Admin_OB

सगरमाथा आधार शिविर खचाखच , ५५६ जना आरोही शिविरमा भेला

सन्तोष राउत सोलुखुम्बु, वैशाख २७ गते । नेपाल तथा विश्वका विभिन्न देशबाट सर्वोच्च शिखर सगरमाथालगायत विभिन्न हिमाल आरोहण गर्नका लागि आएका टोली सगरमाथाको आधार शिविरमा प्रवेश गर्न थालेपछि यतिखेर आधारशिविर खचाखच भएको छ । यस वर्ष विभिन्न देशका विदेशी तथा स्वदेशी ५५६ जना आरोही सगरमाथालगायतका हिमाल आरोहण. . .


साताको पाचौँ दिन बिहीबार सुनको मूल्यमा स्थिरता

बिराटनगर बैशाख २६ , साताको पाचौँ दिन बिहीबार सुनको मूल्यमा स्थिरता छाएको छ । बुधबार तोलामा ५९ हजार ७०० मा कारोबार भएको छापावाल सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा ५९ हजार ४०० मा कारोबार भइरहेको छ । यस्तै आज चाँदी भने तोलामा ७२५ मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्�. . .


प्रेसर कुकुर बमसहित विप्लव समूहका दुईजना पक्राउ परे

बाँके बैशाख २६ । बाँकेको कोहलपुरमा प्रेसर कुकुर बमसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिकोट रास्कोट नगरपालिका–६ बस्ने ४२ वर्षीय भरत बहादुर बम र ३० वर्षीय सत्य बहादुर शाही रहेका छन् । उनीहरुको साथबाट बिस्फोटक पदार्थसहितको प्रेसर कुकर बम १ थान, सोमा प्रयोग हुने फ्युज, तार र ब्याट्री बरामद . . .


झापामा यस्तो लापरवाही : सुत्केरीको सालनाल बिरामीकै झोलामा , बिरामी समस्यामा

कनकाई बैशाख २६ प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाको लापरवाहीका कारण सेवा लिन आउने बिरामी समस्यामा परेका छन् । स्वास्थ्य केन्द्रमा अव्यवस्थित प्रसूति सेवाकक्ष साथै आवश्यक सामग्रीको अभाव भएकै कारण सुत्केरी अवस्थाका महिला यसको शिकार भएका हुन् ।     एक महीनामा १० सम्म सुत्केरी गराउँदै. . .


बिराटनगरमा क्यान सेन्टरको उद्घाटन , लागुऔषध बिरुद्धको अभियानको शुभारम्भ

मोरङ, बैशाख २६ गते । जिल्ला प्रहरी कार्यालय मोरङको आयोजनमा तथा जिवन बिकास समाज कटहरीको सहयोगमा दोस्रो चरणको लागुऔषध बिरुद्धको अभियानको शुभारम्भ तथा क्यान सेन्टरको उद्घाटन भएको छ । उक्त कार्यक्रमको बिराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले आज एक कार्यक्रमका बिच बिधिवत रुपमा शुभारम्भ तथा क्यान . . .


आज कानुन दिवस : देशका सबै अदालत बन्द

नेपाल प्रधान न्यायालय ऐन, २००८ जारी भई २००९ साल वैशाख २६ गते सो ऐनमा लालमोहर लगाएको स्मरण गर्दै हरेक वर्ष वैशाख २६ गते कानुन दिवस मनाँइन्छ । सोही अनुसार आधुनिक न्याय प्रणालीको शुरुवातका रुपमा आज राष्ट्रिय कानुन दिवस मनाइँदैछ । कानुन दिवस मनाउँन सर्वोच्च अदालतले देशभरका न्यायालयमा सार्वजनिक बिदा दिए. . .


युवाहरुलाई खुसीको खबर : एक हजार युवालाई एक अर्ब रुपियाँ ऋण लगानी गरिने

सविता शर्मा काठमाडौँ, वैशाख २६ गते । वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै कुनै उद्योग÷व्यवसाय सुरु गर्न चाहने एक हजार युवालाई एनएमबी बैङ्कले एक वर्षमा एक अर्ब रुपियाँ लगानी गर्ने भएको छ । युवालाई स्वदेशमै स्वरोजगारको वातावरण तयार गर्न सहज कर्जा प्रवाहका लागि यस्तो व्यवस्था गर्न लागिएको हो । राष्ट्र. . .


बिराटनगरमा भारतीय शैक्षिक मेला हुदै , भारत पढ्न जाने बिद्यार्थी केन्द्रित रहने

बिराटनगर बैशाख २६ , बिराटनगरमा भारतीय शैक्षिक मेला आयोजना हुने भएको छ । बिराटनगरको होटेल नमस्कारमा बैशाख २७ गते र २८ गते आयोजना गरिने उक्त शैक्षिक मेलामा भारतका ३० बढी विश्वबिद्यालयको उपस्थिति रहने छ । बिराटनगरको कृष्ण फाउन्डेसनको आयोजनामा हुन लागेको उक्त शैक्षिक मेलामा बिभिन्न विश्वबिद्यालयको छ�. . .


प्रधानमन्त्री ओली आज भियतनामको औपचारिक भ्रमणमा जाँदै , यस्ता छन् कार्यक्रम

गोपाल खनाल काठमाडौ, वैशाख २६ गते । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार दक्षिण पूर्वी एसियाली(आसियान)का दुईवटा मुलुक भियतनाम र कम्बोडियाको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ । परराष्ट्र सम्बन्धलाई छिमेक र परम्परागत शक्ति राष्ट्रमा मात्र केन्द्रित नगरी साना र विकासशील राष्ट्रमा समेत विस्तार गर्ने �. . .


सुनसरीको शिवगंजमा मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी, वैशाख २६ । सुनसरीको भोक्राह–नरसिंह गाउँपालिका–३ शिवगंजमा गएराति भएको मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाईते भएका छन् । राति सवा १ बजे भित्री सडकखण्डमा दक्षिणबाट उतरतर्फ जाँदै गरेको को२०प ४४० नम्बरको मोटरसाईकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक सो. . .


आइपीएल अपडेट : हैदरावादलाई २ विकेटले हराउँदै दिल्लीले फाइनल प्रवेशको सम्भावना बलियो बनायो

विशाखापट्नम, वैशाख २६ । दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल) को क्वालिफायरमा छनोट भएको छ । गएराति भएको प्ले अफ् खेलमा सनराइजर्स हैदरावादलाई २  विकेटले हराउँदै दिल्लीले फाइनल प्रवेशको सम्भावना बलियो पारेको हो । दिल्लीले अब फाइनल प्रवेशका लागि चेन्नई सुपर किंग्ससँग खेल्नेछ । हैदर. . .


झापामा यस वर्षको उभौली पर्व २२ स्थानमा भव्यताका साथ मनाउने तयारी

भद्रपुर, वैशाख २६ गते । झापामा यस वर्षको उभौली पर्व २२ स्थानमा भव्यताका साथ मनाउने किराँत राई यायोक्खा जिल्ला कार्यसमितिले जनाएको छ । सांस्कृतिक आन्दोलनबाट जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जिल्लाका विभिन्न स्थानमा उभौली साकेला कार्यक्रम गर्न लागेको समितिका अध्यक्ष इन्द्रमान चाम्लिङले जानकार�. . .