विश्वास रेग्मी काठमाडौँ, जेठ ५ गते । दूरसञ्चार कम्पनी एनसेलको मुख्य लगानीकर्ता मलेसियाको एजियाटा गु्रप बरहद र नर्वे सरकारको मुख्य लगानी रहेको बहुराष्ट्रिय दूरसञ्चार कम्पनी टेलिनोरबीच मर्जरको तयारी अगाडि बढेको छ । दुवैै कम्पनीको लगानीमा एसियाली मुलुकमा सञ्चालित दूरसञ्चार तथा पूर्वाधार कम्पनीह�. . .
भद्रपुर, जेठ ५ गते । झापाको अर्जुनधारा नगरपालिकाले आगलागीलाई तत्काल नियन्त्रण गर्न सकियोस् भनेर हरेक घरमा अग्निप्रतिरोधात्मक सामग्री अनिवार्यरूपमा राख्नुपर्ने नियम लागू गरेको छ । नगरपालिकाको हालै सम्पन्न नगरसभाले नगरभित्रका सबै आवासीय तथा व्यावसायिक पक्की घरमा अग्निप्रतिरोधात्मक सामग्री राख्. . .
कविराज घिमिरे धनकुटा, जेठ ५ । बहिनी जिस्काएको निहुँमा धनकुटाको महालक्ष्मी नगरपालिकामा एक युवकले आफ्नै साथीको हत्या गरेका छन् । महालक्ष्मी नगरपालिका–२ का २५ वर्षीय घनेन्द्र लिम्बुले आफ्नै साथी २२ वर्षीय सन्तोष लिम्बुको हत्या गरेका हुन् । घनेन्द्रले धारिलो हतियार प्रयोग गरी सन्तोषको हत्या गरेका प�. . .
विराटनगर जेठ ५ , उच्च शिक्षालय तथा माध्यामिक विद्यालय सङ्घ (हिसान) मोरङ जिल्लाको नया कार्य समिति चयन भएको छ । समितिको अध्यक्षमा बिराटनगरको अरनिको कलेजका प्रिन्सिपल राजेशकुमार कार्की निर्विरोध निर्वाचित भएका छन् ।शनिबार विराटनगरमा भएको हिसानकोे चौथों महाधिवेशनले राजेश कार्कीको अध्यक्षतामा नयाँ . . .
इलाम, जेठ ५ । प्रदेश सरकारको पूर्वाधार विकास कार्यक्रमअन्तर्गत इलाममा योजना कार्यान्वयनले तीव्रता लिएको छ । जिल्लामा छुट्याइएको बजेटबाट स्थानीय तहले धमाधम काम सुरु गरेका हुन् । इलाम नगरपालिकामा पूर्वाधार विकास कार्यक्रमका १० योजनामा करिव १ करोड रुपैयाँ विनियोजन गरिएको छ । यसअन्तर्गत सडक, खेल मैदा. . .
काठमाडौं, जेठ ५ गते । गत चैत १७ गते बारा र पर्सामा आएको टोर्नाडोको नेपाली नाम जुराउन विज्ञलाई सकस परेको छ । टोर्नाडो गएको झण्डै डेढ महिना बित्न लाग्दा पनि त्यसको नेपाली नाम राख्न विज्ञले नसकेका हुन् । के कस्तो नाम राख्ने भन्ने विषयमा ठ्याक्कै नाम जुराउन गाह्रो भइरहेको विज्ञहरूले बताउनुभयो । टोर्नाडो. . .
लक्की चौधरी काठमाडौँ , जेठ ५ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता पक्रियाको बाँकी काम टुङ्गो लगाउन आइतबार सचिवालयको बैठक आव्हान गरिएको छ । एकता घोषणा भएको एक वर्ष पूरा भए पनि एकता प्रक्रियाका केही काम टुङ्गो लगाउन सचिवालय बैठक आव्हान गरिएको सो दलले जनाएको छ । यसअघि बिहीबार बसेको सचिवालय बैठकल�. . .
विराटनगर जेष्ठ ४ । विराटनगर–१० मा रहेको कान्तिपुर कलेजको प्रिन्सिपलमा भेषराज नेपाल (भुवन) नियुक्त भएका छन् । कान्तिपुर सञ्चालक समितिको बसेको साधारण सभाबाट नेपाल प्रिन्सिपलमा नियुक्ती भएका हुन् । त्यस्तै गरि अध्यक्षमा प्रा.डा. तेजनारायण मण्डल नियुक्ती भ एभने विज्ञान संकायको को–अर्डिनेटरमा कृष्ण भ�. . .
बिर्तामोड जेष्ठ ४ । पारिवारिक मनमुटाव भएर केहि महिनादेखि वेवारिसे जीवन विताइरहेका ५२ वर्षीय नन्दकिशोर भेटवाल आज विहान अर्जुनधारा–११ मा झुण्डिरहेको अवस्थामा फेला परेका छन् । शनिवार विहान डोरीमा पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेका भेटवाल शारिरीक रुपमा अशक्त थिए । पूर्वपश्चिम राजमार्ग बुट्ट�. . .
रुपन्देही, जेठ ४ गते । लुम्बिनी भ्रमण वर्ष २०७६ शुभारम्भ गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनीमा आज आयोजित बुद्धपूर्णिमा तथा लुम्बिनी दिवस र लुम्बिनी भ्रमणवर्ष २०७६ शुभारम्भ कार्यक्रममा लुम्बिनी भ्रमण वर्ष शुरु भएको घोषणा गर्नुभएको हो । उहाँले संसारभरका बौद्धमार्गीलाई बुद्धको जन�. . .
लहान, जेठ ४ गते । जङ्गली हात्तीको आत्रमणबाट सिरहाको गोलबजार नगरपालिकामा एक वृद्धाको मृत्यु भएको छ । चुरे जङ्गलबाट आएको हात्तीले गएराति किच्दा गोलबजार नगरपालिका–१० धर्मपुर गैरीटोलकी ७० वर्षीया वुद्धमाया मगरको मृत्यु भएको हो । छिमेकीको घरबाट टिभी हेरेर सुत्न घर फर्किरहेको बेला एक्कासि अगाडि परेको �. . .
काठमाडौँ, जेठ ३ गते । सन् २०१९ को पहिलो चार महिनामा करिब साढे चार लाख पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागका अनुसार जनवरीदेखि अप्रिल महिनासम्म कुल चार लाख ४५ हजार एक सय नौ जना पर्यटकले नेपाल भ्रमण गरेका हुन् । यो सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५.३० प्रतिशतले बढी हो । सन् २०१८ को पहिल�. . .