Admin_OB

पूर्वी नेपालको व्यापार घाटा कम गर्न सहयोगी बन्दै आएको तेजपात उत्पादक किसान निराश

लेटाङ (मोरङ), जेठ १ गते । मूल्य लगातार घटेपछि तेजपात उत्पादक किसान निराश भएका छन् । उत्पादन बढे पनि अघिल्लो वर्षको तुलनामा मूल्य घटेको किसानहरू बताउँछन् । तेजपात पूर्वी नेपालको व्यापार घाटा कम गर्न सहयोगी बन्दै आएको निर्यातजन्य कृषि उत्पादन हो । उत्तरी मोरङका साविक आठवटा पहाडी गाविस, धनकुटा, पाँचथर र . . .


ओखलढुंगामा युवती बलात्कारको आरोपमा वडा सदस्य नै पक्राउ परे

ओखलढुंगा बैशाख ३१ , ओखलढुंगाको लिखु गाउँपालिका ३ का वडा सदस्य युवती बलात्कारको आरोपमा पक्राउ परेका छन् । आफैले सञ्चालन गरेको इटाभट्टामा कामगर्ने कामदार युवतीलाई कारखानामा नै बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् । गत चैत चैत ७ गते सदस्य विष्णु श्रेष्ठले एक स्थानीय युवतीलाई बलात्कार गरेको उजुरी �. . .


इटहरीमा एक महिलाको डुबेको अवस्थामा शव भेटियो

सुनसरीको इटहरीमा एक महिलाको डुबेको अवस्थामा शव भेटिएको छ । इटहरी ११ स्थित बुढी खोलाको किनारमा पहिचान नखुलेको अन्दाजी ३४–३५ उमेरकी महिलाको शव भेटिएको इटहरी प्रहरीले जनाएको छ । डिएसपी समिरचन्द्र खरेलका अनुसार इटहरी आसपास प्लाष्टिक खोजेर हिड्ने महिलाको शव भएको बताए ।तिनचार दिनदेखि पानीमा डुबेको कार�. . .


पूर्वको झापा, सुनसरी र मोरङमा उखु खेती घट्यो , उखुको मूल्यमा बार्गेनिङ कारण

नवराज कट्टेल विराटनगर, वैशाख ३१ गते । लागतअनुसारको मूल्य नपाएपछि पूर्वको झापा, सुनसरी र मोरङमा उखु खेती गर्दै आएका किसानले यस वर्ष यसैलाई दोहो¥याउने जाँगर चलाएनन् । उखुको मूल्यमा लामो समयसम्म बार्गेनिङ चलेपछि अन्योलमा परेका किसानले गत वर्षको तुलनामा ४०० बिघा जमिनबाट उखु हटाएका हुन् । तीन जिल्लामा �. . .


भिडियो अन्तर्वार्ता : “तपाईंले तिरेको करको हिसाबकिताब लिन सुचनाको हक” – राजु श्रेष्ठ

बिराटनगर बैशाख ३१ , राजु श्रेष्ठ पुर्वान्चललाइ कार्यक्षेत्र बनाएर सूचनाको हकको अभियान चलाइरहेका छन् । सूचनाको हकको अभियानकर्मीको रुपमा उनि बिभिन्न राष्ट्रिय अवार्डबाट पनि सम्मानित भैसकेका छन् । आज हामीले उनीसंग सूचनाको हक के हो ? कसरी र किन प्रयोग गर्ने सूचनाको हक भन्ने बिषयमा छलफल गरेका छौ । प्र�. . .


गरिखानेको कथा : बिराटनगरमा टेलरिंङ गरेर जीवन चलाइरहेका सोनु , भन्छन “मेहनत गर्न डर लाग्दैन”

बिराटनगर बैशाख ३१ , आफू १३ वर्षको हुँदा नै टेलरिंङ पेशामा लागेको सोनु , आज झण्डै १४ बर्ष देखी बिराटनगरमा काम गर्दै आएका छन् । गरिबीका कारण पाँच कक्षा मात्र पढ्न पाएका सोनुलाई "सोनु दाइ" का नामले चिनिने गरिन्छ । बिराटनगरको मेन रोडमा ६ बर्ष देखी आफ्नै पसल संचालनमा ल्याएका सोनु भन्छन  "मेरो परिवारमा खासै त्. . .


बिराटनगरका कलाकारको ‘मिता आब कोना चलब’ नाटक हेर्न पुगे मन्त्री पण्डित

काठमाडौं बैशाख ३१ , संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले अनामनगरस्थित मण्डला नाटकघरमा मञ्चन भइरहेको नाटक ‘मिता आब कोना चलब’ अर्थात् (मितज्यू अब कता जाने) हेर्नु भएको छ । अनामनगरस्थित मण्डला नाटकघर पुग्नु भएका मन्त्री पण्डितले नाटक हेरेर ‘मिता आब कोना चलब’ नाटकले नेपाली समाजलाई . . .


विराटनगरमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा तेक्वाण्डो तर्फ पदक जित्ने खेलाडीलाई सम्मान

तारा आर्चाय विराटनगर,  बैशाख ३१। पूर्वाञ्चल आईटिएफ तेक्वाण्डो एशोशिएसन प्रदेश नं. १ समितिले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा तेक्वाण्डो तर्फ पदक जित्ने खेलाडीहरुलाई विराटनगरमा सम्मान गरेको छ । सम्मानित हुने खेलाडीहरुमा धिरन राई, मिकी गुरुङ, अर्जुन चौधरी, आशिष मगर, निशेष कटुवाल, उत्तम राई रहेका �. . .


इटहरीमा छतबाट लडेर एक किशोरीको उपचारकाक्रममा मृत्यु

इटहरी बैशाख ३१ , इटहरीमा सोमबार राति घरको छतबाट लडेर एक किशोरीको मृत्यु भएको छ। जिल्लाको इटहरी उपमहानगरपालिका– ६ स्थित कुवेर चोकमाधनकुटाको पाख्रीवास नगरपालिका ६ घर भई इटहरी–६ कुवेरचोकमा बस्दै आएकी बाबुलाल शर्माकी छोरी १७ वर्षीया पूजा शर्माको छतबाट लडेर मृत्यु भएको हो । उनी राति ९ बजे घरको तीन तला मा�. . .


मोरङको कटहरीमा हावाहुरीबाट घर लडेर एकको मृत्यु 

मोरङ, वैशाख ३१ । मोरङको कटहरी गाउँपालिका-१ मा आइतबारको रातीको हावाहुरीबाट घर लडेर किच्दा एक जनाको मृत्यु भएको छ । राती १ बजे आएको हावाहुरीबाट सोही स्थान बस्ने बर्ष ५१ को चन्द्र दासको टाटी बेरा र टिनको छानो भएको घर लडेर किच्दा दासको घटनास्थलमा नै मृत्यु भएको वडा प्रहरी कार्यालय हाडखोलाले जनाएको छ । हाव. . .


विराटनगरमा विकी जागरूकता अभियान सुरु हुदैँ

बिराटनगर बैशाख ३१ , विकिपिडिया एक स्वतन्त्र विश्वकोश हो जसलाई सबैले पढ्न र सजिलै सम्पादन गर्न सक्दछन् । विकिपिडियाको पहिचान, सुधार र नेपालका विभिन्न समुदायहरूमा यसको प्रयोगको बारेमा जानकारी गराउन विराटनगरमा विकी जागरूकता अभियान सुरु हुदैँ छ । यस अन्तर्गत बिलबोर्ड पहल परियोजनामा नेपालका दुईवटा सह. . .


ईटहरीमा पकेटमारेर भाग्दै गरेका पकेटमार पक्राउ 

सुनसरी, वैशाख ३१  । सुनसरीको ईटहरी उप-महानगरपालिका-२० तरहराबाट १ जना पकेटमारलाई पक्राउ परेका छन्  । पाकेट मारेको आरोपमा ईटहरी-१९ बस्ने बर्ष २३ को सुमन राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । राईले बिहान ८ बजेको समयमा ईटहरीबाट धरान तर्फ जाँदै गरेको बसमा सवार रहेका ईटहरी-५ बस्ने बर�. . .