Admin_OB

भारतको विहारमा प्रचण्ड गर्मीका कारण ७१ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको विहारमा प्रचण्ड गर्मीका कारण ७१ जनाको मृत्यु भएको छ । औरंगावाद, गया र नवादा जिल्लामा यसरी गर्मीले मानिसहरुको मृत्यु भएको हो । जसअनुसार औरंगावादमा ३३, गयामा २५ र नवादामा १३ जनाको तातो हावा लूका कारण मृत्यु भएको हो । विहार सरकारले यो तथ्यांकलाई पुष्टि नगरेपनि जिल्ला अस्पतालहरुले भने. . .


नेपालमा मनसुन आइपुग्न ढिलाइ हुँदा गर्मी व्यापक, विराटनगरमा औसत ३५ डिग्री आसपास तापक्रम

चाँदनी हमाल काठमाडौँ, असार १ गते । नेपालमा मनसुन आइपुग्न ढिलाइ हुँदा गर्मी व्यापक बढेको छ । सोमालिया आसपास बन्ने मनसुनी बादल बंगालको खाडीसम्म विकसित हुँदै आए पनि नेपाल पसिसकेको छैन । “मनसुनको बादल बंगालको खाडीसम्म सिर्जना भएपनि त्यो बढोत्तरी हुँदै नेपाल आउन सकेको छैन,” मौसमविद गंगा नगरकोटीले भन्नु�. . .


पोखरिया कराते डोजो बिराटनगरको जुनियर ग्रेडिङ्ग सम्पन्न

बिराटनगर असार १ , पोखरिया कराते डोजो बिराटनगरका कराते खेलाडीहरुको जुनियर बेल्ट टेस्ट ( ग्रेडिङ्ग) सम्पन्न भएको छ । शनिबार आयोजित एक कार्यक्रममा दोजोका प्रमुख प्रशिक्षक बिनोद कुमार राउत, नेपालमा करातेका संस्थापक सदस्य बालकृष्ण भट्टराई , इन्द्रेणी पार्टी प्यालेसका प्रोपराइटर रमेस राउत , लियो क्लब युन�. . .


खुसी हुने तरिका:आफैँभित्रको खुशी खोज्न योग,मनमा आउने विभिन्न विकारलाई हटाउने प्रक्रिया

काठमाडौँ, असार १ गते । ‘योगश्चित्तवृत्तिनिरोधः’ अर्थात् मनमा आउने विभिन्न विकारलाई हटाउने प्रक्रियालाई नै योग भनिन्छ । ‘योगः कर्मसु कौशलम्’ अथवा योगले कुशलतापूर्वक काम गर्न सक्षम बनाउँछ । ‘योगस्थः कुरु कर्माणि’ अर्थात् योगमा स्थिर भएर काम गर । योगका बारेमा विभिन्न ग्रन्थमा यसरी चर्चा गरिएको छ । स�. . .


साताव्यापी युरोप भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली भोलि स्वदेश फर्किने

काठमाडौं, जेठ ३२ ।  साताव्यापी युरोप भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली भोलि स्वदेश फर्किने भएका छन् । गत शनिबार स्वीट्जरल्यान्डको जेनेभा गएका प्रधानमन्त्री ओली भोलि बिहान साढे १० बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ । फ्रान्सको भ्रमणमा रहेका प्रधानमन्त्री ओली आजै जेनेभा फर्किने र त्यहाँब�. . .


प्रदेश नम्बर १ मा “म अघि बढ्छु” अभियान शुरु हुदै , यस्तो छ तयारी ।

भद्रपुर । प्रदेश नं १ सरकारले १३ देखि १९ वर्ष उमेरका विद्यार्थीलाई चरित्रवान, सिर्जनशील, सकारात्मक एवं सामाजिक रुपमा उत्तरदायी बन्न प्रेरित गर्ने उद्देश्यले ‘म अघि बढ्छु’ नामक अभियान शुरु गर्ने भएको छ । प्रदेशका माध्यमिक तहका दुई हजार विद्यालयमा कक्षा ९ देखि १२ सम्म अध्ययनरत एक लाख ९७ हजारभन्दा बढी व. . .


विश्वकप क्रिकेट : आज श्रीलंका र अस्ट्रेलिया भिड्दै,अस्ट्रेलियालाई हराउने श्रीलंकाको दाउ

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (शनिबार) दुई खेल हुँदैछ । पहिलो खेलमा साविक विजेता अस्ट्रेलिया र पूर्व श्रीलंका भिड्दैछन् । लन्डनको दी ओभल स्टेडियममा साँझ ३ः१५ बजे सुरु हुने खेलमा बलियो टोली अस्ट्रेलिया र श्रीलंका दुवैको लक्ष्य जित निकाल्ने रहेको छ । यसैगरी सोफिया गार्डेन्समा साँझ ६ः१५ बजे सुरु. . .


बेलबारीका मेयर ज्ञानेन्द्र सुवेदीको यस्तो कार्यले बने हाईहाई , ८ करोडको जग्गा दान

बेलबारी जेठ ३२, स्थानीय तहका प्रतिनिधि धेरै जस्तो विवादमा परिरहेको बेला बेलबारीका मेयरको भने चौतर्फी हाईहाइ भईरहेको छ । बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले एक सामाजिक संस्थालाई ८ विघा जग्गा दिने घोषणा गरेका छन् । जनयुद्ध प्रतिष्ठान नेपाललाई उनले बेलबारी बजार नजिकै रहेको जग्गा दिने भएका . . .


खेलकुद : फिफा वरियतामा नेपाल चार स्थान तल खस्कियो

काठमाडौँ । विश्व फुटबल महासंघ (फिफा) वरियतामा नेपाल चार स्थान खस्किएको छ । फिफाले सुक्रबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल चार स्थान खस्किएर एक सय ६५औं स्थानमा पुगेको हो । नेपाल अघिल्लो महिना एक सय ६१औं स्थानमा थियो । दक्षिण एसियाली देशमा नेपाल तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा माथि रह�. . .


जब प्रहरीले घुसको बार्गेनिङ गर्दा गर्दै प्रहरी हवल्दार र व्यापारीलाई समात्यो

सिरहा । भन्सार छलेर अवैधरूपमा ल्याएको सामान छुटाइदिने भन्दै रकमको ‘बार्गेनिङ’ गरिरहेको अवस्थामा प्रहरीले एक प्रहरी हवल्दारसहित तीन जनालाई पक्राउ गरेको छ । सिरहाको गोलबजार नगरपालिका-४ निवासी रञ्जित साहले ज१ज ४०२ नंको गाडीमा भारतबाट अवैधरूपमा ल्याएको सामान सिरहा नगरपालिका-७ स्थित ट्राफिकचोकस्थि�. . .


बझाङमा केन्द्रबिन्दु भएर गयो भुकम्प

काठमाडौं । बझाङ जिल्ला केन्द्रबिन्दु भएर भूकम्पको पराकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार ४ रेक्टर स्केलको पराकम्प गएको हो । शुक्रबार दिउँसो १२ बजेर २२ मिनेट जाँदा बझाङ जिल्ला केन्द्रबिन्दु भएर भूकम्पको पराकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि जेठ १६ गते मुगु केन्द्रविन्द�. . .


विश्वकप क्रिकेट : इंग्ल्याण्डले निकाल्यो तेस्रो जित , वेस्ट इन्डिज धराशायी

लन्डन, जेठ ३२ । घरेलु मैदानमा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटमा इंग्ल्यान्डले तेस्रो जित हात पारेको छ । साउथह्याम्पटनमा गएराति भएको खेलमा वेष्ट इण्डिजलाई ८ विकेटले पराजित गर्दै इंग्ल्यान्डले तेस्रो जित हात पारेको हो । वेष्ट इण्डिजले दिएको २१३ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले ३३ ओभर �. . .