेमिको लिंग काट्ने युवतीलाई अर्जे्न्टिनामा १३ वर्ष जेल सजाय सुनाइएको छ । २८ वर्षीय ब्रेन्डा बाराटिनीले यौन सम्पर्क कै क्रममा आफुभन्दा १४ वर्ष जेठा प्रेमी सर्जियो फर्नान्डेजको लिंग काटिदिएकी थिइन्। प्रहरीले हत्या प्रयाश कसुरमा मुद�. . .


सडक जाम भएपछि बसभित्रै बिरामीको मृत्यु, दशैँका लागि घर गएका यात्रु बाटोमै अलपत्र

काठमान्डौ, १० असोज । त्रिभुवन राजपथमा सडक मर्मत तथा ठूला सवारीसाधनले आवागमनमा बाधा र्पुयाएपछि भएको जामका कारण आज एक बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको गौर नगरपालिका–७ का ३५ वर्षीय रुपलाल शाह रहेका छन् । रौतहटबाट काठमाडौं आउँदै गरेको ना७ख ५३६४ नंको बसमा मिर्गाैला रोगी शाहलाई उपचारका लागि �. . .


आज ४० औं विश्व पर्यटन दिवस, नेपालमा पनि विभिन्न विभिन्न कार्यक्रम मनाईँदै

काठमाडौं, १० असाेज : आज ४० औं विश्व पर्यटन दिवस, नेपालमा पनि विभिन्न विभिन्न कार्यक्रम मनाईँदैछ। ‘सबैको उज्ज्वल भविष्यका लागि, पर्यटन र रोजगारी’ नारासहित नेपालमा विश्व पर्यटन दिवस मनाईँदैछ । दिवसका अवसरमा नेपाल पर्यटन बोर्ड तथा विभिन्न संघ संस्थाको सहकार्यमा कार्यक्रमहरुको आयोजना गरिएको छ। दिवसको . . .


सिरहामा धामधम भौतिक संरचना निर्माण हुँदै

दिलिप कुमार सहनी सिरहा, असोज १० । बरियारपट्टी गाउँपालिका–१ कचनारी नरगीकामा धमाधम स्वास्थ्य चौकी निर्माण हुँदैछ । नरगीको १५ कठा जग्गामा चर्पी, खानेपानीसहित तीन कोठे स्वास्थ्य चौकी निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । उक्त कार्यका लागि सामुदायिक विकास कार्यक्रमको २६ लाख ५९ हजार ८ सय ६२.२९ र गापाको ३. . .


पर्यटक घटेपछि खुम्बुका होटल व्यवसायी चिन्तित, उडान तालिकामा वृद्धि, अधिकांश उडान रद्ध

सोलुखुम्बु । मौसम प्रतिकुलताका कारण पर्यटक घटेपछि खुम्बुका होटल व्यवसायी चिन्तित बनेका छन् । खुम्बुमा पर्यटक आगमनको एकमात्र विकल्प हवाई सेवा प्रतिकुल मौसमका कारण अवरुद्ध हुँदा व्यवसायीहरु चिन्तित भएका हुन् । लामो समयसम्म मनसुन सक्रिय हुँदा हवाई सेवा प्रभावित भएकाले खुम्बु क्षेत्रमा पर्यटक घटेक�. . .


गाई काटेको आरोपमा तीन जना पक्राउ

बाँके । गाई काटेको आरोपमा बाँके प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बाँकेको खजुरा-७ बढुवाको खेतमा बुधबार राति गाई काटेकाे आराेपमा तीन जनालाई इलाका प्रहरी कार्यालय धनौलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सल्मान खाँ, वर्षाती खाँ र सरिफ खाँ रहेका छन् । एक जना भने फरार रहेका छन् । राति गाई काटिरहेको भन्�. . .


‘भगवानसँग पनि बार्गेनिङ! यसरी धर्म कमाइएला र!’

काठमाडौं । भारत, कोलकाताका रुवी पाल र राजु खुडाइ हरेक वर्ष साउन–भदौतिर स-परिवार काठमाडौं आउँछन्। कुपन्डोलमा बस्छन्। यहाँ आएदेखि नै उनीहरूको व्यस्तता बढ्छ- रातो माटो ल्याउँछन्। वर्षाले खाएको बलेसी सिनित्त र समतल पार्छन्। कमेरोले घरको शिरपुच्छार रंग्याउँछन्।दसैंमा हामी सबै कुन लुगा लगाउने वा के खाने. . .


वडाध्यक्षलाई नै छोइछिटो, छुट्टै गिलासमा पानी

बर्दिया । गुलरिया नगरपालिका ९ का हरिप्रसाद पासीले भोगेका छुवाछुतका घटना अनगिन्ती छन् । दुई वर्ष अघि वडाअध्यक्षमा निर्वाचित भएपछि भने उनले छुवाछुतबाट उन्मुक्ति पाइयो भन्ठानेका थिए । ‘तर सार्वजनिक स्थलको विभेदमा कमी आयो, घरमा छोइछिटो गरिरहेका छन्’ उनले सुनाए । वडाअध्यक्ष पासीका अनुसार कथित उपल्लो ज. . .


रवि लामिछाने र युवराज कँडेलको बहस दशैँपछि हुने

मकवानपुर – टेलिभिजन कार्यक्रम प्रस्तोता तथा सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलले चितवन जिल्ला अदालतको विरुद्धमा दिएको निवेदन उपरको सुनुवाइ दशैँपछि मात्र हुने भएको छ । जिल्ला अदालत चितवनले गएकाे भदौ ९ गते सञ्चारकर्मीद्वय लामिछाने र कँडेललाई क्रमश पाँच लाख र तीन लाख रुपैयाँ धरौटीमा रिहा गरेको . . .


भारतको भारी वर्षा, बाढी तथा भवन भत्किदा १७ जनाको मृत्यु

एजेन्सी– भारतको भारी वर्षासँगै आएको बाढी तथा भवन भत्किदा १७ जनाको ज्यान गएको छ । महाराष्ट्रका पुणे तथा जलगाउँमा भारी वर्षा र भवन भत्किदा १२ जनाको ज्यान गएको हो । यस्तै जलगाउँमा चट्याङ लाग्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु भएको छ । भीषण वर्षाका कारण पुणेमा डुबान भएको छ । बारामतीस्थित नारदा ड�. . .


सुकेटार विमानस्थलमा तीन महिनापछि उडान सुरू

ताप्लेजुङ । हिमाली जिल्ला ताप्लेजुङको एक मात्र सुकेटार विमानस्थलमा तीन महिनापछि उडान सुरु भएको छ । असार ४ गते यता उडान नभएको विमानस्थलमा बिहीबारदेखि उडान सुरू भएको हो । यसअघि मौसम खराबीका कारण उडान नभएको विमानस्थलमा मौसममा सुधारसँगै उडान सुरु भए पनि यात्रु अभावमा जहाज रित्तै फर्किएको छ । काठमाडौँब�. . .