विराटनगर जेठ ३१ , विराटनगरमा विश्व रक्तदाता दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । युथ फर ब्लड मोरङ र लाईफगार्ड अस्पतालको संयुक्त आयोजनामा लाईफ गर्ड अस्पताल परिसरमा आयोजना गरिएको रक्तदानमा २२ जनाले रगतदान गरेका थिए । कार्यक्रममा युथ फर ब्लडले अस्पतालमा उपस्थितिलाई रगत सचेतना तथा रक्तदा. . .
बिराटनगर जेठ ३१ , बिराटनगर शनिमन्दिरमा रहेको "मोबाइल एण्ड मोबाइल" पसलले ग्राहकको लागि नयाँ अफर लिएर आएको छ । मोबाइल एण्ड मोबाइलबाट कुनै पनि ब्राण्डका मोबाइल खरिद गर्दा मोबाइलको बिमा हुने भएको छ । मोबाइल हराएमा , बिग्रिएमा उक्त पसलमा गएर बिमा रकम दाबी गर्न सकिने सुबिधा सहित आएको मोबाइल एण्ड मोबाइल पस�. . .
बिराटनगर जेठ ३१ , मेगा बैंक बिराटनगर शाखा र डानिस चस्मा घरबीच सम्झौता भएको छ । बिराटनगरमा भएको एक कार्यक्रमका बिच बैक र चस्मा घर बिच छुट दिने बारेमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा बैंकका कर्मचारी, डेबिट तथा क्रेडिट कार्ड भएका खातावालालाई डानिस चस्मा घरमा बिशेष छुटको ब्यवस्था गरिएक. . .
व्यास गाउँपालिका–१ छाँगरु गागाका स्थानीय जीतसिंह बोहराले लगाएको स्याउले बजार नपाउँदा घरमै कुहिएको छ । विसं २०६० देखि स्याउखेती शुरु गरेका बोहराको स्याउ बिक्री गर्नको लागि बजार अभाव हुँदा घरमै कुहिएको हो । छाँगरुमा उत्पादित स्याउ बजार नपाएर बारीमै कुहिने गरेको छ । नजिक बजार नभएको र गाउँबाट बजारसम्�. . .
बिराटनगर जेठ ३१ , बिराटनगर लगायत पूर्वमा क्रमिक रुपमा फैलदै गरेको डेंगु रोगको बारेमा बिराटनगरमा जनचेतना कार्यक्रम सुरु भएको छ । बिराटनगरको पहिलो पुस्तकालय गुराँस पुस्तकालय र लाईफगार्ड हस्पिटलको संयुक्त आयोजनामा बिराटनगरमा जनचेतनामुलक कार्यक्रम सुरु गरिएको हो । आज बिहान उक्त टोलीले बिराटनगरको ब�. . .
प्रकाश नेपाल इलाम, जेठ ३१ । सदरमुकाम इलाम बजारबाट तराईसम्म जोड्ने निर्माणाधीन फास्ट ट्र्याकले गति लिएसँगै स्थानीय खुसी भएका छन् । इलामबाट तराइसम्म पुग्नको लागि आधा दुरी छोटिएर व्यापार, पर्यटन विकासमा समेत सहज हुने भएपछि उनीहरु खुसी भएका हुन् । इलामदेखि तराइ पुग्न पहिले मेची राजमार्गको ८३ किलोमिट�. . .
– हरि बाँस्तोला पोखरा, जेठ ३१ । २१औं शताब्दीमा परिवार नियोजनका साधनमा पहुँच नपुगेकै कारण नेपालका ४५ प्रतिशत महिला अनिच्छित गर्भधारण गर्न बाध्य भएका छन् । गुट्माकर इन्स्टिच्युट, वातावरण स्वास्थ्य र जनसंख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपा) द्वारा गरिएको एक अध्ययनको प्रतिवेदनले नेपालमा ठूलो संख्. . .
नेपालको पहिलो र सबैभन्दा अग्रणी फोन–पे प्रा.ली., दशहजार मर्चेन्ट बनाउन सफल भएको छ । फोन पे मा विभिन्न १४ प्रकारका मर्चेन्टमा मासिक पचास हजार भन्दा धेरै कारोबार हुने गरेको छ । फोन पे बैंकिङ र मर्चेन्ट विस्तारकोे हिसाबले नेपालका सातवटै प्रदेशमा पुगिसेकको छ । ६० प्रतिशत मर्चेन्ट प्रदेश नं. ३ मा रहेका छन् भ�. . .
मेगा बैंक नेपाल लिमिटेड र प्राइम लाइफ इन्स्योरेन्स लिमिटेडबीच बीमा व्यावसाय विस्तार गर्ने उद्देश्यका साथ बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले सम्�. . .
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (सुक्रबार) घरेलु टोली इङ्ल्यान्ड र वेस्ट इन्डिज खेल्दैछन् । रोज बल मैदानमा साँझ ३ः१३ बजे सुरु हुने यस खेल निकै रोजक हुने अनुमान गरिएको छ । दुवै टोली निकै बलिया मानिन्छन् । सन् १९७५ र १९७९ को विश्वकप उपाधि चुमेको वेस्ट इन्डिज सदाबहार टोली हो । वेस्ट इन्�. . .
सप्तरी, जेठ ३१ । सप्तरीमा पाँच वर्षीया बालिका बलात्कृत भएको आरोपमा १३ वर्षीय बालक पक्राउ परेका छन् । मामाघरमा बस्दै आएका बालकले ललाइफकाई बिस्कुट खान दिई आफ्नै कोठामा गत शनिबार बलात्कार गरेको घटना सार्वजनिक भएको छ । बालिकाले पेट दुख्ने गरेको बताएपछि उनकी आमाले उपचारका लागि गत सोमबार कञ्चनरुप नगरपाल. . .
विश्वकप क्रिकेटमा बिहीबार दुई अपराजित टोली न्युजिल्यान्ड र भारतको खेल पनि वर्षाले प्रभावित भएको छ । नेपाली समय अनुसार दिउँसो ३ः१५ बजे सुरु हुने भनिएको खेल ३ बजे नै रद्द भएको सुचना दिइएको थियो । यस सँगै चार खेल वर्षका कारण रद्द भएका छन् भने उनीहरु बराबर अंक बाँढ्न बाध्य भएका छन् । हालसम्म तीन खेल खेलेको. . .