Admin_OB

बिराटनगरको रानीमा ईलाका प्रहरी कार्यालयको नव निर्माण हुने भवनको शिलान्याश

मोरङ, श्रावण २७ गते । ईलाका प्रहरी कार्यालय रानीको हाता भित्र निर्माण हुन लागेको प्रहरी कार्यालय भवन तथा आवास गृहको शिलान्याश भएको छ । उक्त भवनको आज बिहान ८ बजे १ बिशेष समारोहका विच १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालले बिधिवत रुपमा शिलान्याश गर्नु भएको हो । पुरान. . .


झापाका नगरपालिकाको यस्तो चाला , सामुदायिक वनमा लगेर फोहर फाल्दै

सुरुङ्गा, साउन २७ गते । झापाका कुनै पनि स्थानीय तहले फोहरमैला व्यवस्थापन ऐनको कार्यान्वयन गरेका छैनन् । फोहरमैला व्यवस्थापन ऐन २०६८ को दफा ५० ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले फोहरमैला व्यवस्थापन नियमावली २०७० जारी गरे पनि कार्यान्वयन नहुँदा स्थानीय तहले फोहर बाटो तथा सामुदायिक वनमा लगेर फाल�. . .


बिराटनगरको मोबाइल एण्ड मोबाइल पसलमा रक्षा बन्धनको अवसरमा  बिभिन्न अफर

बिराटनगर साउन २९  , बिराटनगरको मोबाइल एण्ड मोबाइलले रक्षा बन्धनको अवसरमा  बिभिन्न अफर लिएर आएको छ । पसलले रक्षा बन्धनको लागि  उक्त पसलबाट मोबाइल खरिद गरेमा  ग्राहकको लागि विभिन्न् उपहारका योजना लिएर आएको छ । ग्राहकको लागि लक्की ड्र मार्फत अन्य बिशेष पुरस्कार समेत राखिएको संचालक सुमित जैसवालले जानक�. . .


नेपालका सोमपाल कामी सम्मिलित विनिपेग हक्स ग्लोबल टी–२० क्यानडाको च्याम्पियन

एजेन्सी । नेपालका बलर सोमपाल कामी सम्मिलित विनिपेग हक्स ग्लोबल टी–२० क्यानडाको उपाधि जितेको छ । आइतबार राति भएको फाइनल खेलमा भ्यानकुभर नाइट्सलाई सुपर ओभरमा हराउँदै विनिपेग हक्स च्याम्पियन बनेको हो । रोचक खेलमा हक्सले सुपर ओभरमा १० रनको लक्ष्य पाएको थियो । जसमा हक्सले चार बलका लक्ष्य पूरा गरेको थि. . .


बिर्तामोडस्थित वडा कार्यालयको भवनमा आज बिहान बम विष्फोट

सुरुङ्गा, साउन २७ । अज्ञात समूहले झापाको बिर्तामोडस्थित वडा कार्यालयको भवनमा आज बिहान बम विष्फोट गराएको छ । बिर्तामोड नगरपालिकाको ७, ८ र ९ नम्बरको संयुक्त वडा कार्यालयमा बिहान ४ः३० बजे बम विष्फोट गराएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।   प्रहरी निरीक्षक सुनिल श्रेष्ठका अनासार गरामनीमा . . .


मुस्लिम धर्मावलम्बीहरुको महान चाड बकर इद आज विश्वभर धुमधामका साथ मनाईंदै

काठमाडौं । मुस्लिम धर्मावलम्बीहरुको महान चाड बकर इद आज विश्वभर धुमधामका साथ मनाईंदै छ । बकरइद रमजान अर्थात इदउलफित्र पछिको मुस्लिमहरुको यो दोस्रो ठूलो चाड हो । रमजानको ७० औं दिनमा मनाइने यो पर्वमा अल्लाहलाई खुशी राख्न मुस्लिम समुदायले धर्मअनुसार जायज मानिएका जनावरलाई बली दिने चलन पनि रही आएको छ । . . .


सबैभन्दा बढी प्रदेश नम्बर १ मा डेङ्गु रोगका सङ्क्रमित देखा परे

काठमाडौँ, साउन २७ गते । गत आर्थिक वर्ष २०७५/७६ मा सबैभन्दा बढी प्रदेश १ मा डेङ्गु रोगका सङ्क्रमित देखा परेका छन् । प्रदेश १ मा सबैभन्दा बढी डेङ्गु सङ्क्रमित व्यक्ति देखिएसँगै नेपालमा आर्थिक वर्ष २०७५÷७६ मा डेङ्गु रोगका सङ्क्रमित व्यक्तिहरू हालसम्मकै उच्च देखिएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्र�. . .


अन्तर्राष्ट्रिय युवा दिवस : युवा सबल बन्न शिक्षामा रूपान्तरण जरुरी

सविता शर्मा काठमाडौँ, साउन २७ गते । नेपालमा वर्षौंदेखि शिक्षा प्रणाली उपयुक्त भएन भन्ने आवाज उठिरहेको सन्दर्भमा यो विषयलाई विश्वव्यापीरूपमै उठाइएको छ । युवालाई सबल बनाउन शिक्षामा रूपान्तरणको अनुभूत गरी २० औँ अन्तर्राष्ट्रिय युवा दिवसको नारा तय गरिएको छ । संयुक्त राष्ट्रसङ्घले यस वर्ष युवा दिवसको . . .


अब कर्मचारीले कार्यालय समयमा बाहिर निस्कन नपाउने

काठमाडौँ । सरकार कार्यसम्पादन सम्झौतामार्फत कार्यालय समयमा कार्यालयबाट बाहिर निस्किन कडाइ गरेको छ। कार्यालय समयमा कर्मचारी नभेटिँदा सेवाग्राही मर्कामा परेको र चाँडै हुने काम गर्न दुई/तीन दिन लाग्ने गरेको गुनासो आएपछि सरकारले त्यसमा कडाइ गरेको हो। यो खबर आजको नेपाल समाचारपत्रमा सुनील महर्जनले ले�. . .


विराटनगरमा अत्याधिक गर्मी, विराटनगर ६ की गंगादेवी वेहोस हुँदा अस्पताल भर्ना

विराटनगर । विराटनगर ६ की ४८ बर्षिय गंगादेवी चौधरी आईतबार विहान अचानक वेहोस भईन् । विहान ९ बजेको समयमा घरछेउमा रहेका बारीमा खन्न गएकी थिईन् । खनेर घर आउन साथ उनी वेहोस भईन् । घरका सदस्यले उनलाई तत्काल कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार गराउन लगे । कोशी अञ्चल अस्पतालको आकस्मिक सेवामा भर्ना भएपछि चिकित�. . .


सिभिल बैंक लिमिटेडको शाखा अब सुनसरीको दुहवीमा

विराटनगर । “समृद्धिकोलागि सिभिल बैंक” भन्ने नाराका साथ अगाडी बढेको सिभिल बैंकले सुनसरी जिल्लाको दुहवीमा शाखा संचालनमा ल्याएको छ । शाखाको उद्घाटन दुहवी नगरपालिकाका नगर प्रमुख बेदनारायण गच्छदारले गरे । शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि, विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकका क्षेत्र नं १ का क्षेत्र. . .


विराटनगर महानगरपालिकामा भोली सार्बजनिक विदा

विराटनगर, २६ साउन । विराटनगर महानगरपालिकाले ईद पर्बको दिन सार्बजनिक बिदा दिने निर्णय गरेको छ । भोली (सोमबार) परेको बकर ईदलाई लक्षित गरी सार्बजनिक बिदा दिने निर्णय गरिएको बिराटनगर उपमहानगरपालिकाकी कार्यवहाक मेयर ईन्दीरा कार्कीले जानकारी दिईन् । विराटनगर महानगरपालिकाको २६ गते भएको निर्णय अनुसार मुस�. . .