Admin_OB

प्रधानमन्त्री ओली भियतनाममा , भए यस्ता नेपाल र भियतनाम द्विपक्षीय सम्झौता

भियतनाम, वैशाख २९ । नेपाल र भियतनाम द्विपक्षीय सम्बन्ध र व्यापार अभिवृद्धिलाई नयाँ उचाइमा पुर्‍याउन सहमत भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको भियतनामको औपचारिक भ्रमणमा दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा शनिबार हनोइस्थित प्रेसिडेन्सिल हाउसमा द्विपक्षीय सम्झौता भएको हो । सो अवसरमा कूटन�. . .


राजपाले अध्यक्षमण्डलीय प्रणाली हटाउने , एकल अध्यक्ष प्रणालीमा लग्ने

काठमाडौ वैशाख २९ गते । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पार्टीको अध्यक्षमण्डलीय प्रणाली हटाउने भएको छ ।  अगामी महाधिवेशनपछि राजपा नेपालमा रहेको अध्यक्षमण्डल प्रणालीलाई हटाएर एकल अध्यक्ष प्रणालीमा लग्ने तयारी भइरहेको छ । हाल छजना सदस्य रहेको अध्यक्षमण्डल रहेको छ । अध्यक्ष मण्डलका सदस्यहरु दु�. . .


बिराटनगरको कोशी कलेजका बिद्यार्थीलाई बिदाई कार्यक्रम आयोजना

बिराटनगर बैशाख २९ , बिराटनगरको बरगाछीमा रहेको कोशी कलेजले आफ्ना कक्षा १२ का बिद्यार्थीलाई बिदाई कार्यक्रम आयोजना गरेको छ  । कलेजले शनिबार आयोजना गरेको उक्त बिदाई कार्यक्रममा कलेजका कक्षा १२ का बिद्यार्थी साथै कलेजका प्राध्यापकहरुको उपस्तिथी रहेको थियो  । कलेजले बिद्यार्थीलाई भबिस्यमा प्रगतिको �. . .


विराटनगरको नोबेलका बिडिएसका विद्यार्थीले गरे बिदाई कार्यक्रम, सिनियरलाई सम्मान

विराटनगर बैशाख २८, विराटनगरको कन्चनबारीस्थित नोबेल मेडिकल कलेजमा दन्तचिकित्सक (विडिएस) का विद्यार्थीले आफ्ना सिनियर ब्याचलाई विदाई कार्यक्रम आयोजना गरेको छ । नोबेलको बिडिएस चौथो ब्याजका विद्यार्थीले कलेजका तेस्रो ब्याचका विद्यार्थीलाई सम्मान स्वरुप मायाको चिनो तथा विभिन्न संगितिक कार्यक्रम आ. . .


विराटनगरको नेक्सट टर्म एजुकेसनको यस्तो अफर : फ्रि आईएलटियस कक्षा

विराटनगर बैशाख २८ , विराटनगरको नेक्सट टर्म एजुकेसन एण्ड भिसा सर्भिसेेसले विद्यार्थीहरुको लागि नयाँ अफर लिएर आएको छ । विराटनगर महेन्द्र चोकमा रहेको उक्त एजुकेसनले नि:शुल्क रुपमा विद्यार्थीलाई आईएलटियश तयारी कक्षा लिएर आएको छ । नेक्सट टर्म एजुकेसनले ७ हजार बराबरको तयारी कक्षा निशुल्क रुपमा गराउने �. . .


विराटनगरमा सवारीचालकले चेकिङमा बसेका प्रहरीलाई घुस दिदा परे फन्दामा

विराटनगर बैशाख २८, विराटनगरमा प्रहरीलाई सवारी चेकजाँचको क्रममा घुस दिने एक मोटसाइकल चालक समातिएका  छन् । विराटनगर वडा नम्बर ६ मा सवारी चेकजाँच गर्ने क्रममा मोटरसाइकलको बिलबुक भित्र राखेर प्रहरीलाई पाँच सय रुपैयाँ घुस दिने  चालकलाई पक्राउ गरिएको हो । को.१८ प ४९२२ नम्बरको मोटरसाइकल चालक सुनसरीको झु. . .


आमाहरुको लागि “द सुपर मम” प्रतियोगिता आयोजना हुने

काठमाडौँ, वैशाख २८ गते । गृहिणी आमाहरूको आन्तरिक प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले ‘द सुपर मम’ सौन्दर्य प्रतियोगिता हुने भएको छ । केट्स इन्टरटेन्मेन्ट र पद्मा फिल्मले संयुक्त रूमा आयोजना गर्ने प्रतियोगितामा पहिलो संस्करणमा ३० जना आमाको सहभागिता रहेको थियो । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा व�. . .


धरान घर भएका लोकप्रिय संचारकर्मी सुरजको उपचारको क्रममा निधन

संचारकर्मी सुरज श्रेष्ठको उपचारको  क्रममा निधन भएको हो । लामो समयदेखि मोर्टार न्यूरोन डिजिज (एमएनडी) बाट पीडित श्रेष्ठ ४५ वर्षको हुनुहुन्थ्यो । धरान घर भएका सुरज श्रेष्ठले पूर्वबाट प्रकाशित हुने ब्लास्ट टाइम्समा समेत काम गर्नु भएको थियो । त्यस्तै ‘नयाँ परिवर्तन साप्ताहिक’ को सम्पादक हुँदै नेपाली प. . .


आईपिएल अपडेट : मुम्बई इन्डियन्स र चिन्नई सुपरकिङ्स फाइनलमा प्रवेश

काठमाडौं बैशाख २८। नेपाली खेलाडी सन्दिप लामिछाने सहभागी दिल्ली क्यापिटल्सलाई पराजित गर्दै चेन्नई सुपर किङ्स ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको दोस्रो क्वालिफायर खेलमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै चेन्नई फाइनलमा पुगेको हो । चेन्नइले अब उपाध�. . .


सप्तरीमा मामाको विहेमा जन्ती गएका १२ वर्षीय बालक अपहरण आरोपमा ४ जना पक्राउ

सप्तरी बैशाख २८, मामाको विहेमा जन्ती गएका १२ वर्षीय बालक अपहरण गरो आरेपमा ४ जना पक्राउ परेका छन् । राजगढ गाउँपालिका–३ नर्घोका १२ वर्षीय लक्ष्मण यादवलाई अपहरण गरेको आरोपमा प्रहरीले सोही गाउँका दुईसहित चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही ठाउँका ३१ वर्षीय कान्छा भनिने रामअवतार यादव, ३२ वर�. . .


मोरङमा घट्यो यस्तो घटना : एक युवालेे आफैंलाई हाने गोली, नोबेलमा उपचार हुदै

विराटनगर बैशाख २८। मोरङमा एक युवकले आफ्नै छातीमा पेस्तोल प्रहार गरेका छन्। जिल्लाको कटहरी गाउँपालिका १ राजवंशी चोकमा २५ वर्षीय अन्स सिंह भनिने रुपेश कामतले आफैंलाई पेस्तोल प्रहार गरेका हुन्। आफ्नै दिदीको घरमा भाइसहित बस्दै आएका उनले शुक्रबार राति ९ बजे घरमा कोही नभएको बेला अाफैमाथि पेस्तोल प्रह�. . .


नेपाल मै यस्तो घटना : एक बुबा जस्ले आफ्नै ११ महिने छोेरीलाई आगोे लगाएर हत्या गरे

दार्चुला, वैशाख २७ गते । व्यास गाउँपालिका वडा नं ५ चुकपानीमा एक अभिभावकले आगो लगाएर आफ्नै शिशुको हत्या गरेका छन् । बाइस वर्षीय नवीन विष्टले आफ्नो ११ महीने छोरी अनुस्काको बिहीबार राति आगो लगाएर हत्या गरेका हुन् । घर नजिकै रहेको लुठ्ठा (खर)मा आगो लगाएर छोरीको हत्या गरेको प्रहरी निरीक्षक हिक्मत बोहराले ज�. . .