यलु जोशी काठमाडौँ, जेठ ४ गते । बालबालिका बदलिएका छैनन् तर उनीहरूबाट गरिने हाम्रा अपेक्षा भने बढेका बढ्यै छन् । उनीहरूलाई सानो उमेरमा विद्यालय भर्ना गरिदिनु अनि बढी अपेक्षा राख्नु गलत भएको बालविज्ञहरूको भनाइ छ । शहरी जीवन संयुक्त परिवारबाट सानो परिवारमा बदलिँदै छ । बाबुआमा दुबै कामकाजी त्यसैले कलि�. . .
भउचप्रसाद यादव काठमाडौँ, जेठ ४ गते । सरकारले राजमार्ग वा सडक अवरुद्ध हुनै नदिने र यदि कुनै कारणले अवरुद्ध भए दश मिनेटभित्र नै अवरोध खुलाउन ‘राजमार्ग (सडक) मा हुने अवरोध हटाउन गर्नुपर्ने सुरक्षा कारबाहीको कार्यविधि, २०७५’ ल्याएको छ । गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामकृष्ण सुवेदीले राजमार्ग र सड. . .
बिराटनगर जेठ ४, बिराटनगरमा सिम्याट पढाई हुने इडुमार्क बिराटनगरले सिम्याटको अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा ८७ जना बिध्यार्थीको सहभागिता रहेको थियो। + २ पछि त्रिभुवन बिश्वबिद्धालय अन्तरगत ब्यवस्थापन संकायमा स्नातक पढ्न प्रतिस्पर्धा गरेर भर्ना हुनलाई लिने सिम्याट कक्षाको. . .
अमेरिकाको डेस प्लेन्स इलिनोइस शिकागो निवासी बिजय प्रसाद रेग्मीको सहयोगका लागि संसार भरिबाट मानिसहरु अनलाईनको माध्यमबाट एकजुट हुन थालेका छन् ।हृदयघातका कारण आधा शरिर प्यारालाइज र दुबै किड्नी फेल भएको भनिएका बिजय प्रसाद रेग्मीको उपचारका लागि इन्टरनेटबाट सहयोग संकलन गर्ने वेबसाइट गो फण्ड मि डटक�. . .
दमक ३ जेठ । झापाको दमकमा केटीलाई जिस्क्याएको निहुँमा एक व्यतिले खुकुरी प्रहार गरेका छन । बुधबार राति दमक ५ का स्थानीय दीपक चौलागाइले खुकुरी प्रहार गर्दा सोही ठाउँका यादव राई र उनकी पत्नी पेमा तामाङ घाइते भएका छन ।प्रहरीको अनुसार खुकुरी प्रहारबाट राईको टाउकोमा चोट लागेको छ । उनको विराटनगरस्थित न्यूरो �. . .
नारायण काफ्ले , काठमाडौँ, जेठ २ गते । घुस लिएको अभियोगमा मुद्दा चलाइएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक ७८ लाख रुपियाँ धरौटीमा रिहा हुनुभएको छ । मुद्दाको म्याद बुझे पनि लामो समयसम्म थुनछेकमा उपस्थित नहुनभएका पाठक बुधबार विशेष अदालतमा हाजिर हुनुभएको थियो । पाठकको बुधब�. . .
विराटनगर जेष्ठ २ । प्रदेश नम्बर १ को सुनसरीको इटहरीमामा इन्डोेर आईसपार्क बन्ने भएको छ । इटहरीका रमाइला पार्कहरूमा मानिसको आकर्षण बढ्न थालेपछि उद्यमी भीम पौडेलको समूहले ४ बिघा क्षेत्रफलमा अत्याधुनिक शैलीको पार्क बनाउने भएको छ। दश वर्षयता पिकनिक स्थलका रूपमा भीड बढ्न थालेको इटहरी उपमहानगरपालिका �. . .
डा. कपिलदेव उपाध्याय मनोचिकित्सक छिटो रिसाउने र धेरै बेरसम्म रिसाई राख्ने मानिसहरुलाई हृदयाघात हुने सम्भावना, छिटो नरिसाउनेहरु भन्दा तीन गुना बढी खतरा हुन्छ। आखिर किन त्यस्तो हुन्छ त? रिसाएको बेलामा शरीरमा स्ट्रेस हर्मोनहरु निस्कन्छन् जुन हानिकारक हुन्छन। रिसाएको बेलामा हृदयलाई अक्सिजन अझ बढी चा�. . .
विराटनगर, जेठ १ गते । कमल हासनको गोडसे 'आतंकवादी' बयानमा भएको विवादपछी विभिन्न पोर्टलहरुमा अनैतिक शब्दहरुको प्रयोग गरी उनको चरित्र हत्या गर्ने क्रम बढ्दो छ । एक अज्ञात प्रयोगकर्ताले २०७६ बैशाख ३० गते बिहान ११:३० मा हासनको हिन्दी विकिपीडिया पृष्ठमा "एक अत्यन्त हिन्दू विरोधी मानसिकता र छवि भएको व्यक्ति. . .
मुम्बई । नयाँ दिल्लीमा एक नेपाली युवतीको सामूहिक बलात्कार भएको छ । एक २४ वर्षीया नेपाली युवती नेपालबाट भारतमा आफ्नो दाजुलाई भेट्न गएको बेलामा नयाँ दिल्लीमा सामूहिक बलात्कार गरेको टाइम्स अफ इण्डियाको बुधबारको अनलाइन संस्करणमा जनाइएको छ । प्रहरीले सो सम्बन्धमा मुद्दा दर्ता गरेको र यस मुद्दालाई दिल�. . .
बिराटनगर जेठ १, बिराटनगरको डाइनामिक एजुकेसनमा सी म्याटको अभिमुखीकरण कक्षा सम्पन्न भएको छ । त्रिभूवन विश्वबिद्यालयको कलेजमा पढ्न चाहिने बिद्यार्थीहरुले भर्ना हुन उक्त परिक्षा दिनुपर्ने हुन्छ । डाइनामिक एजुकेसनमा सी म्याटको अभिमुखीकरण कक्षामा ५० बढीको उपस्थिति रहेको थियो । डाइनामिक एजुकेसनको उ�. . .
बिराटनगर जेष्ठ १ । मोरङको ग्रामथान गाउँपालिका-७ नेता चोकबाट प्रहरीले बालुवा सहित आज २ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय हरैँचाबाट खटिएको प्रहरी टोलीले बेलवारी नगरपालिका-५ कसेनीमा निषेधित क्षेत्रको लोहान्द्रा खोलाबाट अवैध रुपमा बालुवा उत्खनन् गरी लोड गरेर लैजाँदै गरेको �. . .