बिराटनगर १९ साउन , विराटनगरमा मानविय फाउन्डेसनले बालबालिकालाई विभिन्न सहयोग हस्तान्तरण गरेको छ । उक्त सस्थाले विराटनगर १७ स्थित रधुपति स्कुलमा बिद्यार्थीहरुलाई विभिन्न शैक्षिक सामग्री साथै खाना ख्वाएको थियो । शिक्षा र स्वास्थ्यको क्षेत्रमा बालबालिकाको निम्ति काम गर्न सुरु गरिएको उक्त संस्थाल�. . .
टेक्सस, अमेरिका साउन १९ गते । अमेरिकाको टेक्ससको एक व्यापारिक केन्द्रमा भएको गोली काण्डमा २० जनाको मृत्यु भएको छ । साथै सो घटनामा २६ जना घाइते भएको प्रहरीले जनाएको छ । दिउँसो धेरै मानिस बजारका लागि निस्कने समयमा व्यापारिक केन्द्रमा सो घटना भएको थियो । सो गोली काण्डमा प्रहरीले डलासको काँठ क्षेत्र भनि�. . .
बिराटनगर साउन १८ , लियो क्लब अफ बिराटनगरको आयोजनामा आज बिराटनगरमा भएको लिडरसिप वर्कशपमा २ युवा अभियन्ता सम्मानित भएका छन् । कार्यक्रममा बिराटनगरमा गरिब र आसयको लागि कपडा बैंक संचालन गर्ने २ युवा पेरिस सुबेदी र भुषण लिम्बु सम्मानित भएका हुन् । कार्यक्रममा प्रमुख अतिथि रहेका प्रदेश नम्बर १ का सामाजिक �. . .
रामहरि श्रेष्ठ ओखलढुंगा साउन १९ ओखलढुंगाको मोलुङ गाउँपालिका ७ पात्लेमा मछिनोको तेल खादाँ एक जनाएको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३९ बर्षिय मकर तामाङ रहेको वडा अध्यक्ष हेम कुमार सुनुवारले बताए । शनिबार बिहान तामाङले मदिरा भनि मछिनोको तेल सेवन गरेको पारिवारीक श्रोतलाई उदृत गर्द. . .
अमर काफ्ले इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा डेंगु संक्रमित बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । केहिसाता अघि देखापरेको डेंगु नियन्त्रणमा आएको बताइरहँदा पछिल्लो पटक इनरुवामा एकसाथ ११ जना डेंगु संक्रमित बिरामी फेला परेका छन् । इनरुवा नगरपालिकाको कार्यालयले नग भित्र ११ जनामा डेंगुको संक्रमण पाइए�. . .
काठमाडौँ, साउन १८ गते । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि आज सिङ्गापुर जानुहुने भएको छ । आज राति सिङ्गापुर जान लाग्नुभएको उहाँका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिनुभयो । प्रेस सल्लाहकार अर्यालका अनुसार प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिट�. . .
इनरुवा, साउन १८ गते । सुनसरी सदरमुकाम इनरुवा ७ बर्छवामा पौडी खेल्ने क्रममा शुक्रबार साँझ एक बालकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १३ वर्षीय अर्पण खबास रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घर नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका खबासलाई उपचारको लागि जिल्ला �. . .
विराटनगर, साउन १८ गते । सरकारको ६८ प्रतिशत सेयर स्वामित्व रहेको विरानटगर जुट मिलको अनियमितता छानबिनका लागि गठित आयोगले वि.सं. १९९३ सालदेखिका फाइलहरू खिचेको छ । उच्च अदालत विराटनगरका न्यायाधीश शेखरप्रसाद पौड्यालको अध्यक्षतामा गठित पाँच सदस्यीय छानबिन आयोगले स्थापनाकालदेखिका फाइल खिचेर अध्ययन थाले�. . .
नरेन्द्रमान श्रेष्ठ पछिल्लो समयमा पत्रपत्रिका, म्यागेजिन र सामाजिक सञ्जालहरूमा खासगरी युवतीहरूका अर्धनग्न पोजका फोटा छ्यापछ्याप्ती हेर्न सकिन्छ । कलाकार, मोडेल, गायिका, डान्सरदेखि बैङ्करहरूका समेत अर्धनग्न फोटा विभिन्न मिडियामा प्रकाशित भइरहेका छन् । खासगरी नेपालको मनोरञ्जनको क्षेत्रमा अश्ल�. . .
काठमाडौँ, साउन १८ गते । नख्खुस्थित कारागारभित्र शुक्रबार दिउँसो दुई जना कैदीबीच जुम्रा मार्ने विषयमा विवाद हुँदा कर्तव्य ज्यान मुद्दामा जेल सजाय भोगिरहेका बर्दियाका २५ वर्षीय पूर्णबहादुर राजीको मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दाका अर्का कैदी सर्लाहीका ५० वर्षीय पवनकुमार महतोले राजीमाथि सिमेन्�. . .
अञ्जना पराजुली विराटनगर, साउन १८ गते । परिश्रम र लगनशील भएर काम गर्ने हो भने आफ्नो परिवारसहित अन्यलाई पनि रोजगार दिन सकिने उदाहरण यहाँका नर्सरी व्यवसायीले दिएका छन् । विगत ३० वर्षदेखि सञ्चालनमा आएको विराटनगर–१० स्थित ‘न्यू वाटिका नर्सरी’ का सञ्चालक शम्भुप्रसाद सिंह र उहाँकी धर्मपत्नी रितादेवी सि�. . .
काठमाडौं साउन १७ , राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (पुरक) परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । परीक्षा बोर्डले आगामी भदौ २२ र २३ गतेका लागि ग्रेड वृद्धि परीक्षाको समय तालिका तोकेको छ । पहिलो परीक्षा भदौ २२ गते अनिवार्य अंग्रेजी विषयको हुने छ । अंग्रेजी बाहेक अन्य एउटा मात्रै विष. . .