काठमाडौं । जिल्ला प्रशासन कार्यालय धादिङले गत शुक्रबार धादिङमा भएको बस दुर्घटनामा बेपत्ता भएकाहरुको खोजीका लागि छिमेकी जिल्लाहरुसँग आग्रह गरेको छ । धादिङस्थित पृथ्वीराजमार्गको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा भएको बस दुर्घटनामा बेपत्ता भएका यात्रुको खोजीका लागि जिल्ला प्रशासन कार्यालयले. . .
काठमाडौं, साउन २८ । नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । सन्दीपले अमेरिकी दूतावासबाट आफूले भिसा नपाएको मंगलबार ट्वीटरमार्फत जानकारी दिएका हुन् । क्यारेबियन प्रिमियर लिग खेल्नका लागि जान लागेका उनलाई आवश्यक सबै दस्तावेज पेश गर्दा पनि दूतावासले भिसा दिन अस्वीक�. . .
काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सन् २०२३ मा भारतमा हुने एक दिवसिय विश्वकप क्रिकेटको मार्गचित्र सार्वजनिक गरेको छ । आयोजकको हैसियतमा भारतले सिधै विश्वकपमा स्थान बनाउँदा अन्य सबै टोलीहरु छनौट हुनुपर्नेछ । विश्वकप छनौटका लागि आईसिसिले तिन फरक ढाँचाको प्रतियोगिता गर्ने भएको छ । टे�. . .
बिर्तामोड साउन २८। बिर्तामोड–४ मा निर्माणाधिन द्वारिका होटलमा आज विहान शव फेला परेको छ । सो शव बिर्तामोड–७ का ४७ वर्षीय शशि शिवाकोटीको रहेको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी मोहन थापाले जानकारी दिए । शव विहान ७ बजे फेला परेको प्रहरीको भनाई छ । निर्माणाधिन होटलको पूर्व तर्फ रहेको १ तलेघरको बरण�. . .
एजेन्सी । कश्मीरका विषयमा सरकारका तर्फबाट आधिकारिक रूपमा त्यहाँको स्थिति नियन्त्रणमा रहेको भनाइ आएको छ । आधिकारिक बयानका अनुसार, बकरीदको अवसरमा स्थानीय मस्जिदमा ठूलो संख्यामा मानिस भेला भए र नमाज पढे । तर सुरक्षा उपाय अन्तर्गत श्रीनगरका केही अतिसंवेदनशील क्षेत्रमा मानिस भेला हुन प्रतिबन्ध लगाइ�. . .
काठमाण्डाै । सुनको भाउ आज मंगलबार तोलाको ७१ हजार रुपैयाँ पुगेको छ । मंगलबार एकैदिन तोलामा एक हजार रुपैयाँ बढेर सुनको भाउ तोलाको ७१ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिनुभयो । गएको बिहीबारदेखि तोलाको ७० हजार . . .
सोलुखुम्बु, २८ साउन । सोलुखुम्बु महाकुलुङ गाउँपालिका १ बुङमा एक युवा मृत अबस्थामा फेला परेका छन् । २० बर्षीय शुक्रकुमार राई मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । गत २६ गते घर बाट नाम्चेमा ट्रेकिङ काम गर्न जान्छु भनि हिँडेकोमा बुङबाट नाम्चे जाने बाटोमा पर्ने माप्ये दुधकोशी गाउँपालिका ७ सिबुचे स�. . .
विराटनगर, २८ साउन । उदयपुरको त्रियुगा नगरपालिका ६ लालपत्ताबाट लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले स ७ प ८८०९ नम्बरको मोटरसाईकल सहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिराहाको भगवानपुर गाउँपालिका २ का २० बर. . .
तिलाचन पाण्डे तम्घास, साउन २८ गते । गुल्मीका एक वडा अध्यक्ष घिउ लिएर सुत्केरी भेट्न जाने गरेका छन् । गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष लोकप्रताप शाह वडाभित्र कुनै महिला सुत्केरी भएमा सुत्केरी भएको एक साताभित्र एक माना घिउ लिएर सुत्केरी भेट्न जाने गर्नुभएको छ । उहाँले सु. . .
जनकपुरधाम, साउन २८ गते । एमबीएस प्रथम वर्षको तथ्याङ्कशास्त्र विषयको प्रश्नपत्र ‘आउट’ गर्ने पाँच जनालाई सोमबार पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा सञ्चालनमा रहेको एमबीएस प्रथम वर्षको तथ्याङ्कशास्त्र विषयको प्रश्नपत्रको उत्तर तयार गरिएको . . .
काठमाडौँ, साउन २८ गते । त्रिभुवन विश्वविद्यालयले मानविकी तथा समाजशास्त्र अन्तर्गतको स्नातक कार्यक्रमलाई तीनवर्षेबाट चारवर्षे बनाएको छ । त्रिविको मानविकी तथा समाजशास्त्र सङ्काय बोर्डको बैठकले चारवर्षे बनाउने निर्णय गरेको हो । ब्याचलर इन आर्ट्स (बीए) मा ३१ विषय अध्यापन गरिँदै आएको छ । त्रिविमा स्न�. . .
काठमाडौ । फौजदारी कसुरमा दोषी ठहरिएकालाई समेत कारबाही फिर्ता गर्न नेपाली सेनाले रिट निवेदन दिन पाउने नागरिक अधिकर दुरुपयोग गरेको भेटिएको छ । चर्चित मैना सुनुवार हत्या काण्डका दोषीलाई जिल्ला अदालत काभ्रेले दिएको सजायमा रोक लगाउने मनसायले सेनाले कानुननै नभएको अधिकार क्षेत्र प्रयोग गरी सर्वोच्चमा �. . .