Admin_OB

नेकपाको बृहद् चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम असोज २९ गते

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले दशैँ, तिहार, नेपाल सम्बत् र छठको अवसरमा यही असोज २९ गते बृहद् चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ । हरेक वर्ष नेकपाले गर्दै आएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिन लागेको हो । नेक�. . .


जापानकाे रोजगारी : १ हजार जनाले मात्रै भाषा परीक्षा दिन पाउने

काठमाडौं असोज ११ ,   जापानमा रोजगारीका लागि शुक्रबारदेखि अनलाइन आवेदन खुलेको छ। जापान जान चाहने इच्छुक व्यक्तिले अनलाइनमार्फत अवोदन दिन पाउनेछन्।शुक्रबार सुरु भएको अनलाइन आवेदन असोज १६ गतेसम्म दिन पाइनेछ। जापान फाउन्डेसनका अनुसार इच्छुक सबैले आवेदन दिन पाए पनि जापानिज रोजगारीका लागि एक हजार जना�. . .


बैंक अफ काठमाडौंका पूर्व सिइओ अजय श्रेष्ठसहित तीनजना पूर्पक्षका लागि जेल चलान

काठमाडौँ- बैंक अफ काठमाडौंका पूर्व सिइओ अजय श्रेष्ठसहित तीनजना शुक्रबार पूर्पक्षका लागि जेल चलान भएका छन् ।  पाटन उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र रामप्रसाद ओलीको संयुक्त इजलाशले बैंकिङ कसुरमा श्रेष्ठसहित तीन जनालाई थुनामा राख्ने आदेश दिएको हो । श्रेष्ठसँगै सोही बैंकका कर्मचारी सुरेन्. . .


संसद पाल्न मुश्किल : सांसदको तलबभन्दा भत्ता धेरै

संघीय संसद् सचिवालयले एक वर्षमा सांसदको तलब र भत्ताका लागि झन्डै ७० करोड रुपैयाँ खर्च गरेको छ । आर्थिक वर्ष २०७५÷७६ मा तलबका लागि ३४ करोड १६ लाख र भत्ताका लागि ३५ करोड ४६ लाखभन्दा बढी खर्च भएको छ । संसद् सचिवालय स्रोतबाट प्राप्त तथ्यांकअनुसार चालु आर्थिक वर्षमा भत्ताका विभिन्न शीर्षकमा सांसदहरुको खा�. . .


आज बिराटनगरमा जेबी टुहुरेको “आमा दिदि बहिनि हो ..” गुन्जिने

बिराटनगर असोज ११  , बिराटनगरमा जनवादीगायक जेबी टुहुरेको सांगीतिक प्रस्तुति आज आयोजना हुदैछ । जेबी टुहुरे फाउन्डेसनको आयोजनामा बिराटनगरको बिरेन्द्र सभागृहमा उक्त सांगीतिक प्रस्तुति आयोजना हुन लागेको हो ।” जेबी टुहुरेको निरन्तरता २०७६” भाग २ नाम दिईएको उक्त कार्यक्रममा ७५ बर्षीय गायक टुहुरेले आफ्�. . .


नौबिसे–नागढुङ्गा सडकखण्ड दैनिक घण्टाँै जाम हुँदा यात्रुहरू सास्ती भोग्न बाध्य

काठमाडौँ, असोज ११ गते । नौबिसे–नागढुङ्गा सडकखण्ड दैनिक घण्टाँै जाम हुँदा यात्रुहरू सास्ती भोग्न बाध्य छन् । दशैँको चहलपहल बढेसँगै नौबिसे–नगढुङ्गा सडक पार गरी राजधानी काठमाडौँ आउँदा र यहाँबाट जाँदा जाममा घण्टौँ बस्नुपर्ने भएपछि यात्रुहरूले कष्ट बेहोर्नु परेको हो । बिग्रिएर अलपत्र परेका सवारी साधन . . .


मोरङमा ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

मोरङ, १० असोज । मोरङको पथरीशनिश्चरे नगरपालिका ३ मा आज दिउँसो ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको ज्यान गएको छ। दिउँसो पथरी शनिश्चरे नगरपालिका ३ को भित्री सडकखण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को २ त २८३२ नम्बरको ट्याक्टरले बिपरीत दिशाबाट आउँदै गरेको को २६ प ४४६४ नम्बरको मोटरसाईकललाई ठक्कर दिए�. . .


लेटाङमा दिसा गर्न गएका ब्यक्तिलाई खोलाले बगायो

विराटनगर । मोरङको लेटाङ नगरपालिका २ हाटखोलाका ७५ बर्षीय खड्ग कुमार मगरको स्थानीय नक्सल खोलाले बगाएर मृत्यु भएको छ । आज बिहान दिशा गर्न खोलामा गएका मगर खोलाले बगाएर मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय लेटाङबाट गएको प्रहरी टोलीलले घटना सम्बन्धमा जानकारी लिएको थियो ।. . .


युवतीलाई होटलमा लगेर जबर्जस्ती गर्न खोज्ने चालक कारागार चलान

खोटाङ । कोठा खोजिदिने बहानामा युवतीलाई होटलमा लगेर जबर्जस्ती गर्न खोज्ने जीप चालक पुर्पक्षका लागि कारागार चलान भएका छन् । उदयपुरको कटारीबाट जीप चढेर दिक्तेल आएकी युवतीलाई कोठा खोजिदिने भन्दै होटलमा पुर्‍याएर जबर्जस्ती गर्न खोजेको उजुरीका आधारमा त्यही जीपका चालकलाई पुर्पक्षका लागि कारागार चलान ग. . .


बैंक ह्याक प्रकरण : थप तीन पक्राउ

काठमाडौं । कृषि विकास बैंक ह्याकिङ प्रकरणमा थप तीनजना पक्राउ परेका छन्। यो सँगै ह्याकिङ प्रकरणमा पक्राउ पर्नेको संख्या १६ पुगेको छ। महानगरीय अपराध महाशाखाले कञ्चनपुर प्रहरीको सहयोगमा कञ्चनपुरबाट यज्ञराज भट्ट र पर्वत प्रहरीको सहयोगमा मालतीदेवी न्यौपाने र राजधानीको नयाँ बसपार्कबाट पर्वतका गणेशप्�. . .


विराटनगरमा आजदेखि हुने भनिएको कोसेली महोत्सव स्थलमा पानी जम्यो, स्टल भवन भित्र सारियो

विराटनगर । विराटनगरमा आज देखि शुरु गर्ने भनिएको कोसेली महोत्सव स्थगित भएको छ । प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने भनिएको कोसेली महोत्सव तत्काललाई स्थगित गरिएको महिला उद्यमी समितिले जनाएको छ । करिब ४ बजेसम्म पनि महोत्सव गर्ने गरी तयारी भर्ईरहेको अबस्थामा महोत्सव गर्ने स्थल जैन भ�. . .


विराटनगरमा रमपम डाण्डिया हुँदै, कोलकत्ता र कालिमपोङबाट कलाकार आउने

विराटनगर । आँउदै गरेको हिन्दुहरुको महान चाड दशैको अवसरमा राउण्ड टेवल न. ५ ले विराटनगरम ‘रमपम डाण्डिया रात्री २०१९’ हुने भएको छ । असोज ११ गते शनिवार विराटनगरको नमस्कार होटलमा कार्यक्रम गर्ने तयारी भएको राउण्टेवल ५ ले जनाएको हो । साँस्कृतिक कार्यक्रममा भारतको कलकत्ता, सिलगुडी र कालिमपोङदेखि बिभिन्न प्. . .