Admin_OB

श्रीलंकामा भएको बम आक्रमणका मुख्य योजनाकार जहरान मारिए

एजेन्सी । गत आइतबार श्रीलंकामा भएको श्रृंखलाबद्ध बम आक्रमणका मुख्य योजनाकार मारिएका छन् । शुक्रबार श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरीसेनाले आक्रमणका मुख्य योजनाकार जहरान हाशिम कोलम्बोको शांगरी ला होटलमा मारिएका बताएका छन् । हाशिम एक कट्टरपन्थी उपदेशक रहेको बताइन्छ । राष्ट्रपति सिरिसेनाले �. . .


भारतका आध्यात्मिक गुरु आसारामका छोरा पनि बलात्कारकाे दोषी ठहर

एजेन्सी - आध्यात्मिक गुरु आसारामका छोरा नारायण साईलाई गुजरातको एक अदालतले दोषी ठहर्‍याएको छ । उनलाई बलात्कारको आरोप लागेको थियो ।     समाचार एजेन्सी पीटीआईका अनुसार सूरतको एक अदालतले नारायणलाई दोषी ठहर गरेको हो । उनलाई सजाय सुनाउन बाँकी नै छ । अदालतले यस मुद्दामा अप्रिल ३० मा सजाय सुनाइन�. . .


रेफ्रीको निर्णयप्रति आपत्तिजनक प्रतिक्रिया दिएका नेइमार कारबाहीमा , तीन खेलमा प्रतिबन्ध

एजेन्सी - फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)का स्टार नेइमारलाई युरोपियन फुटबल महासंघ (युएइएफए)ले तीन खेल प्रतिबन्धको कारबाही गरेको छ । युएइएफएले शुक्रबार राति नेइमारलाई प्रतिबन्धको कारबाही गरेको हो ।     प्रतिबन्धसँगै नेइमारले आगामी सिजनको च्याम्पियन्स लिगमा समूह चरणका सुरुवाती त. . .


डरलाग्दो चट्याङ : झापामा चट्याङ लागेर एक जनाको मृत्यु , एक घाइते

झापा, वैशाख १४ गते । झापाको भद्रपुर नगरपालिका-६ मा गए बिहिबार राति चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । राती साढे २ बजे सामान्य बर्षा भईरहेको अवस्थामा अचानक चट्याङ खसेर लाग्दा सोही स्थान बस्ने ३२ बर्षीय भीम राजवंशी घाइते भएका थिए । चट्याङ लागेर गम्भीर घाइते भएका राजवंशीलाई उपचारको लागि ओमसाई पाथिभरा अ�. . .


मोरङ मै यस्तो घटना : बोक्सीको आरोप लगाई कुटपिट गर्ने ४ जना पक्राउ 

मोरङ, बैशाख १४। बोक्सीको आरोप लगाई कुटपिट गरेको आरोपमा ईलाका प्रहरी कार्यालय बेलवारीले ४ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा मोरङको सुन्दर हरैचा नगारपालिका-११ की ३२ बर्षीया शशीकला खवास, ६३ बर्षीया टुन्का खवास, ३५ बर्षीय श्यामलाल खवास र बर्ष ३१ का राम कुमार खवास रहेका छन् । उनीहरु ४ जनाले न�. . .


आईपीएल अपडेट : चेन्नई सुपर किंग्समाथि मुम्बई इन्डियन्स ४६ रनले विजयी

इन्डियन प्रिमियर लिग (आईपीएल) को ४४ औं खेलमा चेन्नई सुपर किंग्समाथि मुम्बई इन्डियन्स ४६ रनले विजयी भएको छ । जितको लागि १ सय ५६ रनको लक्ष्य पाएको चेन्नईले १७.४ ओभरमा अल आउट हुँदै १ सय ९ रन मात्रै बनाउन सक्यो । यो जितसँगै मुम्बई अंक तालिकामा दोस्रो स्थानमा पुगेको छ । चेन्नईको घरेलु मैदानमा टस हारेर ब्याटिङ. . .


एसईई परीक्षामा प्रश्नपत्र चोरी भएपछि कोठामा २४ घण्टा सीसीटीभीको व्यवस्था

भक्तपुर, वैशाख १४ गते । एसईई परीक्षामा प्रश्नपत्र चोरी भएपछि राष्ट्रिय परीक्षा बोर्डले प्रश्नपत्र राखिएको कोठामा २४ घण्टा सीसीटीभीको व्यवस्था गरेको छ ।  बोर्डले वैशाख १५ गतेबाट कक्षा १२ को र वैशाख २९ गतेबाट कक्षा ११ को वार्षिक परीक्षा सञ्चालन गर्दैछ । परीक्षामा अनियमितता हुन नदिन यसपटकबाट कडाइ गर्�. . .


विराटनगरमा १ नम्बर प्रदेशस्तरीय २ दिने सुरक्षा गोष्ठी सम्पन्न 

विराटनगर, वैशाख १३ गते । बुधबार देखि बिराटनगरमा सुरु भएको १ नम्बर प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएको छ । गृह मन्त्रालयद्वारा आयोजना गरिएको १ नम्बर प्रदेशस्तरीय सुरक्षा गोष्ठी माननीय गृह मन्त्री रामबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । समापन कार्यक्रमममा बोल्नु हुँदै माननीय मन�. . .


मौसम : आज नेपालको पूर्वी क्षेत्रका भू–भागहरुमा पानी पर्नै सम्भावना

बिराटनगर बैशाख १३ , आज शुक्रबार पनि मुलुकका विभिन्न ठाँउमा पानी पर्नै सम्भावना रहेको छ । बिहीबार उपत्यालगायतका केही क्षेत्रहरुमा पानी परेको थियो । आज पनि पूर्वी क्षेत्रका भू–भागहरुमा तथा मध्य र पश्चिमका पहाडी भु–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने मौसम विज्ञान विभागले जानकारी दिएको छ । बाँकी भू–�. . .


विराटनगरमा अन्तर्राष्ट्रिय ६० सेकेन्डको फिल्म फेस्टिभल सम्पन्न

विराटनगर बैशाख १३, विराटनगरमा अन्तर्राष्ट्रिय ६० सेकेन्डको फिल्म फेस्टिभल सम्पन्न भएको छ । विराटनगर स्पिकर्स क्लबको स्थानीय संयोजना साथै ओबि मिडिया प्रालिको सहकार्यमा उक्त कार्यक्रम आयोजना भएको हो ।कार्यक्रममा बिभिन्न देशका ४५ वटा ६० सेकेन्डका छोटा चलचित्र देखाइएका थिए । बिराटनगर भृकुटी मार्ग�. . .


यस्तो पनि : मानव मलमूत्र प्रयोग गरेर तरकारी लगाउन जुटे किसान

लमजुङ, वैशाख १२ गते । लमजुङको मस्र्याङदी गाउँपालिका ४, ताघ्रिङका किसान मानव मलमूत्र प्रयोग गरेर तरकारी तथा खाद्यान्नबाली उत्पादन गर्न जुटेका छन् । यसअघि गाईभैंसी तथा भेडाबाख्रा, कुखुराको मलमूत्रबाट तरकारी र खाद्यान्य उत्पादन गर्दै आएका किसानले नयाँ प्रयोग गर्न लागेको हो । पशुपालन विस्तारै हराउँदै �. . .


एनसेल बिरुद्ध विद्यार्थी संगठन पनि : कर नतिरेसम्म सिम प्रयोग नगर्न संयुक्त अपिल

 काठमाडौं बैशाख १२। नेपालको पहिलो निजी मोबाइल दूरसञ्चार कम्पनी एनसेलले राज्यलाई कर नतिरेको भन्दै वाईसीएल नेपाल, विद्यार्थी संगठन लगायतका नेताहरुले एनसेलको सिम प्रयोग नगर्न संयुक्त अपिल गरेका छन् । वाईसीएल नेपालका अध्यक्ष रामप्रसाद सापकोटा, अनेरास्ववियु अध्यक्ष नविना लामा, युवासंघ नेपालका अध्यक�. . .