Admin_OB

उदयपुरमा बाढी पीडितका घरटहरा निर्माण हुँदै

गाईघाट, साउन १७ गते । असारको चौथो साता आएको पाँच दिनसम्मको भीषण वर्षासँगै बाढीको कारण घरटहरा गुमाएका उदयपुर जिल्लाको बेलका नगरपालिकाका बाढी पीडितहरुका लागि तत्काल नगरपालिकाले पुनस्र्थापनाका लागि घरटहरा निर्माण प्रक्रिया अगाडि बढाएको छ । बेलका नगरपालिकाले एक बाढीपीडित अनुगमन समिति गठन गरेर बाढीक. . .


झापामा सर्पको बिगबिगी : पछिल्लो तीन दिनमा दुईको मृत्यु

झापा साउन १७ । सर्पदंशका कारण झापामा पछिल्लो तीन दिनमा दुईको मृत्यु भएको छ । यही साउन १४ गते गोमन सर्पको डसाइबाट बाह्रदशी गाउँपालिका–३ निवासी ५२ वर्षीय छत्रबहादुर पौडेलको मृत्यु भएको थियो भने बिहीबार बिर्तामोड–१० निवासी सरिता थापाको मृत्यु भएको छ । थापालाई आफ्नै घरको कौसीमा विषालु सर्प गोमनले डसेको. . .


एक हजारभन्दा बढी सुरक्षाकर्मी अझै घरेलु कामदार

देवबहादुर कुँवर काठमाडौँ, साउन १७ गते । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको लैनचौरस्थित निजी निवासमा सैनिक कामदार छैनन् । आमा–बुवा सोही निवासमा बस्दै आउनुभएकाले सुरक्षार्थ सैनिक गार्डहरू खटाइए पनि कामदार कर्मचारी देखिँदैनन् । उहाँको निवासभन्दा करिब दुई सय मिटरको दूरीमा रहेको एक अर्क. . .


मंसिरमा उपनिर्वाचन गर्न दलहरुको सुझाव

काठमाडौं, साउन १६ । राजनीतिक दलहरुले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त स्थानहरुमा आउँदो मंसिरमा उपनिर्वाचन गर्न निर्वाचन आयोगलाई सुझाव दिएका छन् । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका स्थानमा उपनिर्वाचन गराउने विषयमा बिहीबार निर्वाचन आयोगले गरेको सर्वदलीय छलफलमा दलका प्. . .


उदयपुरमा करोडौँ मूल्यका आलुहरु कुहिन थालेपछि आलु उत्पादक कृषकहरु मारमा

उदयपुर , साउन १६  असारको चौथो सातामा आएको निरन्तर भीषण वर्षाको कारण उदयपुर जिल्लाको मध्य उत्तरी पहाडी क्षेत्रको सडकहरु पहिरो र बाढीको कारण भत्केर यातायात सञ्चालन अवरुद्ध हुँदा अहिले यस क्षेत्रमा उत्पादन भएको करोडौँ मूल्यका आलुहरु कुहिन थालेपछि आलु उत्पादक कृषकहरु मारमा पर्न थालेका छन् । जिल्लाको . . .


युवा दिवस साताव्यापीरुपमा मनाइने ,नेपालको नारा ‘शिक्षामा रुपान्तरण: उद्यमशीलता र नवप्रवर्तन’

काठमाडौँ, साउन १६ गते । यस वर्षको अन्तरराष्ट्रिय युवा दिवस साताव्यापीरुपमा मनाइने भएको छ । आगामी २७ गते मनाउन थालिएको दिवस युवा तथा खेलकूद मन्त्रालय तथा राष्ट्रिय युवा परिषद्को संयुक्तरुपमा मनाइन थालिएको हो । यस वर्ष दिवसको अन्तरराष्ट्रिय नारा ‘शिक्षामा रुपान्तरण’ र नेपालको नारा ‘शिक्षामा रुपान्. . .


इनरुवाको बजेटमा उपप्रमुखको “नोट अफ डिसेन्ट” ,विधि र प्रकृया मिचेर बजेट ल्याईएको भन्दै असन्तुष्टि

अमर काफ्ले इनरुवा । विधि र प्रकृया मिचेर बजेट ल्याईएको भन्दै असन्तुष्टि जनाएकी उपप्रमुख जमुना गौतम पोखरेलले नगरसभा बैठकमा नोट अफ डिसेन्ट लेखेकी छिन् । साउन १० गते डाकिएको नगरसभा संशोधन प्रस्ताव सहित १४ गते पारित भएको थियो । आर्थिक वर्ष २०७६।७७ कालागि तय गरिएको खर्च बजेट योजना तथा तर्जूमा समितिसँग�. . .


नेत्रविक्रम चन्द विप्लब समूहद्वारा दुई दर्जन टेलिफोन टावरमा आगजनी

काठमाडौँ, साउन १६ गते ।  मुलुकका विभिन्न जिल्लामा रहेको झण्डै दुई दर्जन टेलिफोन टावरमा नेत्रविक्रम चन्द विप्लब समूहले आगजनी गरी क्षति पुर्याएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार २२ वटा एनसेल टावर र एउटा नेपाल टेलिकमको टावरमा यसरी आगजनी भएको हो । बुधबार साँझदेखि आज बिहान ११ बजेसम्मक�. . .


ताप्लेजुङ जिल्ला अस्पतालमा विरामीको चाप बढ्यो

ताप्लेजुङ । जिल्ला अस्पताल ताप्लेजुङमा विरामीको चाप ह्वात्तै बढेको छ । पछिल्ला केही दिनयता दैनिक सयौँको संख्यामा विरामीहरु अस्पताल पुग्ने गरेका छन् । एक हप्ता अघिसम्म दैनिक ५० जना विरामी आउने गरेकामा चार दिनयता दैनिक १ सयभन्दा बढी विरामी आएको अस्पतालले जनाएको छ । गाउँका स्वास्थ्य संस्थामासमेत र�. . .


भारतीय जासुसलाई पक्राउ गरेको पाकिस्तानको दाबी

पाकिस्तान प्रहरीले पञ्जाब प्रान्तबाट एक जना भारतीय जासुसलाई पक्राउ गरेको दाबी गरेको छ । प्रहरीले बिहिबार पञ्जाब प्रान्तको डेरा गाजी खान (डीजी खान) शहरबाट राजु लक्ष्मण नामका जासुसलाई पक्राउ गरेको दाबी गरेको हो । पाकिस्तानी मिडिया रिपोर्ट्सका अनुसार बुधबार लाहौरबाट ४०० किमिको दूरीमा रहेको डीजी ख�. . .


बिराटनगरको कोशी हेल्थ एण्ड साईन्स क्याम्पसमा विएन विपिएचमा बिद्यार्थीको आकर्षण

विराटनगर १६ साउन । विराटनगर १ तीन पैनीमा रहेको कोशी हेल्थ एण्ड साईन्स क्याम्पसमा विएन र विपिएचमा बिद्यार्थीको आकर्षण बढेको छ  । पूर्वाअञ्चल विश्वविद्यालयबाट सम्बन्ध प्राप्त तथा सम्बन्धीत काउन्सिलबाट स्वीकृत प्राप्त कलेजले नया भर्ना खुलाएको छ । कलेजले स्टाफ नर्सका लागी बेच्लर तहको नर्सिङ कार्यक्�. . .


प्रदेश नम्बर १ मा ७१.६५ प्रतिशत रोपाइँ सम्पन्न , देशभर ८० प्रतिशत रोपाइँ

सुरेशकुमार यादव काठमाडौँ साउन १६ गते । नदी नालाबाट बाढीको बहाव कम र डुबान रोकिएपछि किसानले धान रोपाइँलाई तीव्रता दिएका छन । अहिले झन्डै गत वर्षको हाराहारीमा रोपाइँ सम्पन्न भइसकेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले दिएको जानकारी अन�. . .