काठमाडौं, चैत ८ । रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत आजदेखि पहिलो चरणको कोरियाली भाषा परीक्षाका लागि आवेदन खुला भएको छ । भाषा परीक्षाका लागि आजदेखि १७ गतेसम्म आवेदन दर्ता गर्न सकिनेछ । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन गर्न सक्नेछन् । त्यसैगरी फौजदारी अभियोगमा अदालतबाट सजाय न. . .
काठमान्डौ चैत ८, चैत १० गतेबाट संचालन हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४ लाख ७५ हजार ३ जना परीक्षार्थी परीक्षामा सामेल हुने भएका छन। मुलुक संघीयतामा गैसकेको अवस्थामा पहिलो पटक परीक्षा व्यवस्थापन, संचालन,अनुगमन उत्तरपुस्तिका खरिद लगायतसम्पुर्ण काम प्रदेश सरकारले गर्ने भएको छ। राष्ट्. . .
विराटनगर चैत्र ८ , होलीको अवसरमा विराटनगरस्थित नमस्कार होटलमा होली स्पेशल कार्यक्रम सम्पन्न भएको छ । युवामाझ लोकप्रिय गायिका इन्दिरा जोशीसहित चर्चित गायक, गायिकाको प्रस्तुति सहित कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो । मञ्जिना मुभिज क्रिएसनले आयोजना गरेको ‘होली हङ्गामा’ कार्यक्रममा गायिका इन. . .
बिराटनगर चैत्र ०८ । १ नम्बर प्रदेश अन्तर्गत झापा र सुनसरी जिल्लाबाट प्रहरीले लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट चेकजाँचमा खटीएको प्रहरीको टोलिले बिहीबार दिउँसो पौने ३ बजेको समयमा सुनसरीको बरहाक्षेत्र नगरपालिका-६ बसपार्कमा राजाबासबाट चतरा तर्फ जादै गरेको �. . .
बिराटनगर चैत्र ०८ । १ नम्बर प्रदेश अन्तर्गत संखुवासभा र सुनसरी जिल्लामा बिहिबार धारीलो हतियार प्रहारबाट २ जनाको मृत्यु भएको छ । सुनसरीको धरान उप-महानगरपालिका-७ बगैचालाईनमा बिहीबार साँझ साढे ४ बजे होली पर्व मनाई फर्किने क्रममा वाद-विवाद भई छुरा प्रहार हुदा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन�. . .
बिराटनगर चैत्र ८ , बिराटनगरमा आज हुने साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपाल र भारतबीचको फाइनल खेलको टिकट दर बढाएपछि सामाजिक संजालमा बिरोध साथै अहिले स्थानीय फुटबल समर्थकले नाराबाजीसहित टिकट काउन्टर नै बन्द गराएका छन् । विना सूचना टिकट दर बढाइएको भन्दै दर्शकहरूले नाराबाजीसहित टिकट का. . .
बिराटनगर चैत्र ८, विराटनगरमा जारी पाँचौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिको लागि आज फाइनल हुँदैछ । बिराटनगरको शहिद रंगशालामा दिउसो ३ बजे हुने खेलमा उपाधिका लागि नेपाल र भारत भिड्दैछन् । नेपाल र भारतबीच चौथोपटक उपाधि भिडन्त हुँदैछ । यसअघिका तीनओटै भिडन्तमा नेपाल फाइनलमा पराजित भएक�. . .
उर्लाबारी चैत्र ८, मोरङको उर्लाबारी नगरपालिका वडा नं. ४ थापाडाँगीमा मादकपदार्थ सेवन गरी एक महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । एक साताअघि स्थानीय देवेन्द्र लिम्बूको भान्सा कोठामा मादकपदार्थ सेवन गरी सोही ठाउँकी २७ वर्षीया महिलालाई मादक पदार्थ सेवन गराएर जबर्जस. . .
अमर काफ्ले इनरुवा । होली मनाउन घरबाट निस्केका सुनसरीको इनरुवा नगरपालिका वडा नम्वर ५ का तिर्थराज भट्टराई बलाहाको नहरमा मृत अवस्थामा भेटिएका छन् । घरबाट दिउँसोको समयमा निस्केका भट्टराई हिजो साँझ बलाहाको नहरमा घोप्टो परेको अवस्थामा मृत फेला परेका हुन् । स्थानीयहरुले देखेपछि प्रहरीलाई खबर गरिएको थि. . .
धरान चैत्र 8 । धरान–७ बगैचालाइनमा होली खेल्ने क्रममा दुई समूहबीच झगडा हुँदा एक जनाको मृत्यु भएको छ । छुरी प्रहारबाट धरान–८ का २० वर्षीय निमा तामाङको मृत्यु भएको हो । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा साँझ साढे ५ बजेतिर निधन भएको प्रतिष्ठान प्रहरी पोष्टले जनाए. . .
काठमाडौं चैत्र ८। चैत १० गते आइतबार हुने यस वर्षको एसईई परीक्षको तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष मुलुकभरबाट ४ लाख ७४ हजार परीक्षार्थी सहभागी हुँदैछन् । तर यसवर्षदेखि प्रश्नपत्र बोर्डले तयार पारेको भए पनि परीक्षाको व्यवस्थापन प्रदेश सरकारले गरेको छ ।. . .
बिराटनगर चैत ७ । विराटनगरमा जारी पाँचौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिको लागि शुक्रबार फाइनल हुँदैछ । बिराटनगरको शहिद रंगशालामा दिउसो ३ बजे हुने खेलमा उपाधिका लागि नेपाल र भारत भिड्दैछन् । नेपालले उपाधि जित्ने प्रशिक्षक हरि खड्काको दाबी नेपाल र भारतबीच चौथोपटक उपाधि भिडन्त हु�. . .