Admin_OB

प्रधानमन्त्रीद्वारा राष्ट्रिय झण्डा ओढाएर दिवंगत सातै जनामाथि श्रद्धाञ्जली अर्पण

बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको पार्थिव शरीर टुँडिखेलमा राखिएकाे छ । अन्तिम श्रद्धाञ्जलीका लागि सबैकाे शव एकै ठाउँ राखिएकाे हाे । दिवंगत मन्त्री अधिकारीसहित नागरिक उड्डयन प्राधिकरणका उपमहानि�. . .


सामाजिक सञ्जाल ‘टिकटक’ बालबालिकादेखि जेष्ठ नागरिकसम्म लोकप्रिय हुँदै

काठमाडौंँ, फागुन १७ गते । सामाजिक सञ्जाल ‘टिकटक’ बालबालिकादेखि जेष्ठ नागरिकसम्म लोकप्रिय हुँदै गएको छ । पाँचदेखि १५ सेकेन्डसम्मको भिडियो बनाउन मिल्ने यसमा गीत र संवादमा अभिनय गर्न सकिन्छ । नायिका वर्षा रावतले टिकटकमा आफ्नो नियमित भिडियो बनाएर राख्ने गर्नुहुन्छ । उहाँले भन्नुभयो, “टिकटकमा भिडियो �. . .


उदयपुरमा किसानले अदुवा बिक्री गरेर राम्रो आम्दानी गरे

गाईघाट, फागुन १७ गते । कटारी नगरपालिका ११ का किसानले यस वर्ष अदुवा बिक्री गरेर राम्रो आम्दानी गरेका छन् । गत वर्षको तुलनामा यस वर्ष बढी अदुवा बिक्री भएकाले किसानले एक करोड रुपियाँभन्दा बढी आम्दानी गरेका हुन् । स्थानीय किसान पूर्णवीर राउतका अनुसार यस वडाका गहुँबारी, गोठडाँडा र आसपासका क्षेत्रबाट असोज. . .


ताप्लेजुङ हेलिकप्टर दुर्घटना: टुँडिखेलमा श्रद्धाञ्जलि

दीपक श्रेष्ठ काठमाडौँ, फागुन १७ गते । ताप्लेजुङको सिस्नेभीरमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा दिवङ्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सातै जनाको अन्तिम श्रद्धाञ्जलि कार्यक्रम शुक्रबार बिहानका लागि तय गरिएको छ । प्रतिकूल मौसमका कारण ताप्लेजुङको सुकेटार . . .


उर्लाबारीमा मिस धिमालको फाइनल आज , २० जना युवतिहरु बिच प्रतिशपर्धा हुने

उर्लाबारी फाल्गुन १७ , मोरङको उर्लाबारी अठियाबारीमा आज फागुन १७ गते उर्लाबारी-८ न्यु भिजन एकाडेमि परिसरमा मिस धिमाल २०१९ को फाइनल हुने भएको छ । अल्पसंख्यक धिमाल समुदाय भित्र रहेको धिमाल युवतिहरुको प्रतिभा प्रष्फुटन तथा क्षमता अभिबृद्धि गर्ने उद्देस्यले मिस धिमाल २०१९ आयोजना गरिएको हो । धिमाल जातीय. . .


झापामा फस्टाउँदै मेवा खेती : रोजगारीका लागि विदेशिने युवालाई बन्न सक्छ प्रेरणा

राजु पौडेल झापा, फागुन १६ । नेपालमा खपत हुने ९० प्रतिशत भन्दा बढी मेवा भारतबाट आयात भईरहेको बेला झापामा पहिलो पटक व्यवसायीक रुपमा मेवाको खेती शुरु गरिएको छ । अर्जुनधारा नगरपालिकाका– १० का ९ जना कृषकले हातेमालो कृषि सहकारी फर्म दर्ता गरेर व्यावसायिक मेवा खेती सुरु गरेका हुन् । वार्षिक १ लाख रुपैयाँमा �. . .


हेलिकप्टर दुर्घटनामा परी प्रबनध निर्देशक गुमाएको यति र तारा एयरले शुक्रबार उडान नभर्ने

काठमान्डौ फाल्गुन १६ , हेलिकप्टर दुर्घटनामा परी प्रबनध निर्देशक गुमाएको यति र तारा एयरले शुक्रबार उडान नभर्ने भएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै यतिले बुधबारको ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा निधन भएका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको सम्झनामा सबै उडान बन्द गर्ने जानकारी गराएको छ । बुधबार ता�. . .


बिराटनगरको मेरिल्याण्ड कलेजमा बिजनेस बुटक्याम्प: नेतृत्वबिकास देखि उद्यमशीलताबारे तालिम

बिराटनगर फाल्गुन १६ , बिराटनगर-६ स्थित मेरिल्याण्ड कलेज बिराटनगरमा बिजनेस बुटक्याम्प आयोजना गरिएको छ । बेलायतको युनिभर्सिटी अफ वल्भरह्याम्टनसंगको साझेदारीमा संचालित उक्त कलेजले प्लस २ पढिरहेका बिद्यार्थीहरुको लागि उक्त बुटक्याम्प आयोजना गरिएको हो । बुट क्याममा बिराटनगरका बिभिन्न कलेजका बिद्य�. . .


अमेरिकी कम्पनीहरुमा ठूलो संख्यामा रोबोटको प्रयोग ,स–साना व्यवसायमा समेत रोबोट

न्यूयोर्क, फागुन १६ गते । अमेरिकी कम्पनीहरुले अघिल्ला वर्षको तुलनामा सन् २०१८ मा रोबोटको प्रयोग ज्यादै वृद्धि गरेका छन् । विगतमा कार निर्माता कम्पनीमा बढी देखिने रोबोट आजभोलि स–साना व्यवसायमा समेत प्रयोग हुन थालेको छ । मानवस्रोतभन्दा सस्तो र सहज भएकै कारण व्यवसायीले रोबोटको प्रयोग रुचाएको अध्ययन. . .


मन्त्री अधिकारीसहित सातै जनाको शव काठमाडौँ ल्याइयो,परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिने

काठमाडौं । ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव काठमाडौँ ल्याइएको छ । आज मौसममा सुधार आएसँगै नेपाली सेनाको हेलिकप्टरबाट आज अपराह्न १ बजेर २५ मिनेटमा ती शव त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ल्�. . .


नेकपाद्वारा शोक प्रस्ताव पारित, फागुन २३ गते श्रद्धाञ्जली सभा गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैंठकले ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा संस्कृति,पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीसहित सातजनाको निधन भएकोमा दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले आज देशभरका पार्ट. . .


मन्त्री अधिकारीको एकवर्षे कार्यकाल पर्यटन सुधारमा अनवरत प्रयास , यस्ता थिए उनका काम

विश्वास रेग्मी काठमाडौँ, फागुन १६ गते । बुधबार एयर डाइनास्टीको हेलिकप्टर दुर्घटनामा निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको नेतृत्वमा विशेष गरी पर्यटन क्षेत्रको प्रवद्र्धन र पर्यटकीय पूर्वाधार निर्माणले गति लियो । युवा नेताका रूपमा मन्त्रीको जिम्मेवारी सम्ह�. . .