Admin_OB

झापाको नापी कार्यालयका कर्मचारीले चार हजार घुस मागेपछि…

नापी कार्यालय झापा अन्र्तगतको २ नम्बर नापी टोली कार्यालय गरामनीका कर्मचारी घुस रकमसहित रंगेहात फेला परेका छन् । कार्यालयका सर्वेक्षक अनिल शाह र अमिन मानबहादुर चौधरीले सेवाग्राहीसँग निशुल्क गर्नुपर्ने काम लाई गर्न नमिल्ने काम भन्दै चार हजार रुपैयाँ घुस रकम मागेका थिए । झापा बिर्तामोड-४ का रञ्जितमा. . .


बिराटनगरमा केहि युवाले यसरी सामाजिक काम गरेर मनाए प्रेम दिवस !

बिराटनगर फाल्गुन २ , आज प्रेम दिवस , माया गर्नेहरुको लागि बिशेष दिन । बिशेष गरेर युवापुस्तामा यस दिन लोकप्रिय निकै लोकप्रिय रहेको छ । बिराटनगरमा भने केहि युवाहरुले प्रेम दिवसमा सामाजिक काम गरेका छन् । बिराटनगर हाट्खोला सुकुमवासी वस्तिमा बिराटनगरका केही सामाजिक अभियनताहरुद्वारा बिपन्न र साहाराबिहि�. . .


घरमा लुकाएर राखेको १८ किलो सुन बरामद , सुन कसको खुलेन

भीमदत्तनगर, फागुन २ गते । कञ्चनपुर पुनरवास नगरपालिका–२ स्थित स्थानीय शङ्कर विकको घरमा लुकाएर राखेको १८ किलो सुन प्रहरी र सिआइबीको टोलीले केही बेर अगाडि बरामद गरेको छ । बरामद गरेको सुन जिल्ला प्रहरी कार्यालयमा ल्याउँदै गरेको कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक कँुवेर कडायत जानकारी गराउनुभयो । (�. . .


आलेख : चिया खेतीबाट गाउँ बदल्ने धूनमा लाहुरे

फिक्कल, इलाम, फागुन २ गते । अक्सर फर्किंदैनन्, फर्केपनि गाउँमा विरलै बस्छन् लाहुरेहरु । जितपुर गाउँका लाहुरे दाइ भने एक दशक अघिदेखि चिया सुम्सुम्याएर बसिरहनु भएको मात्र छैन चिया किसानलाई उद्यमको पाठ पनि सिकाइरहनु भएको छ । कुरा देउमाई नगरपालिका जितपुरका सुरेश लिम्बूको हो । उहाँ लक्का जवानीमा ब्रिटिश . . .


झापा सहित ६ जिल्लाका प्रहरी उपरीक्षक (एसपी) को सरुवा

काठमाडौँ, फागुन २ गते । नेपाल प्रहरीमा प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायव उपरीक्षक (डीएसपी) हरूको बढुवा सिफारिससँगै सरुवा तथा पदस्थापना प्रक्रिया शुरु भएको छ । प्रहरी प्रधान कार्यालयले आठ वटा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख परिवर्तन गरेको छ । जिल्ला प्रहरी प्रमुखका रुपमा सरुवा हुनेमा छ जना �. . .


बिराटनगरमा विकेभिएम कप भलिबल प्रतियोगिता फाल्गुन तीन गतेदेखि , यस्तो छ खेल तालिका !

विराटनगर २ फागुन । विराटनगरमा ११ मा रहेको बाल कल्याण विद्या मन्दिर (विकेभिएम) स्कुलको आयोजनामा "विकेभिएम कप" भलिबल प्रतियोगिता हुने भएको छ । स्कुलले दोस्रो पटक आयोजना हुन लागेको उक्त प्रतियोगितामा मोरङ जिल्लाका २० स्कुलले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । अन्तर विद्यालय भलिबल प्रतियोगिता विके�. . .


उर्लावारीमा ट्याक्टर दुर्घटनामा एकको मृत्यु

मोरङ, फाल्गुन ०२। मोरङको उर्लावारी नगरपालिका-८ मेरी टोल भन्ने स्थानमा बुधवार ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । दिउँसो करिब ३ बजे भित्री सडक खण्डमा आमबारीबाट दुर्गापुरी तर्फ आउँदै गरेको मे १ त ३८३१ नम्बरको ट्याक्टर आँफै अनियन्त्रित भई दुर्घटना भएक�. . .


झापामा मादक पदार्थ सेवन गरेर ७६ बर्षीया वृद्धालाई जवरजस्ती करणीको प्रयास गर्ने युवक पक्राउ 

झापा, फाल्गुन ०२ गते । झापाको मेचीनगर नगरपालिका-५ मा एक बृद्धालाई जवरजस्ती करणीको प्रयास गरेको आरोपमा एक  युवकलाई पक्राउ गरिएको छ । बृद्धालाई जवरजस्ती करणीको प्रयास गर्ने सोही नगरपालिका बस्ने बर्ष २३ को कुमार लिम्बुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । मादक पदार्थ सेव�. . .


झापामा गृहमन्त्रीको सुरक्षामा खटिएका प्रहरीको ‘सर्टगन’ पड्कँदा युवती घाइते

बिर्तामोड फाल्गुन २ ,  संघीय गृहमन्त्रीको झापा भ्रमणको सुरक्षार्थ ड्यूटीमा खटिएका प्रहरीले बोकेको ‘सर्टगन’ पट्कँदा छर्रा लागेर एक युवती घाइते भएकी छन् । गृहमन्त्री रामबहादुर थापा झापा आएको समयमा बुधबार सुरक्षाका लागि पुर्व–पश्चिम राजमार्गस्थित झापाको लक्ष्मिपुरमा गस्तीमा रहेको प्रहरीले बोकेक�. . .


झापामा बाल क्बलको नमुना कार्य , आर्थिक स्रोतका लागि शुरु गर्यो बाख्रापालन

भद्रपुर, फागुन २ गते । झापाको धुलाबारी माध्यमिक विद्यालयमा रहेको प्रकृति इको क्लबले आर्थिक स्रोतका लागि बाख्रापालन शुरु गरेको छ । एक वर्ष अघि राष्ट्रिय बाल क्लब सम्मेलनमा उक्त क्लबले उत्कृष्ट क्लबका रुपमा पुरस्कारबापत पाएको रु २५ हजारले चारवटा बाख्रा किनेर पाल्न शुरु गरेको हो । हाल विद्यालय परिसर�. . .


गाई पाल्न थालेपछि खाली छैन हातमा दाम , आम्दानी गर्ने गतिलो माध्यम गाईपालन

बेझाड, फागुन २ गते । सात वर्ष अगाडि निकै कष्टसँग जीवन गुजारा चलाउन बाध्य रामपुर नगरपालिका–६ बस्ने विष्णुदेवी गैरेलाई अहिले गाईपालन व्यवसाय अर्थोपार्जनको माध्यम बनेको छ । आफ्नोे परिवारमा कमाउने कोही व्यक्ति थिएन, व्यवसाय गर्न आफन्त, साथीभाइकहाँ ऋण सापटी माग्न पुग्दा सबै टाढिए । कसैको सहयोग र साथ नपा�. . .


ओली सरकारको एक वर्ष पुरा, आज देशवासीको नाममा सम्बोधन गर्ने

आज प्रधानमन्त्री केपी शर्मा ओलीको दिनभरीको कार्यतालिका सार्वजनिक भएको छ । प्रधानमन्त्री ओलीले आज वर्तमान सरकार गठनको एक वर्ष पूरा भएको अवसरमा देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्री ओलीले अपराह्न ४ बजे प्रधानमन्त्री कार्यालयबाट देशवासीका नाममा सम्बोध गर्ने कार्यक्रम तय भएको प्�. . .