इलाम फाल्गुन १८ । सरकारबाट ५० वर्षका लागि चिया वगान लिजमा लिएको संघाइ समूहले इलामको चिलिमकोटसँगै सोक्तिम चिया बगानमा रवर खेती विस्तार गरेको छ । रबर खेतीमा श्रमिक कम लाग्ने र कच्चा रबरको बजारसमेत खोज्न सजिलो भएकाले संघाइ समूहले रबर खेती विस्तार गरेको हो । विगत तीन वर्षदेखि समूहले कच्चा रवर उत्पादन श�. . .
ताप्लेजुङको पाथिभरा मन्दिरबाट खिचिएको तस्बिरहरु । ताप्लेजुङमा हिउँ परिरहेको अवस्था रहेको छ । तस्बिर : विवेक लकान्द्री. . .
ताप्लेजुङ, फागुन १८ गते । ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारको तोक्मेडाँडामा शनिबार बिहान ९ बजेतिर भएको सवारी दुर्घटनामा परी एक महिला गम्भीर घाइते हुनुभएको छ । मे १ ज ३२०७ नम्बरको पिकअप भ्यानले ठक्कर दिँदा पैदलयात्री जिल्लाको मेरिङ्देन गाउँपालिका–२ सान्थाक्रा घर भई हाल फुङ्लिङबजारको भेटेनरीचौकमा ब�. . .
काठमाडौँ, फागुन १८ गते । खेल एउटै हुन् । हार जीत खेलको पाटो हो । कसैलाई काखा, कसैलाई पाखा किन गरिन्छ रु एउटा टोली जितेर फर्कदा विमानस्थलमा रातो कार्पेट बिच्छ्याइन्छ । अर्को टोली फर्कदा एक जना पदाधिकारी पनि विमानस्थलमा देखिदैनन् । पछिल्लो समय नेपाली क्रिकेट महिला र पुरुष टोलीबीचमा देखिएको सरकारी तथा �. . .
लोकेन्द्रप्रसाद जोशी दार्चुला, फागुन १८ गते । दार्चुलामा १२ जना सवार जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा ७ महिला ३ पुरुष र एक बालिकागरी ११ जनाले ज्यान गुमाएका हुन् । दार्चुला जिल्ला सदरमुकामबाट दुहुँ गाउँपालिकाको लागि हिँडेको म १ ज २८० नम्बरको जीप दार्चुला तिंकर सडक अन्तरगत राताका. . .
उदयपुरमा भाइले आफ्नै दाइको हत्या गरेका छन् । जिल्लाको कटारी नगरपालिका ३ मा भाइले छुरा प्रहार गरेर दाजुको हत्या गरेका हुन् । मृतकका श्रीमती विमला मगरले राति सुत्ने बेला ओढ्ने सिरकको निहुँमा भनाभन भएपछि भाइले छुरा प्रहार गरेको बताएकाे प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय कटारीका अनुसार ब�. . .
एजेन्सी , पाकिस्तानी सेनाको कब्जामा रहेका भारतीय फाईटर विमानका चालकलाई अभिनन्दन वर्तमानलाई भारत सरकारलाई बुझाइएको छ । अभिनन्दनले एक भिडियोमा भने, भारतीय सञ्चारमाध्यमले सानो कुराको पनि अनावश्यक व्याख्या गर्ने गरेको बताएका छन् । उनले भनेका छन्, ‘भारतीय संचारमाध्यम जहिले पनि सानो कुरालाई पनि बढाइचढा�. . .
देउखुरी, फागुन १८ गते । कुनै बेला बन्दुक बोकेर युद्धमा होमिएका जनमुक्ति सेनाको उद्यम लोभलाग्दो छ । दाङ राप्ती गाउँपालिका वडा २ नयाँबस्तीका राजकुमार तामाङको उद्यमले युवालाई स्वदेशमै काम गर्ने राम्रो उत्पे्ररणा पनि दिन्छ । २०६७ सालमा तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धको समयमा पूर. . .
काठमाडौ फागुन १८ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको जनाइएको छ । ह्याम्स अस्पतालमा उपचार गराई रहनु भएका अधिकारीको स्वास्थ्य अवस्था जटिल बन्दै गइरहेको र हाल उहाँलाई भेन्टिेलेटरमा राखेर उपचार भइरहेको उहाँको स्वकीय सचिव महेश विष्टले जानका. . .
काठमाडौँ– गत मङ्गलबार प्रवेश गरेको पश्चिमी वायुको प्रभाव आज सकिएपछि मौसम सफा रहे पनि शनिबारबाट पुनः वर्षा शुरु हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार अर्कौ जलवाष्पयुक्त नयाँ प्रणाली प्रवेश हुने भएकाले वर्षाको सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले बताए । उन�. . .
भरतपुर फाल्गुन १७ , भरतपुर महानगरपालिका–११ बसेनीकी १५ वर्षकी आर्मिन्ता देवकोटा बाबुको किरिया बसेकी छिन् । छोराले मात्रै बुबाआमाको काज–किरिया गर्ने परम्परालाई तोड्दै उनी हिन्दू संस्कारअनुसार आफै किरिया बसेकी हुन् । उनका बाबु लक्ष्मण देवकोटाको फागुन ९ गते ३९ वर्षको उमेरमा हृदयाघातका कारण निधन भए�. . .
काठमाडौँ फाल्गुन १७ , पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । अधिकारीको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भेन्टीलेटरमा उपचार भइरहेको छ । चिकित्सकलाई उद्धृत गर्दै उनका स्वकीय सचिव महेश विष्टले भने, 'उहाँ (अधिकारी) दुई दिनअघिसम्म बोल्�. . .