Admin_OB

इटहरी इन्टरनेसनल कलेजमा एक हजार बढी बिद्यार्थीको आइटी बुट क्याम

बिराटनगर फाल्गुन १ , बेलायतको लन्डन मेट्रोपोलिटिन विश्वबिद्यालयको समब्धनमा गत वर्षबाट मोरङको सुन्दर हरैचामा संचालनमा आएको इटहरी इन्टरनेसनल कलेजमा आइटी बुट क्याम आयोजना हुदैछ । कलेजमा प्लस २ पढिरहेका बिद्यार्थीहरुको लागि उक्त बुटक्याम्प आयोजना गरिएको हो  । बुट क्याममा इटहरी ,झापा , धरान र बिराटनग�. . .


गरिखानेको कथा : बिराटनगरकि मनमाया , उमेर बुढो परिश्रम कडा !

बिराटनगर फाल्गुन १ , मनमाया श्रेष्ठ ,उमेर बुढो भएपनि परिश्रम भने युवाहरुको भन्दा बढी । २५-३० बर्ष भयो मनमायाले बिराटनगरमा खाजा घर चलाउदै आएको । कलेज रोडमा रहेको उनको खाजा पसलमा दैनिक खाजा खानको लागि भिड लाग्ने गर्छ । मनमायालाई सबैले "आमा" भनेर सम्बोधन गर्छन । बिवाहको केही बर्ष पछि नै उनको श्रीमानको द. . .


विदेशबाट हरेक दिन ३ वटा युवाको शव नेपाल ल्याइँदै

 काठमान्डौ फाल्गुन १ ,  वैदेशिक रोजगारीका कारण भित्रने रेमिट्यान्समा सरकार मख्ख परिर वैदेशिक रोजगारीलाई अझ बढाउने योजनाका साथ अघि बढिरहेको छ । तर वैदेशिक रोजगारीलाई व्यवस्थित र सुरक्षित बनाउन सरकारीस्तरबाट प्रभावकारी पहल भएको छैन । अहिले दैनिक ३ वटाका दरले वैदेशिक रोजगारीमा गएका युवाको शव नेपाल �. . .


आज विश्व कण्डम दिवस, नेपालमा ८ प्रतिशतले मात्रै प्रयोग गर्छन् कण्डम

विश्व कण्डम दिवसका अवसरमा आज नेपालमा पनि विभिन्न कार्यक्रम मनाइँदैछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दिवसको अवसरमा आयोजित कार्यक्रमहरुमा एचआईभी एड्स, यौनरोग तथा अनिच्छित गर्भ रहनबाट बच्न कण्डमको प्रयोग गर्नुपर्ने एवं प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीका बारेमा जानकारी दिइने छ । वि�. . .


पछिल्लो समय नेपाल घुम्न आउने पर्यटकको सङ्ख्यामा निरन्तर वृद्धि

काठमाडौँ, फागुन १ । पछिल्लो समय नेपाल घुम्न आउने पर्यटकको सङ्ख्यामा निरन्तर वृद्धि हुन थालेको छ । सन् २०१८ मा ११ लाखभन्दा बढी पर्यटक स्वागत गरेको नेपालका लागि आगमनका हिसाबले सन् २०१९ को पहिलो महिनामा सुखद रहेको छ । अध्यागमन विभागका अनुसार जनवरी महिनामा ९१ हजार ७ सय ९३ पर्यटक नेपाल आएका छन् । यो सङ्ख्य�. . .


क्रिकेट मैदान निर्माणका लागि आर्थिक सङ्कलन अभियान तीव्र, विभिन्न देशमा कार्यक्रम

काठमाडौँ, फागुन १ गते । गौतम बुद्व अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको घोषणा गरेको धर्मुस सुन्तली फाउण्डेशनले आर्थिक सङ्कलन अभियानलाई तीव्र बनाएको छ । चितवनमा गौतमबुद्व अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने घोषणा गरेका अभियान्ता सीताराम कट्टेल ९धुर्मुस० र कुञ्जना घिमिरे९सुन्तली० अह�. . .


झापामा यस्तो : विद्यालयले थाल्यो जडीबुटीजन्य उद्यानसहित अर्गानिक तरकारी खेती

विष्णुप्रसाद पोखरेल दमक, फागुन १ गते । एक निजी विद्यालयले आफ््ना ‘होस्टेल’का विद्यार्थी तथा अभिभावकलाई अर्गानिक उत्पादन खुवाउन जडीबुटीजन्य उद्यानसहित अर्गानिक सब्जी खेती थालेको छ । झापाको कमल गाउँपालिका–६ को हिमाली बोर्डिङ स्कुलले अर्गानिक खेती शुरु गरेको हो । कुनै पनि प्रकारको विषादी र रासायन�. . .


विराटनगरमा “विकेभिएम कप“ भलिबल प्रतियोगिता हुदै २० वटा स्कुलले सहभागिता जनाउने

विराटनगर १ फागुन । विराटनगरमा ११ मा रहेको बाल कल्याण विद्या मन्दिर (विकेभिएम) स्कुलको आयोजनामा भलिबल प्रतियोगिता हुने भएको छ । स्कुलले दोस्रो पटक आयोजना हुन लागेको उक्त प्रतियोगितामा मोरङ जिल्लाका २० स्कुलले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । अन्तर विद्यालय भलिबल प्रतियोगिता विकेभिएम स्कुलको ख�. . .


इलाम नगरपालिकाले प्रयोग भइसकेका फोहर प्लाष्टिक खरीद गर्दै , कारण यस्तो !

फिक्कल, माघ २९ गते । इलाम नगरपालिकाले प्रयोग भइसकेका फोहर प्लाष्टिक खरीद गर्न थालेको छ । वातावरण स्वच्छता कायम गर्नका लागि प्लाष्टिकजन्य फोहर खरीद गर्न थालेको नगरपालिकाले जनाएको छ । गत माघ १ गतेबाट प्रतिकिलो रु १५ का दरले प्लाष्टिकजन्य फोहर खरीद गर्ने व्यवस्था गरिएको इलाम नगरपालिकाका प्रमुख महेश बस. . .


पाँचथरको मिक्लाजोङमा रहेको सेन्सेलुङ चिया बगान २१ बर्षपछि सञ्चालनमा

पाँचथरको मिक्लाजोङमा रहेको सेन्सेलुङ चिया बगान २१ बर्षपछि सञ्चालनमा आएको छ । द्वन्द्वकालमा जग्गा विवाद हुँदा बगान लामो सयमसम्म बन्द थियो । २०५२ सालमा ८५ लाख लगानीमा चिया बगान स्थापना भएको हो । करिब पाँचसय रोपनीमा लगाएको सेन्सेलुङ चिया बगानमा ठेकेदारको लापरवाही भएको स्थानीयको आरोप छ । सञ्चालनमा आ�. . .


भेडापालन घटेसँगै पाँचथरमा राडीपाखी व्यवसाय पनि संकटमा !

पाँचथरको याङ्वरक गाउँपालिकाको च्याङ्थापु, फलैंचा, फालेलुङ गाउँपालिकाको मेम्बेङ र प्राङबुङ् तथा सिदिनका उच्च पहाडी भेगमा भेडी गोठ रित्तिएका छन् । चरण क्षेत्रको अभावले भेडापालन व्यवसाय नै लोप हुँदै गएको हो । आठ बर्ष अघिसम्म यो क्षेत्रका आठ वटा गोठका करिब २५ सय भेडा पालिन्थ्यो । अहिले खर्कमा एउटा गोठ �. . .


सुनसरीको झुम्कामा एक बृद्धको हत्या गरिएको अबस्थामा शव फेला

सुनसरीको झुम्कामा एक बृद्धको हत्या गरिएको अबस्थामा शव फेला परेको छ । रामधुनी नगरपालिका १ स्थित शिव चौकमा अन्दाजी ८४ बर्षिय नरबहादुर क्षेत्रीको शव घरमा फेला परेको हो । बिहान ९ बजे स्थानियले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनलाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ । प्रहरीले घ�. . .