Admin_OB

घरेलु कामदारको रुपमा राखिएकी ८ बर्षिय बालिकाको विराटनगर ११ जनपथबाट उद्दार

सुमन सुस्केरा विराटनगर, ८ जेठ । विराटनगरमा बालबालिका श्रमिकको रुपमा नरहेको भनिएको लामै समय बिति सकेको छ । बिराटनगर महानगरपालिका बालमैत्री नगर घोषणा भएसँगै बाल श्रमिक नभएको भनी बाहिर आएको भएपनि लुकीछिपी बालबालिकालाई घरेलु कामदारको रुपमा राख्ने गरेको पाईएको छ । घरेलु वालश्रमिकको रुपमा प्रयोग गरिँद. . .


विराटनगर महानगरपालिकाका मेयरलाई आयो यस्तो पत्र, विकासदेखि अहिलेसम्मको प्रगती माग

आदरणीय मेयर साहब , सन्चै छु र सन्चै हुनुहुन्छ भन्ने कामना राख्दछु ! निक्कै लामो समय भैसकेछ , हाम्रो भेटघाट नभएको, झण्डै २ बर्ष पो भएछ ! अस्ति जस्तो लाग्छ , यो बिराटनगर शहरका, महानगरपालिकाका मेयरका धेरै उम्मेद्वारहरु मध्ये तपाईं पनि एक उम्मेद्वार हुनुहुन्थ्यो ! त्यतिबेला कलिलै उमेरको केटौले ब्यक्तिले मेय. . .


अलविदा डा. विमल अग्रवाल , विराटनगरका लोकप्रिय बालरोग विशेषज्ञ डाक्टरको निधन

विराटनगर जेठ ८ , केही समयदेखि विराटनगरको नोबेल अस्पतालमा उपचारको क्रममा रहेेेेका विराटनगरका लोकप्रिय डाक्टर बरिष्ठ बालरोग विशेषज्ञ डा. विमल अग्रवालको मंगलबार राति निधन भएको छ । उनको मंगलबार राति करिब साढे १० बजे निधन भएको पारिवारिक श्र‍ोतले जनाएको छ  । ६ वर्षदेखि विराटनगरको कोसी अञ्चल अस्पतालमा क�. . .


लायन्स क्लव अफ विराटनगर सेन्ट्रलमा सन्दिपदास श्रेष्ठ

विराटनगर, जेठ ७ । लायन्स क्लव अफ विराटनगर सेन्ट्रलको अध्यक्षमा सन्दिपदास श्रेष्ठ निर्वाचित हुनु भएको छ । सन् २०१९÷२० का लागि भएको निर्वाचनमा श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो । सेन्ट्रलको प्रथम उपाध्यक्षमा रोशनकुमार धौवडेल, द्धितिय उपाध्यक्षमा बाबुराम ढकाल, तृतिय उपाध्यक्षमा क�. . .


मिस्टर एण्ड मिस ग्रेस एसइई २०१९ का प्रतियोगीले देखाए ट्यालेन्ट

बिराटनगर जेष्ठ ७ , बिराटनगरमा मिस्टर एण्ड मिस ग्रेस एसइई २०१९ बिराटनगरको फिनाले जेठ १० गते शुक्रबार बिराटनगरको बिरेन्द्र सभा गृहमा आयोजना हुने भएको छ । ग्रेस इभेन्ट्सको आयोजनामा पहिलो सिजन स्वरूप उक्त कार्यक्रम पुर्वान्चलमा भइरहेको छ । यस बर्ष एसइई दिएका बिद्यार्थीका निम्ति उक्त कार्यक्रम आयोजना �. . .


पाँचथर घटना : ज्वाई–ससुराकै परिवारको नृशंस सामूहिक हत्या, मृतकको सनाखत (अपडेट)

रवीन्द्र काफ्ले फिदिम, जेठ ७ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा गत राति दुई परिवारका नौ जनाको विभत्स हत्या गरिएको छ । घटनास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङका अनुसार गए राति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या गर�. . .


मदन भण्डारीको मृत्युमा आधारित चलचित्र ‘दासढुङ्गा’को दोस्रो भाग निर्माण हुने

काठमाडौं जेठ ६ । तत्कालीन नेपाल कम्युनिष्ट पार्र्टी (एमाले) का महासचिव मदन भण्डारीको मृत्युमा आधारित चलचित्र ‘दासढुङ्गा’को दोस्रो भाग निर्माण हुने भएको छ । सन् २०१० मा निर्देशक मनोज पण्डितले ‘दासढुङ्गा’  निर्माण गरेका थिए । यद्यपि उक्त चलचित्र सुरुमा हल रिलिज गर्न दिइएको थिएन । ‘दासढुङ्गा’को दोस्. . .


बिराटनगरमा पहिलो पटक प्रदेश स्तरीय “प्रिन्सिपल समिट” हुदै, एक सय बढी प्रिन्सिपलहरुको सहभागिता हुने

बिराटनगर जेठ ७ ,  बिराटनगरमा पहिलो पटक प्रदेश स्तरीय “प्रिन्सिपल समिट” यहि शनिबार आयोजना हुदै छ । सक्सेस सोसाइटी इन्टरनेसनलको आयोजनामा जेठ ११ गते बिराटनगरको होटेल ह्यारिसनमा उक्त कार्यक्रम हुन लागेको हो । उक्त कार्यक्रममा प्रदेश नम्बर १ का बिभिन्न स्कुल तथा कलेजका प्रिन्सिपलहरु सहित शिक्षा क्षेत�. . .


राष्ट्रिय राजमार्गसँग जोड्न सुनसरी–मोरङमा ४७ नयाँ सडक परियोजनाको काम सुरु

विराटनगर, ७ जेठ। तराई–मधेशका दक्षिणी क्षेत्रलाई उत्तरतर्फ रहेको राष्ट्रिय राजमार्गसँग जोड्न सुनसरी–मोरङमा थप ४७ नयाँ सडक परियोजनाको काम सुरु भएको छ । तराई–मधेस विषेश पूर्वाधार कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षदेखि यी दुई जिल्लाका दक्षिणी क्षेत्रका सडकहरुलाई राष्ट्रिय राजमार्गसँग जोड्न ३८ वट. . .


संखुवासभामा हिजो साँझ वर्षासँगै आएको हावाहुरीका कारण ठूलो क्षति

संखुवासभा, जेठ ७ । संखुवासभामा हिजो साँझ वर्षासँगै आएको हावाहुरीका कारण ठूलो क्षति भएको छ । एक्कासी असिना पानीसँगै आएको हावाहुरीले खाँदबारी नगरपालिका क्षेत्रभित्र मात्र करिब २ दर्जनभन्दा बढी घरटहरामा क्षति पुर्‍याएको छ । एक दर्जनभन्दा बढी घरका छानो उडाएको छ भने बालीनालीमा समेत क्षति पुर्‍याएको ज. . .


लहानमा यस्तो : स्थानीयवासीको कुटपिटबाट घाइते एक सैनिक जवानको मृत्यु भएपछि गाउँमा भागाभाग

लहान, जेठ ३ । चोरी आरोपमा सिरहाको बरियारपट्टी गाउँपालिकाका स्थानीयवासीको कुटपिटबाट घाइते एक सैनिक जवानको मृत्यु भएपछि गाउँमा भागाभाग भएको छ । बरियारपट्टी गाउँपालिकास्थित तेनुवापट्टीका वीरेक्षण यादवको घरमा चोरी गरेको भन्दै स्थानीयवासीबाट कुटिएका सैनिक जवान बरियारपट्टी गाउँपालिका–४ सोहपुर निव�. . .


पाँचथरमा डरलाग्दो घटना : मुखुण्डो लगाएर आएको समूहद्वारा २ परिवारका ९ जनाको विभत्स हत्या

पाँचथर जेठ ७ , पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा सोमबार राति २ परिवारका ९ जनाको विभत्स हत्या गरिएको छ । घटनास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङका अनुसार सोमबार राति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो । धनर�. . .