सप्तरी असार ३१ , सप्तरी जिल्लाका बाढी पीडितले समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्य तथा जनसँख्या मन्त्री उपेन्द्र यादवका पुतला जलाएका छन् । केही दिनदेखि परेको अविरल वर्षाका कारण हजारौ जनता विस्थापित भएका बेला मन्त्री यादवले चासो नदिएको भन्दै उनको पुत्ला जलाइएको हो । �. . .
मुम्बईकी एक मोडल एवं नायिकाले हालै आफ्ना प्रेमीमाथि बलात्कारको आरोप लगाएकी छिन् । नायिकाले यो मामलामा प्रेमीविरुद्ध मुद्दा पनि दर्ता गरेकी छिन् । भारतीय समाचार एजेन्सीका अनुसार नायिकाले आफ्ना प्रेमीले उनको शोषण र बलात्कार गर्ने आरोप लगाएकी छिन् । मिडिया रिपोर्टमा नायिकाको नाम गोप्य राखिएको छ भ�. . .
झापा असार ३१ । झापाको कन्काई नगरपालिकास्थित दुर्गापुरका १३ सय घरपरिवार शुद्ध पानी पिउनबाट बञ्चित भएका छन् ।खानेपानी आयोजनाले गति लिन नसक्दा उनीहरु वषौँदेखि आइरनयुक्त पानी पिउन बाध्य भएका हुन् । ट्युबवेलको पानीमा आइरनको मात्रा अत्यधिक भएपछि झापाको दुर्गापुरका स्थानीयले ठूलो समस्या भोग्नुपरेको छ . . .
काठमाडौं । आफूलाई शिक्षा दिने अग्रज गुरुहरुप्रति श्रद्धाभाव प्रकट गर्दै आज गुरु पूर्णिमा पर्व मनाइँदै छ । असार शुक्ल पूर्णिमाका दिनलाई गुरु पूर्णिमा भन्ने गरिन्छ । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान प्रकट गर्न आज विशेषगरी शैक्षिक प्रतिष्ठान तथा केन्द्रहरुमा विशे�. . .
गाईघाट, असार ३१ गते । उदयपुर जिल्लाको रौतामाई गाउँपालिकाको वडा नं १ र ८ मा पहिरोले दुई घर पुरिँदा र बगाउँदा दुई बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गए राति १ः०० बजे गएको पहिरोका कारण रौतामाई गाउँपालिका–८ का रीतबहादुर रिठ्ठामगरको घर पहिरोले पुरेको छ । राति माथिल्लो डाँडाबाट खसेक�. . .
नवराज कट्टेल विराटनगर, असार ३१ गते । विराटनगर भन्सार रानीसँग सीमा जोडिएको भारत फारविसगन्जस्थित अररिया जिल्लाको मिरगन्ज खोलाको पुलबाट मालवाहक सवारी आवागमनमा भारतीय प्रशासनले रोक लगाएको छ । एक सातादेखिको वर्षाका कारण खोलाको जलस्तर बढेपछि जोखिम हुनसक्ने भन्दै नेपालमा मालवस्तु बोकेर आउने ढुवानीका म. . .
वीरगञ्ज ३० असार । विश्वकप क्रिकेटमा सट्टेबाजी गरेको आरोपमा प्रहरीले वीरगञ्जबाट दुई जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका ७ का ३१ बर्षका आशिषकुमार वर्णवाल र वडा नं.१९ का २१ वर्षका निरज तिवारीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । विश्वकप क्रिकेटमा सट्टाबाजी खेलाइरहेको अवस्थामा उनीहरुलाई पक्�. . .
इनरुवा ३० असार । सप्तकोशी नदीकोे बहावमा उतार चढावको क्रम जारी छ । पछिल्लो मापन अनुसार कोशीमा पानी २ लाख ६ हजार क्युसेक प्रतिसेकेण्ड रहेको छ । ब्यारेजका ३१ ढोका खोलिएका छन् । शनिबार राति ३ लाख ७१ हजार १ सय १० क्यूसेक प्रतिसेकेण्ड पुगेको पानीको बहाव ५६ ढोका खोलिएपछि हिजो बिहानबाट क्रमशः घट्दोे क्रममा रहे�. . .
भोजपुर ३० असार । जलश्रोत तथा सिंचाइ विकास डिभिजन भोजपुरका सिडिई एक लाख ८० हजार घुससहित रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले सिडिई मोहन बाबु यादवलाई नियन्त्रणमा लिएको हो। यादवले षडानन्द नगरपालिका वार्ड नं. १३ बोयामा रहेको छाँगे खोला सिंच�. . .
ताप्लेजुङ, असार ३० गते । पाथीभरा याङवरक र सिरिजङ्घा गाउँपालिकाको बीचमा पर्ने सोसुङवा खोलामा आएको बाढीका कारण यातायात सेवा अवरुद्ध भएको छ । अविरल वर्षासँगै गए रातिदेखि आएको बाढीका कारण थुम्बेदिन सिनाम सडकखण्डको यातायात सेवा अवरुद्ध भएको हो । खोलामा एक्कासि बाढी आएपछि आइतबार हप्पुखोला, सिनाम पुगेर फ�. . .
काठमाडौं, असार ३०। केही दिन देखिको अविरल वर्षाका कारण सोमबार विहान सम्म देशभर मृत्यु हुनेको संख्या ६५ पुगेको छ भने घाइतेको संख्या ३७ जना रहेको छ । बाढी र पहिरोमा परी वेपत्ता हुनेको संख्या ३० रहेको नेपाल प्रहरीले जनाएको छ । प्रहरीले अहिलेसम्म एक हजार ४४६ जनाको सकुशल उद्धार गरेको छ । . . .
ओखलढुंगा । जिल्लाका किसानले भर्खर धान र कोदो रोप्न थालेका छन् । लामो समय खडेरीका कारण रोपाइँ गर्न नसकेका किसानले वर्षापछि रोपाइँको काम थालेका हुन् । अघिल्ला वर्ष असार पहिलो साता नै धान तथा कोदो रोप्ने काम अन्तिम चरणमा पुग्ने भए पनि पानी अभावले यस वर्ष ढिला रोपाइँ गरिएको रुम्जाटारका किसान खड्गकुमारी द�. . .