Admin_OB

गरिखानेको कथा : झापाका युवा गाईपालनबाट मासिक दुईदेखि अढाई लाख रुपैयाँ कमाउन सफल

भद्रपुर, जेठ ३० गते । परिश्रम गरेर पैसा कमाउन विदेश जानुपर्दैन भन्ने उदाहरण पेश गर्न सफल भएका छन् झापा मेचीनगर–४ का युवा जमात । दुई दर्जनभन्दा बढी युवाको त्यो समूह गाईपालनबाट परिवारसँगै बसेर मासिक दुईदेखि अढाई लाख रुपैयाँ कमाउन सफल भएको छ । मेचीनगर–४ मा मात्र साना–ठूला गरी २६ गाई फार्म छन् । विसं २०६७ . . .


नेपाल मै यस्तो : अझैपनि गाउँ घरमा कटुवालकै भरमा सूचना आदानप्रदान

लमजुङ, जेठ ३० गते । लमजुङ जिल्लास्थित क्व्होलासोथर गाउँपालिका–८ घाम्राङ गाउँका चन्द्रबहादुर गुरुङले गाउँपारिको डाँडामा उभिएर ठूलो स्वरमा उर्दी गर्न थालेपछि गाउँवासी कान टाठो गर्दै गुरुङलाई सुन्न थाल्छन् । डाँडाबाट उनका गाउँमा हुन लागेको वा हुनेवालाको नयाँ सूचना वा खबर सुनाउनुहुन्छ । उनी गाउँलेल�. . .


काँग्रेस जागरण अभियान: एक महीनामा दुई हजारभन्दा बढी कार्यक्रम

काठमाडौँ, जेठ ३० गते । नेपाली काँग्रेसले ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान’ अन्तर्गत प्रथम चरणको कार्यक्रममा मुलुकभर दुई हजारभन्दा बढी कार्यक्रम आयोजना गरेको छ । एक महीनाको अवधिमा जिल्ला, क्षेत्र र गाउँ–नगरस्तरीय कार्यक्रमसँगै अन्य विषयगत भेला र कार्यक्रम तथा वडास्तर. . .


यस्तो पनि : महेन्द्रसिंह धोनीका ‘फ्यान’लाई निःशुल्क खाना खुवाउने रेस्टुरेन्ट

एजेन्सी । यदि तपाईं भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्रसिंह धोनीको ‘फ्यान’ हुनुहुन्छ भने भारत पश्चिम बंगालमा रहेको शम्भु बोसको रेस्टुरेन्टमा सित्तैमा पेटभरी खाना खान पाउनुहुन्छ । धोनीको निकै ठूला प्रशंसक रहेका शम्भुले पश्चिम बंगालको अलीपुरद्वारामा रेस्टुरेन्ट खोलेका छन् । जसको नाम हो ‘एमएस ध�. . .


‘गलबन्दी’ को म्युजिक भिडियोको युट्युबमा एक करोडबढी ‘भ्युअर्स’

बागलुङ-सार्वजनिक भएको तीन साता नबित्दै बुधबारसम्ममा मौलिक लोकदोहोरी ‘गलबन्दी’ को म्युजिक भिडियोले युट्युबमा एक करोड सात लाख बढी ‘भ्युअर्स’ पाएको छ । यही जेठ ११ गते यट्युब च्यानलबाट उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको थियो । गत साता युट्युबमा सर्वाधिक हेरिएकोमध्ये नं–१ मा आएको उक्त गी�. . .


सप्तरीका इन्जिनियर विकास श्रेष्ठ एक लाख रुपैयाँ घुससहित पक्राउ परे

सप्तरी जेठ ३० । सप्तरीको रुपनी गाउँपालिकाका इन्जिनियर विकास श्रेष्ठ १ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी स्थित सम्पर्क कार्यालयको टोलीले आज विहान घरबाटै पक्राउ गरेको हो । तत्कालीन जिल्ला विकास समितिको योजनाअनुसार रुपनी गाउँपालिका स्थित स्वर्ण . . .


सिन्धुलीमा स्कूल बसको झ्यालबाट टाउको निकाल्दा एक बालकको मृत्यु

सिन्धुली जेठ ३० , सिन्धुलीमा स्कूल बसको झ्यालबाट टाउको निकाल्दा एक बालकको मृत्यु भएको छ । सुनकोशी गाउँपालिका–५ मुलकोट भोटेखोलाको पुलस्थित विपी राजमार्ग सडकखण्डमा बुधबार रातामाटाबाट मुल्कोटतर्फ जाँदै गरेको स्कूल बसको झ्यालबाट टाउको निकाल्दा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले �. . .


विश्वकप क्रिकेट : आज विश्वकपमा १६ वर्षपछि न्युजिल्यान्ड र भारत एकआपसमा भिड्दै

आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (बिहिबार) बलिया टोली न्युजिल्यान्ड र भारत भिड्दै छन् । जारी विश्वकपमा यी दुई टोली अपराजित छन् । ट्रेन्ट ब्रिजमा साँझ ३ः१५ बजे सुरु हुने खेलमा दुवै टोलीको लक्ष्य जित रहेको छ । यी दुई टोली विश्वकपमा १६ वर्षपछि एकआपसमा भिड्न लागेका हुन् । विश्वकपमा पछिल्लो पटक यी दुई ट�. . .


विराटनगरका युवा संदीप राउत सार्क शिक्षा सम्मेलनमा सहभागी हुँदै

बिराटनगर जेठ ३० ,  सीआइएस एटुके द्वारा आयोजना गरिएको विकिमिडिया सार्क शिक्षा सम्मेलनमा विराटनगरका युवा संदीप राउत भाग लिन जाने भएका छन् । यही जुन २० देखि २२ तारिखसम्म चल्ने शिक्षा सम्मेलन भारतको बेङ्गलोर सहर स्थित क्राइस्ट विश्वविद्यालयमा हुने भएको छ । उक्त सम्मेलनमा भारत, श्रीलंका, भुटान, नेपाल, बङ्�. . .


के हो डेंगु ? कसरी बच्न सकिन्छ डेंगुबाट ? यसरी गरिन्छ डेंगुको परीक्षण ! (सम्पूर्ण जानकारी)

के हो डेंगु ? विश्वमा लामखुट्टेको टोकाईबाट अति नै शीघ्र फैलने भाइरसको संक्रमणबाट हुने रोग मध्येको रोग हो डेंगू। यो Flavivirus अन्तर्गत पर्ने Dengue virus नामको जिवाणुले गर्दा लाग्दछ । यो भाइरसको ४ वटा सेरोटाइप्स (DEN-1,2,3,4) जस अन्तर्गत थुप्रै जेनोटाइप्स छन् । विश्वभर नै यस रोगको फैलावट भए पनि एसिया खास गरी भारत र नेपालम�. . .


बिराटनगरमा डेंगु नियन्त्रण गर्न बिराटनगर महानगरपालिकाले यसो गर्दैछ ….

बिराटनगर जेठ ३० , बिराटनगरमा डेंगु फैलिएपछि बिराटनगर महानगरपालिकाले डेंगु नियन्त्रण गर्न २० जनाको टोली बनाएको छ । महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख लजिता योन्जनको नेतृत्वमा उक्त टोली गठन गरिएको छ । बिराटनगर महानगरपालिका मेयर भिम पराजुलीले आवर बिराटनगरसंग कुरा गर्दै भने "अहिले बिराटनगरमा ड�. . .


बिराटनगर सहित मोरङमा ९ जनामा डेंगुको संक्रमण, झापामा पनि ३ जनामा डेंगु

बिराटनगर जेठ ३० , धरानपछी मोरङ र झापामा डेंगुको संक्रमण देखा परेको छ । मोरङमा पनि ९ जनामा डेंगुको संक्रमण देखा परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । मोरङको सुन्दर हरैँचामा ४ जना, उर्लाबारीमा १, बेलबारीमा १, केराबारीमा १ र विराटनगरमा महानगरपालिकामा २ जनामा डेंगुको संक्रमण देखा परेको जिल्ला स्व. . .