झारखण्ड । भारतको झारखण्ड राज्यमा रहेको एक विद्यालयमा वसन्त पञ्चमीको उपलक्ष्यमा वितरण गरिएको प्रसाद ग्रहणपछि ४० जना विद्यार्थी बिरामी परेका छन् । पुजापछि विद्यालयमा वितरण गरिएको मिठाई खाएपछि ती बालबालिका बिरामी परेका र उपचारपछि उनीहरुको अवस्थामा सुधार आएको बताइएको छ । झारखण्ड राज्यमा अवस्थित स�. . .
आफ्नै नातिनीलाई बलात्कार गरेको अभियोगमा ७० वर्षीय वृद्ध पक्राउ परेका छन् । गुल्मीको मालिका गाँउपालिकाका ७० वर्षे वृद्धले आफ्नै १३ वर्षीया नातिनाई बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरीले पक्राउ गरेको हो । बालिकाका बुबा कान्छि श्रीमति ल्याएर अन्तै बस्ने गरेको अवस्थामा सो घटना घटेको थियो । घटना घटे�. . .
बिराटनगर माघ २८ । चालू आवको छ महिनामा प्राइम कमर्सियल बैंकले १ अर्ब ६ करोड ८ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले अघिल्लो वर्षको यही अवधिको तुलनामा एक तिहाइ बढी हो । अघिल्लो वर्षको पुस मसान्तसम्म बैंकको नाफा ७९ करोड २५ लाख रुपैयाँ रहेको थियो । रेगुलेटरी एडजसमेन्ट गर्दा बैंकको फ्रि प्रोफिट ९३ करोड ४२ लाख र�. . .
कबिन्द्र शेर्मा पाँचथर माघ २८ । अदुवाले राम्रो मूल्य पाउन थालेपछि पाँचथरका किसान खुसी भएका छन् । गत वर्ष प्रतिमन आठ सयमा अदुवा विक्रि गरेका किसानले यस वर्ष तीन हजार रुपैयाँसम्म पाएका छन् । तेह्रथुम, ताप्लेजुङ, पाँचथर र इलाममा उत्पादित अदुवा भारततर्फ निकासीमा सहज भएसँगै किसानले तेब्बर मूल्य पाएका ह�. . .
धरान आइतबार बराबरीमा रोकिएको २१ औं बुढासुब्बा रेडबुल गोल्डकपको उद्घाटन खेलमा सीएमजी संकटा क्लबले सडन डेथमा जित हातपार्दै अन्तिम चारमा पुगेको छ । मेची नेत्रालय केएफटिसी झापालाई सोमबार विहान सडन डेथमा हराउदै संकटा सेलमिफाइनलको यात्रा तय गरेको हो । दुवै टिमको पहिलो प्रहार गोलमा परिणत भएसँगै दोस्रो प. . .
काठमाडौँ माघ २८ , डीपीएलको तेस्रो संस्करणमा काठमाडौं गोल्डेन्सले पहिलो जित हात पारेको छ । सोमबार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा धनगढी स्टार्स विरुद्धको खेलमा ४ विकेटको जित हात पार्दै जितको सुरुआत गरेको हो। टस हारेर ब्याटिङ गरेको धनगढीले दिएको १३३ रनको लक्ष्य काठमाडौंले १९.५ ओभरमा पुरा गर्यो । �. . .
बिराटनगर माघ २८ , सडक निर्माणको लागि बिराटनगरमा साप्ताहिक रुपमा 3 हप्ताको लागि बिधुत बन्द हुने भएको छ । सरोकारवाला सहितको बैठकले ६ लेन सडक निर्माणको लागि बिजुली काटिने निर्णय गरेको हो । उद्योग संगठन मोरंगसहितको सहमतिमा बिद्युत बन्द गराउने निर्णय भएको हो । सडक बनाउदा विद्युतीय संरचना सार्नुपर्ने भ�. . .
डा. रंगन चटर्जी गत वर्ष नोभेम्बरमा इंग्ल्यान्डको ‘नेसनल हेल्थ सर्भिस’ले जारी गरेको तथ्यांकअनुसार केटाकेटीमा मानसिक समस्या डरलाग्दो गरी बढिरहेको छ। चिकित्सकका रूपमा मेरो अनुभवले पनि यही भन्छ। त्यसैले हाम्रा बालबच्चालाई दैनिक जीवनका तनाव सहन सहयोग गर्नु निकै आवश्यक छ। बेलायतमा पाँचदेखि १९ वर्षब�. . .
धरान माघ २८ , धरान उप–महानगरपालिकाले पर्यटन विकासमा छुट्याएको ठूलो रकम बजेट जनप्रतिनिधि र कर्मचारीले मदिरा सेवन र मासुभातमा स्वाहा बनाएका छन्। धरान उपमहानगरपालिकाको पर्यटन क्षेत्रको विकासमा खर्चनु पर्ने बजेट जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा दुरुपयोग गरेका हुन्। उनीहरुले ६३ लाख २५ हजार तीन सय ७�. . .
विराटनगर माघ २८ । प्रदेश–१ मा टिपरको आतंक मौलाउँदो छ । ग्रामीण क्षेत्रमा मात्र नभएर सहरी क्षेत्रमासमेत यसबाट हुने दुर्घटनाको जोखिम बढेको छ । प्रहरी निगरानी र ‘पिक आवर’ मा रोक लगाए पनि दुर्घटनामा कमी आएको छैन् । मोरङको सुन्दरहरैंचा नगरपालिकामा बालिकाको मृत्यु भएको दुई साता बित्न नपाउँदै विराटनगर�. . .
भोजपुर, माघ २८ गते । भोजपुर क्याम्पसमा फ्रिवाइफाइ जोनको उद्घाटन गरिएको छ । क्याम्पस प्रशासन तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा इन्टरनेट जडान गरी क्याम्पसलाई फ्रिवाइफाइ जोन घोषणा गरिएको हो । आइतबार सरस्वती पूजाको अवसर पारेर जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण खड्काले इन्टरनेट फ्रि जोन उद्घाटन गर्न�. . .
भोजपुर, माघ २८ गते । चौथो भोजपुर ट्रेल रेस फागुन ४ गतेदेखि यहाँ शुरु हुने भएको छ । मीरा राईको जन्मस्थलबाट शुरु हुने ३६ किलोमिटरको दूरीको दौडमा पौवादुङमा गाउँपालिकाको सानोदुङमा माध्यामिक विद्यालयबाट दीर्घेभञ्ज्याङ, तीवारीभञ्ज्याङ, चिवाचुङडाँडा, हिलेभञ्ज्याङ, अरुणडाँडा, धापखर्क, मुँडे, वोमिखको पाँचध. . .