Admin_OB

बझाङमा जीप दुर्घटना हुदाँ नौ जनाको मृत्यु, छ जना घाइते

बझाङ २ असार । जिल्ला सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको से १ ज १०७२ नम्बरको जीप मष्टाको वडा नं १ डौठीमा दुर्घटना भएको छ । उक्त दुर्घटनामा नौ जनाको मृत्यु भएको छ भने छ जना घाइते भएको प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले जानकारी दिए । छ जनाको उद्धार गरेर उपचारका लागि अ�. . .


मोवाईल चार्ज गर्ने क्रममा करेण्ट लागेर श्रीमानको मृत्यु, श्रीमती घाइते

विराटनगर, २ असार । उदयपुरको चौदण्डीगढी नगरपालिका १ छुईलामा सोमबार बिहान करेण्ट लागेर १ जनाको मृत्यु भएको छ । आज विहान बिहान करिब साढे ११ बजेको समयमा सोही स्थान बस्ने बर्ष ३१ को गुणराज खड्कालाई आफ्नै घरको कोठामा मोवाईल चार्ज गर्ने क्रममा करेण्ट लागेको देखे पश्चात तत्काल मेन स्विच मार्ने क्रममा निजको श�. . .


एसइईको नतिजा प्रकाशन यसपटक ढिला हुने , असार दोस्रो सातासम्म कुर्नुपर्ने

माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशन यसपटक ढिला हुने भएको छ । परीक्षानियन्त्रक विष्णुप्रसाद अधिकारीले यस वर्ष एसइई नतिजा प्रकाशनका लागि असार दोस्रो सातासम्म कुर्नुपर्ने बताए । प्रदेश २ मा प्रश्नपत्र बाहिरिएर पुनः परीक्षा सञ्चालन गर्नुपर्दा र जनशक्ति अभावले नतिजा प्रकाशन गर्न ढिला हुन. . .


भारतमा एक युवकको पेटबाट ५० भन्दा बढी सामानहरु निकालियो , यस्तो थियो घटना !

 भारतमा एक युवकको पेटबाट डाक्टरहरुले ५० भन्दा बढी सामानहरु निकालेका छन् । पेट दुख्यो भन्दै अस्पताल आएका २४ बर्षीया युवाको पेटबाट अप्रेशन गरेर चाबी, नङ काट्न प्रयोग गरिने मेशिन, ढक्की पैसा (सिक्का), माला, औठी लगायतका सामान निकालिएको हो । ति युवा केही दिन अघि भारतको राजस्थानस्थित एक अस्पतालमा जचाउन आएका �. . .


एनआईसी एशिया बैंकको नयाँ शाखा सिरहा जिल्लाको धनगढीमाईमा

सिरहा असार २ , एन आई सी एशिया बैंकले सिरहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. १० जिरोमाइलमा आफ्नो ३२ औं  शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो ।   शाखारहित बैंकिङ्ग सेवाको धनगढीमाइ नगरपालिकाका मेयर हरि नारायण चौधरीबाट उद्घाटन भएको छ । उक्त शाखारहित बैंकिङ सेवाका बैंक प्रतिनिधिको रुपमा. . .


बिराटनगरमा मिस्टर एण्ड मिस टिन पुर्वान्चल सम्पन्न, अर्नब र अनुज्ञा मिस्टर एण्ड मिस टिन बने

बिराटनगर असार २ , बिराटनगरमा मिस्टर एण्ड मिस टिन पुर्वान्चल २०१९ को फिनाले सम्पन्न भएको छ  । बिराटनगरको बिरेन्द्र सभा गृहमा आयोजना गरिएको फिनालेमा मिस्टर टिन र मिस टिन घोषणा भएको थियो  । कार्यक्रममा मिस टिनको उपाधि अनुज्ञा गौतम , पहिलो रनरअप शाक्षी प्रधान , दोस्रो रनरअप स्नेहा खरेल , त्यसैगरी पब्लिक च्�. . .


बिराटनगरको हिमालय दर्शन कलेजमा आइटी देखि होटेल म्यानेजमेन्ट सम्मको क्रेज

बिराटनगर असार २ , बिराटनगर-९ रोडशेष चोक नजिकै रहेको हिमालय दर्शन कलेजमा बिद्यार्थीहरुको आइटी देखि होटेल म्यानेजमेन्ट सम्मको क्रेज बढ्न थालेको छ । त्रिभुवन विश्वबिद्यालय अन्तर्गतका बिभिन्न कोर्ष पढाई हुने उक्त कलेजमा स्नातक पढ्न चाहने बिद्यार्थीको क्रेज बढेको हो । बिराटनगरको शिक्षादिप कलेज र मेर�. . .


बिराटनगरमा सरसफाई तथा वृक्षारोपण , पुष्पलालचाैकमा युवाहरुले रोपे विरुवा

बिराटनगर असार २ , बिराटनगरमा परिवर्तनका लागि हातेमालाे सामाजिक संस्थाकाे ७५ औ हप्ताकाे सरसफाई अभियान सम्पन्न भएको छ ।शनिबार बिराटनगर पुष्पलालचाैकमा बृहत् रुपमा सरसफाई तथा वृक्षारोपण गरि उक्त कार्यक्रम सम्पन्न भएको हो  । पुस्पलाल चाैकका स्थानीय र युवा व्यापारी ,बुद्दिजिवि , समाजसेवीहरुकाे सहयाेगम. . .


आजको मौसम यस्तो : हावाहुरीसहित वर्षाको सम्भावना

आज  देशका पूर्वी भूभागलगायत मध्य र पश्चिमका पहाडी भूभागमा सामान्य बदली रही बाँकि भूभागमा आंशिक बदली भइ पूर्वका केही  स्थानहरुमा र मध्य र पश्चिमका थोरै स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाइएको छ । आज राति देशका पूर्वी भूभागलगायत मध्य र पश्चिमका पहाडी भूभागमा सामान्य बदली रह�. . .


सिरहामा प्रतिबन्धित लागुऔषधसहित तीन जना पक्राउ परे

लहान असार १ , सिरहाको बरियारपट्टीबाट प्रतिबन्धित लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ बरियारपट्टी गाउँपालिका–३ स्थित हवल्दारचोकबाट लागुऔषधसहित सिरहाको लहान नगरपालिका–२ निवासी ३१ वर्षीय सञ्जयकुमार महतो, लहान गरपालिका–८ निव�. . .


प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खाेज्ने दुई जना पक्राउ परे

काठमाडौं असार १ , प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खाेज्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्ने नेपाल तरुण दलका कार्यकर्ता बताइएकाे छ । आइतबार युरोप भ्रमण सकेर फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नु भएका प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने क्रममा प्�. . .


आज विश्वकप बिशेष हुने , भारत र पाकिस्तानबीचको खेल , केवल खेल मात्रै हैन !

बीबीसी । रंगले पोतिएको अनुहार । दर्शकले खचाखच भरिएको मैदान र उनीहरुको साथमा आ–आफ्नो देशको झण्डा । क्रिकेट स्टेडियममा मात्र नभई सबै घर–घरका टीभी च्यानलदेखि लिएर क्याफे होटलहरुमा पनि मान्छेहरुको जमात देख्न सकिनेछ आजको खेलमा । विशेष गरि भारत र पाकिस्तानका घरहरुमा खानादेखि लिएर खाजासमेतको पहिलेदेखि �. . .