Admin_OB

नेपाली कांग्रेसले आजदेखि देशभर एकसाथ जागरण अभियान सुरु गर्दै

काठमाडौं बैशाख २५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजदेखि देशभर एकसाथ जागरण अभियान सुरु गर्दै छ ।सवै जिल्ला, क्षेत्र, गाउँ र नगर, वडा र टोलसम्म विस्तारित हुने जागरण अभियान २०७६ सालभर तीन चरणमा सम्पन्न हुनेछ । काठमाडौंमा केन्द्रीय सभापति शेरबहादुर देउवाले एक समारोहबीच जागरण अभियानको उद्घाट�. . .


पाँचथरमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, २ घाइते

पाँचथर, वैशाख २५ गते । पाँचथरको कुम्याक गाउँपालिका-२ सुब्बाटोल स्थित गैरी भन्ने स्थानमा मंगलवार राती ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । कच्ची सडक खण्डमा राती पौने ९ बजे सुब्बाटोलबाट सल्लाको गोलिया काठ बोकेर चौथी बजार तर्फ आउँदै गरेको लु ४ त ६२४ नम्बरको ट्याक्टर उक�. . .


झापाको दमकमा होटलमा ग्याँस लिक भई आगलागीबाट १६ लाख बराबरको क्षति

झापा, वैशाख २५ गते । झापाको दमक नगरपालिका-४ धरधरे पुल नजिक मंगलवार श्याम दाहालले संचालन गरेको होटलमा ग्याँस लिक भई आगलागी हुँदा अन्दाजी ३ लाख मूल्य बराबरको क्षति भएको छ । आगलागीबाट दाहालको टिनको छानो भएको ११ कोठे होटलमा आगलागी हुँदा नजिकै रहेको उल्स चमेना गृह (होटल), निजको किराना पसल, घर भित्र रहेको लत्त. . .


ईनरुवामा यस्तो घटना : अज्ञात व्यक्तिद्वारा स्कुलको सामान चोरी गरि आगजनी

सुनसरी, वैशाख २५ गते । सुनसरीको ईनरुवा नगरपालिका-१ मा रहेको श्री चाँदनी आधारभूत प्राथमिक बिद्यालयमा गए राती अज्ञात समूहले चोरी गरी आगजनी गरेका छन् । अज्ञात व्यक्तिहरुले राती साढे २ बजे अफिस कोठाको ताला फोडेर अफिसमा रहेको अन्दाजी ५५ हजार बराबरको कम्प्युटर थान-१ र डिजे साउण्ड बक्स चोरी गरी अफिस कोठामा �. . .


मोरङको बक्राह खोलामा पौडी खेल्ने क्रममा अचेत भएका बालकको मृत्यु

बिराटनगर बैशाख २५ , मोरङको पथरी-शनिश्चरे नगरपालिका-२ बक्राह खोलामा मंगलवार पौडी खेल्ने क्रममा अचेत भएका १ बालकको मृत्यु भएको छ । अपरान्ह ४ बजेको समयमा सोही नगरपालिका-२ कसेनी बस्ने ओम बहादुर लिम्बुको छोरा बर्ष ५ को युदिश लिम्बु र युवराज लिम्बुको छोरा बर्ष ५ को आयुष लिम्बु बक्राह खोलामा पौडी खेल्ने क्रम�. . .


बिराटनगरका विमलेश अधिकारी अमेरिकाको लोकप्रिय ब्रान्डेड स्टोर मेसिजका लागि स्टाइल एम्बेसडर

बिराटनगर घर भएका मोडल तथा अभिनेता विमलेश अधिकारी अमेरिकाको लोकप्रिय ब्रान्डेड स्टोर मेसिजका लागि स्टाइल एम्बेसडर नियुक्त भएका छन् । तीन वर्ष देखि अमेरिकामा बस्दै आएका विमलेशले दुई सय भन्दा बेसी म्युजिक भिडियो तथा केही चलचित्रहरुमा अभिनय गरिसकेका छन् । र्‍याम्प मोडलका रुपमा फेसन क्षेत्रमा देखा पर�. . .


लिभरपुलको चमत्कारपूर्ण जित , स्पेनिस महारथि बार्सिलोना आउट

एजेन्सी - युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलअन्तर्गत दोस्रो लेगमा लिभरपुलले चमत्कारपूर्ण जित निकालेको छ । लिभरपुलको घरेलु मैदान एनफिल्डमा मंगलबार राति भएको खेलमा लिभरपुलले स्पेनिस महारथि बार्सिलोनालाई ४–० गोलले हराउँदै फाइनलमा स्थान बनायो । लिभरपुलले समग्रमा ४–३ गोलको जित निकाल्द�. . .


यस्तो पनि : श्रीमानको सामुन्ने सामूहिक बलात्कार, भिडियो खिचेर भाइरल बनाइयो

नारायण बारेठ/ बीबीसी     राजस्थानको अलवर जिल्लामा एक दलित दम्पत्तीको बाटो छेकेर सुनसान स्थानमा पुर्‍याइयो र श्रीमतीमाथि सामूहिक बलात्कारसमेत गरियो । घटनाको भिडियो पनि भाइरल बनाइएको छ । यस विषयमा दलित संगठनले अलवरको थानामा प्रदर्शन पनि गरेका छन् । पुलिसले यो मामलामा एकजनालाई पक्राउ ग. . .


प्रधानमन्त्री केपी शर्मा ओली मैत्रीपूर्ण निमन्त्रणमा भियतनामको पाँच दिने भ्रमणका लागि जाने

काठमाडौंँ, वैशाख २५ गते । प्रधानमन्त्री केपी शर्मा ओली भियतनामका प्रधानमन्त्री न्युग्यन जुयान फुकको मैत्रीपूर्ण निमन्त्रणमा भियतनामको पाँच दिने भ्रमणका लागि बिहीबार त्यसतर्फ जानुहुने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार सोही क्रममा प्रधानमन्त्री ओलीले कम्बोडियाका प्रधानमन्त्री हुन सेनको नि�. . .


विराटनगर राजधानी भएपछि तात्यो धनकुटा , आन्दोलन घोषणा

विराटनगर बैशाख २४, प्रदेश नम्बर १ को स्थायी राजधानी विराटनगर राख्ने प्रस्ताव पारित भएसँगै धनकुटाबासीले आन्दोलन घोषणा गरेका छन् ।     राजधानी विराटनगर राख्ने निर्णयको विरोधमा मङ्गलबार १२ बजेदेखि १ बजेसम्म चक्काजाम, मङ्गलबारै बेलुका ७ बजेदेखि साढे सात बजेसम्म ब्ल्याक आउट गरिनेछ । त्यस्. . .


मुस्लिम धर्मावलम्बीको एक महीना लामो रमदान (रमजान) व्रत आजदेखि शुरु

काठमाडौँ, वैशाख २४ गते । मुस्लिम धर्मावलम्बीको एक महीना लामो रमदान (रमजान) व्रत आजदेखि शुरु भएको छ । हिजरी पात्रोअनुसार नवौँ महीनामा यो व्रत पर्ने नेपाल जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिनुभयो । सोमबार सूर्यास्तपछि चन्द्रमा देखिएकाले आजदेखि व्रत शुरु गरिएको हो । हिजरी चन्द्रमाका आधारमा न. . .


बिराटनगरको सेन्ट्रल मलमा गायक सुगम पोखरेल साथै कुटुम्ब ब्याण्डको बिशेष प्रस्तुति रहने

बिराटनगर बैशाख २४ , नयाँ बर्षको अबसरमा सेन्ट्रल मलले छुटको अवसर सहित वैशाख महिनाभर विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ  । विराटनगरमा बिभिन्न सांगीतिक समुह, कलाकार साथै डान्स ग्रुपलाई सामेल गरी हरेक शनिबार बिभिन्न कार्यक्रम गर्दै आएको छ । यहि बैशाख २८ गते  सेन्ट्रल मलमा गायक सुगम पोखरेल साथै कुटुम�. . .