Admin_OB

पत्रकार शालिकराम आत्महत्या प्रकरण , विवाहेतर सम्बन्धको भित्री पाटो

काठमाडौँ । ओखलढुंगाको रावादुलु गाउँपालिकाकी ५५ वर्षीया नीलकुमारी कार्की महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचाररत छिन् । सुरुमा आएको हल्का ज्वरो बढेर शरीर नातागत बन्दै गएपछि साउन पहिलो साता उनी छोराछोरीको बोलावटमा काठमाडौं आइन् । साउन ११ गते वसुन्धराको ग्रिनसिटी अस्पताल भर्ना गरिएकी नीलकुम�. . .


कश्मीर विवाद: धार्मिक प्रार्थनापछिको विरोध प्रदर्शनमा झडप

एजेन्सी ।भारत-प्रशासित कश्मीरका सुरक्षा निकायहरू श्रीनगर शहरमा प्रदर्शनकारीहरूसँग भिडेका छन्। सौरा क्षेत्रमा शुक्रवारको धार्मिक प्रार्थनापछि सयौँ मानिसहरूले प्रदर्शनमा भाग लिएका थिए। शान्तिपूर्ण शुरू भएको विरोध प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि हिंसा भएको थियो। प्रहरीले अश�. . .


आजको मौसम : देशका केही स्थानमा भारी वर्षा र हावाहुरीको सम्भावना

काठमाडौं । शनिबार देशका केही स्थानमा भारी वर्षा र हावाहुरीको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको शनिबार बिहान ६ बजे निकालेको बुलेटिनमा मनसुनको न्यून चापिय रेखा पश्चिम भाग औसत स्थानभन्दा केही उत्तरतर्फ छ। बंगालको खाडीमा ओडिसा नजिक माथिल्लो वायुमण्डलमा एउटा न्य�. . .


ओझेलमा धनकुटा, धनकुटामा भ्रमण बर्षको तयारी सुस्त

धनकुटा । नेपाल भ्रमण वर्ष शुरु हुन केही महिनामात्र बाँकी रहे पनि त्यसको पूर्वतयारी भने सशक्त बन्न सकेको छैन । सरोकारवाला पक्षसँग समन्वय गरी त्यसको तयारी तीव्र पार्नुपर्ने भए पनि त्यसको छाँटकाँट नदेखिँदा २० लाख पर्यटक भित्राउने योजना पूरा गर्न चुनौती थपिँदै गएको हो सरकारले घोषणा गरेको नेपाल भ्रमण �. . .


प्रशासन क्षेत्रमा नयाँ तरंग, महानिर्देशक सहसचिवसहित ५६ को सरुवा, प्रदेश १ मा को-को परे

काठमाडौं। सरकारले केन्द्रमा कार्यरत रहँदै आएका विभिन्न मन्त्रालय, निकायका वरिष्ठ सहसचिव र विभागका महानिर्देशकहरूलाई एकैपटक प्रदेशका मन्त्रालयमा सरुवा गरेको छ । आधा दर्जन बढी विभागका महानिर्देशकहरू एकैपटक सरुवामा परेका छन् । केन्द्रीय सरकारको महवपूर्ण निकायमा कार्यरत रहेका प्रशासन सेवामा २७, वन,. . .


विराटनगरमा प्रत्येक वर्ष जस्तै यस वर्ष पनि बालगोपाल प्रतियोगिता

विराटनगर । विराटनगरमा प्रत्येक वर्ष जस्तै यस वर्ष पनि बालगोपाल प्रतियोगिता आयोजना गरिएको छ । स्थानीय सत्यनारायण मन्दिरले आयोजना गर्दै आएको सो प्रतियोगितामा यस वर्ष विराटनगर र आसपास क्षेत्रका १ वर्ष देखि ७ वर्ष सम्मका ४५ जना बालबालिकाहरुले भाग लिएका थिए । प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको दिन आयोजन. . .


प्रहरी महानिरीक्षकले रवि लामिछाने भेटे

चितवन । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले चितवन प्रहरी नियन्त्रणमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र युवराज कँडेललाई भेट गरेका छन्। जिल्ला प्रहरी कार्यालय, चितवनको निरीक्षण भ्रमणको क्रममा उनले लामिछाने र कँडेललाई भेट गरी कानुनी प्रक्रियामा सहयोग गर्न आग्रह गरे। पत्रकार शाल�. . .


जिल्ला प्रहरी कार्यालय ईलाममा कार्यलयकाे एउटा कोठाबाटै जिल्लाको निगरानी

इलाम । इलामको जिल्ला प्रहरी कार्यालयले कार्यालयको एउटा कोठाबाटै जिल्लाको निगरानी गर्न थालेको छ । अपराध, दुर्घटना र चोरीका घटना बढ्न थालेपछि जिल्लाका सबै बजारमा सीसी क्यामेरा जोडेर निगरानी थालेको हो । प्रदेश सरकारबाट प्राप्त भएको २७ लाख रूपैयाँ बजेटबाट इलामका विभिन्न बजार र चोकहरुमा ३४ वटा सीसी क्या. . .


श्रीमतीले नै सुपारी दिएर गराइन् श्रीमान्‌को हत्या, घटनामा संलग्न ४ जना सार्वजनिक

जनकपुर । महोत्तरीको बर्दिबासमा श्रीमतीद्वारा सुपारी दिएर श्रीमान्‌को हत्या गराएको घटनामा संलग्न ४ जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ। श्रीमतीले पेसेवर अपराधी प्रयोग गरेर श्रीमान्‌को हत्या गराएको रहस्य खुलेको शुक्रबार इलाका प्रहरी कार्यालय बर्दिवासमा पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्य�. . .


विराटनगरमा भएको छलफलमा सरोकारवालाले भने, ‘सरकारकै कारण गणतन्त्र खतरामा !’

विराटनगर । मोरङको विराटनगरमा शुक्रवार आयोजित वर्तमान राजनीतिक परिस्थिति र मानवअधिकार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले मानवअधिकार तथा अभिव्यक्ति स्वतन्त्रता संकटमा पर्दै गइरहेको बताएका छन् । पछिल्लो राजनीतिक परिस्थिति र मानवअधिकारका विषयमा जनअधिकार अभियान नेपालले मोरङको विरा�. . .


पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सचिवालय बैठक बस्ने

काठमाडौँ, भदौ ६ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा अब अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सचिवालय बैठक बस्ने भएको छ । प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा अध्यक्ष ओली सिङ्गापुर प्रस्थान गर्नुअघि बिहीबार बोलाउनुभएको सचिवालय बैठकमा उहाँले आफ. . .


पहाडमा पनि डेँगु, डोटीमा एकजनाको मृत्यु

डोटी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीमा डेँगु रोगबाट एक जनाको मृत्यु भएको छ । जिल्लामै पहिलोपटक उक्त रोगबाट दिपायल सिलगढी नगरपालिका–६ थाप्लाकी ४२ वर्षीया छत्र मलासी ‘छायाँ’ को मृत्यु भएको हो । लामो समयदेखि टाउको दुख्ने, ज्वरो आउने क्रम नरोकिएपछि थप उपचारका लागि उनलाई कैलालीस्थित मायामेट्र. . .