Admin_OB

प्रदेश नं १ का मुख्यमन्त्री भन्छन “अब नेपाली जनताका दुःखका दिन समाप्त हुँदै”

ओखलढुङ्गा, जेठ ६ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अब नेपाली जनताका दुःखका दिन समाप्त हुँदै गएको बताएका छन् । रुम्जाटारबाट राजधानी फर्कनेक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले विकासको अभावमा नेपाली जनताले भोग्नुपर्ने दुःख अब सकिएको बताएका हुन् । केन्द्र, प्रदेश र स्थानीय सरकारले समृद्धिको. . .


विराटनगर लागूऔषधको अखडा बन्दै , ३ जना युवा लागूऔषध सहित समातिए

बिराटनगर जेठ ६ , मोरङको विराटनगर महानगरपालिका-११ शनि मन्दिर नजिकबाट प्रहरीले लागूऔषध सहित आज २ जनालाई पक्राउ गरेको छ । बिहान साढे ८ बजेको समयमा सि.आर.भी. केसलियाबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित ईटहरी उप-महानगरपालिका-४ बस्ने वर्ष ३४ को सुवाष घिमिरे र बर्ष २५ को अनिष श्रेष्ठलाई पक्राउ गरेको हो । उनीह�. . .


इलाममा यस्तो अवस्था : बलात्कार र हिंसापछि पनि तड्पिनुपर्छ पीडित

किरण पौड्याल इलाम– सन्दकपुर गाउँपालिकास्थित माईपोखरीकी १७ वर्षीया युवती एक वर्ष अघि आफ्नै छिमेकी समुन राईबाट बलात्कृत भइन् । बिहान घरबाट हिँडेकी ती युवतीलाई सुमनले जङ्गलमा पुर्‍याएर बलात्कार गरे । सुमनले आफूसँग यौन सम्पर्क राख्न आग्रह गरे, युवती नमानेपछि ‘मारिदिने’ धम्की दिए । धम्कीपछि युवतीको इच. . .


प्रदेश नं १ मा यस्तो योजना ‘आफ्नो गाउँ आफै बनाऔँ सडक खोतल्ने होइन, घोरेटो बाटो बनाऔँ, डोजर घटाउ र झम्पल बढाऔँ’

मोरङ जेठ ६ ,  ‘आफ्नो गाउँ आफै बनाऔँ सडक खोतल्ने होइन, घोरेटो बाटो बनाऔँ, डोजर घटाउ र झम्पल बढाऔँ’ भन्ने सन्देशका साथ प्रदेश नं १ को  योजना आयोगले दिशानिर्देशनात्मक आवधकि योजना तयार पारेको छ ।     प्रदेशलाई समृद्ध र सुखी बनाउन तथा प्रधानमन्त्री रोजगार कार्यत्रमलाई मूर्तरुप दिन पनि योजनाले मद्�. . .


बलात्कार गर्ने दोषी प्रहरीद्वयलाई कारवाहीको माग राख्दै प्रदर्शन , २ युवतीलाई बलात्कार गरेको आरोप

नवलपरासी, जेठ ६  गते ।  पश्चिम नवलपरासीको सुनवलमा रहेको दङ्गा नियन्त्रण प्रहरी कार्यालयका बलात्कार गर्ने दोषी प्रहरीद्वयलाई कारवाहीको माग राख्दै आइतबार स्थानीयले प्रदर्शन गरेका छन् । एक महीनाअघि प्रहरीद्वयले स्थानीय एक १७ वर्षीया किशोरी र २६ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपसहितको घटना बाह�. . .


नेपालमै पहिलो पटक पाँचथरबाट वितरण गरिएको राष्ट्रिय परिचयपत्र अझै प्रयोगमा आएन

पाँचथर, जेठ ६ । नेपालमै पहिलो पटक पाँचथरबाट वितरण गरिएको राष्ट्रिय परिचयपत्र अझै प्रयोगमा आएको छैन । डिजिटल कार्डको रुपमा लिइएको परिचयपत्र कुनै पनि प्रयोगमा आउन नसकेको हो । यो कार्ड पढ्ने मेसिन नभएकाले प्रयोगमा आउन नसकेको बताइएको छ । पाँचथरमा ५६ हजारले राष्ट्रिय परिचयपत्र पाएका छन् । गत मंसिर ३ गते . . .


ताप्लेजुङको मध्य तमोर जलविद्युत् आयोजना निर्माणको कामले गति लियो ,आयोजना ७३ मेगावाट क्षमताको

ताप्लेजुङ, जेठ ६ । ७३ मेगावाट क्षमताको ताप्लेजुङको मध्य तमोर जलविद्युत् आयोजना निर्माणको कामले गति लिएको छ । आयोजनाको मूख्य प्रवर्द्धक सानिमा हाईड्रो एन्ड ईन्जिनियरिङ प्रालिले सन् २०२२ मा सम्पन्न गर्ने लक्ष्यसहित कामलाई तिव्रता दिइएको जनाएको छ । यो आयोजनाको काम डेढ महिनाअघिबाट मात्र सुरु भएको हो �. . .


भारतमा फेरि मोदी ! मत सर्वेक्षणमा भाजपाकै बहुमत देखियो

नयाँ दिल्ली, जेठ ६ । भारतमा सम्पन्न १७ औं लोकसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) विजयी हुने मत सर्वेक्षणहरुले देखाएका छन् । सात चरणको निर्वाचन सम्पन्न भएलगत्तै सार्वजनिक गरिएका मत सर्वेक्षणमा एनडीएले बहुमत स्थानमा जित हात पार्ने देखिएको हो । सर्वे. . .


सचेत रहनुहोस , लापरवाही गर्दा रेबिजले पनि लिँदैछ ज्यान

सरोज ढुंगेल काठमाडौँ, जेठ ६ गते । केही साता पहिले रामेछाप नामाडीका ४० वर्षीय निरज खड्का टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा रेबिजको उपचार गर्न आउनुभयो तर अन्तिम अवस्थामा आएकाले उहाँ बाँच्न सक्नुभएन । गाउँघरको कुकुरले टोकेको के होला र भन्दै बस्नाले खड्कालाई मृत्युको मुखमा पु¥यायो । नुवाकोटका १०. . .


बिराटनगरमा गर्मी बढ्यो , आज ३६ डिग्री सेल्सियस तापक्रम

बिराटनगर जेठ २२ , बिराटनगरमा केहि दिन यता गर्मि निक्कै बढेको महशुस गर्न थालिएको छ । आज (आइतबार ) बिराटनगरको मौसम ३६ डिग्री सेल्सियस तापक्रम रहेको छ । चर्को गर्मीको कारण बिराटनगर बजार सुनसान रहेको  छ । दिउँसो तातो हावाले गर्दा मानिसहरुलाई आफ्नो काम गर्न वा बाहिर निस्किन समेत गाह्रो हुने गरेको छ । बिगत क�. . .


बिराटनगरमा मिस्टर एण्ड मिस ग्रेस एसइई को फाइनल जेठ १० गते हुने

बिराटनगर जेठ ५ , बिराटनगरमा मिस्टर एण्ड मिस ग्रेस एसइई २०१९ बिराटनगरको फिनाले आयोजना हुने भएको छ । ग्रेस इभेन्ट्सको आयोजनामा पहिलो सिजन स्वरूप उक्त कार्यक्रम पुर्वान्चलमा भइरहेको छ । यस बर्ष एसइई दिएका बिद्यार्थीका निम्ति उक्त कार्यक्रम आयोजना गरिएको हो । प्रतियोगिताको फिनाले जेठ १० गते शुक्रबार �. . .


प्रदेश नम्बर १ : छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु, ३ घाइते

सुनसरी जेष्ठ ०५ । १ नम्बर प्रदेशका २ छुट्टाछुट्टै स्थानमा शनिवार भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत झापाको मेचीनगर नगरपालिका-१२ कालीझोडामा शनिवार बेलुका सवा ६ बजेको समयमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको मे ९ प १७८४ र विपरित दिशाबाट आउँदै गरेको मे ४ प ८१८६ नम. . .