झापा २० साउन । गत साउन १४ गतेदेखि बेपत्ता भएका झापा बिर्तामोड–४ का दुई किशोरी भारतको पूर्णियामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाका अनुसार इन्टरपोलसँगको सहकार्यमा बेपत्ता भएकी १६ वर्षीया पूजा र १४ वर्षीया पुजन साह भारतमा फेला परेका हुन् । स्थानीय ग्लोरी . . .
जनकपुरधाम २० साउन । बसभित्र यात्रुको गोजीबाट रकम चोरेर भाग्दै गरेका युवकलाई प्रहरीले पक्राउ गरेको छ । सिरहाको लहान नगरपालिका ९ निवासी २४ बर्षीय मोहम्मद राज शेख जनकपुरधामको पिडारी चोकबाट पक्राउ परेका हुन् । शेखले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका १ रमदैया भवरीका रामु यादवको साथबाट एक लाख २० हजार रुपै�. . .
एजेन्सी । तपाई हाम्रै घरमा पाइने डल्ले अर्थात रातो खुर्सानी औषधिका रुपमा प्रयोग हुने गरेको छ । डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्ट्रिक तथा अल्सर जस्ता रोगको लागि उपयोगी सिद्ध हुने विज्ञहरुले बताएका छन् । डल्ले खुर्सानीमा पाइने क्याप्सिसिनका कारण रोगीलाई फाईदा पुग्ने बताइएको छ । यो खुर्सानी�. . .
पूर्णप्रसाद मिश्र काठमाडौं, साउन २० । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको तस्वीरसहित पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प, बिच्छी लगायतका जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि �. . .
लहान, साउन २० गते । डाँका मुद्दामा फरार एक युवकलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय विष्णुपुरबाट खटिएको टोलीले आइतबार साँझ डाँका मुद्दामा फरार रहेको सिरहा विष्णुपुर गाउँपालिका–३ राजपुर निवासी २० वर्षीय रुपेशकुमार यादवलाई पक्राउ गरेको हो । डाँका मुद्दामा पक्राउ परेका यादवमाथ. . .
रामहरि श्रेष्ठ ओखलढुंगा, साउन २० । हरेक विकासमा निर्माण कम्पनीको लापरवाही जोडतोडका साथ उठ्ने गरेको छ । तर, पनि कारवाही हुन नसक्दा जुनसुकै निर्माणको काम सुस्त बन्ने गरेको छ । यस्तै समस्या ओखलढुंगा–रुम्जाटार सडकको पनि छ । सिद्धिचरण नगरपालिका रमाईलो डाँडादेखि विमानस्थलसम्मको सडक अलपत्र छ । सिद्धिचर�. . .
यलु जोशी काठमाडौँ, साउन २० गते । के तपाईंका बालबालिका मोबाइलमा गेम खेल्ने, टिकटक बनाउने या भिडियो हेर्ने गर्छन् ? यस्तो धेरै मात्रामा गरे उनीहरूलाई मानसिक रोग ‘गेमिङ डिसअर्डर’को समस्या हुनसक्छ । अहिले धेरैजसो बालबच्चा ‘गेमिङ डिसअर्डर’को सिकार हुँदै गएको मनोविज्ञहरूको भनाइ छ । मोबाइल गेममा बच्चाह�. . .
विराटनगर १९ साउन । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेकपाका एक नेता सत्तारुढ नेकपामा प्रवेश गरेका छन् । विप्लव’ समूहको जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य एवं सगरमाथा व्युरो संयोजक एकराज घिमिरे ‘विप्लव’ समूह परित्याग गर्दै नेकपा प्रवेश गरेका हुन् । उनलाई प्रदेश १ का मुख्यमन्त. . .
इनरुवा,साउन १९ गते । सुनसरी सदरमुकाम इनरुवा– ४ का एकै परिवारका सात जनामा डेङ्गुको सङ्क्रमण भेटिएको छ । केही साताअघि देखापरेको डेङ्गु नियन्त्रणमा आएको बताइए पनि पछिल्लो पटक स्थानीय एक परिवारका सात जनामा डेङ्गुको सङ्क्रमण फेला परेको इनरुवा नगरपालिकाले जनाएको छ । वडा नं ४ मा निवासी सन्तोष गुप्ताको पर. . .
गोकर्ण दयाल, बैतडी, साउन १९ गते । दुर्गादत्त ओझा पूर्ण रुपमा आँखा देख्नुहुन्न । परिवार पाल्न उहाँले किराना पसल सञ्चालन गर्नुभएको छ । ग्राहकले मागेको सामान दिएर छामेरै पैंसा लेनदेन गर्नुहुन्छ उहाँ । सुन्दा अचम्म लाग्छ तर, ओझाको २० वर्षदेखिको दैनिककी हो यो । मेलौली नगरपालिका वडा नं. ७ दबानी गाउँका दुर्. . .
वासिङ्टन, साउन १९ गते अमेरिकाको ओहायो राज्यस्थित डेटनमा आइतबार बिहानीपख भएको गोलीकान्डमा कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले गोली चलाउने व्यक्तिको मृत्यु भएको बताएको छ । गोलीकान्डमा अरु १६ जना घाइते भएका र उनीहरुलाई स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ । यस घटनाको विस्तृत वि. . .
बिराटनगर साउन १९ , काठमाडौंको एक्रेटिभ मिडियाले आयोजना गरेको कुइज मेनिया २०१९ मा विराटनगरका अन्य प्रतिस्पर्धीलाई पछि पार्दै मेरिल्याण्डका अनुज अधिकारी र निश्चल पाठकले प्रथम स्थान प्राप्त गरेका छन् । उनीहरु प्रथम भएर काठमाडौंको फाइनल राउण्डको लागि छनौट भएका छन । शनिवार भएको उक्त कार्यक्रममा नेप�. . .