Admin_OB

युथ फर ब्लड मोरङ फेरिपनि रेडक्रस सोसाईटीबाट सम्मानित

विराटनगर १२ माघ । रगतको क्षेत्रमा काम गर्दै आएको युथ फर ब्लड पुन पाचौ पटक सबैभन्दा बढी रगत संकलन गर्ने सस्थाको रुपमा प्रथम हुन सफल भएको छ । यस संस्था २०७१ सालयता हरेक वर्ष बढि रक्तदान गराउने संस्थाकाे रूपमा सम्मानित हुदै आएकाे छ ।मोरङ रक्त संचार सेवा दिवसको उपलक्ष्यमा नेपाल रेडक्रस सोसाईटी मोरङले प्�. . .


सुनसरी कोशी गाउँपालिकामा भैँसी सुन्दरी प्रतियोगिता सम्पन्न

इनरुवा । सुनसरी कोशी गाउँपालिकामा भैँसी सुन्दरी प्रतियोगिता सम्पन्न भएको छ । विपी स्मृति कृषि मेलाको अवसर पारेर कोशी गाउँपालिकाको आयोजनामा शुक्रबार ‘भैँसी सुन्दरी प्रतियोगिता’ सम्पन्न भएको स्थानीय समाजसेवी धर्मेन्द्र विश्वासले जानकारी दिए । प्रतियोगितामा कोशी गाउँपालिका–३ पश्चिम कुशाहाका �. . .


विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने क्रममा कार्यकर्ता पक्राउ

विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने क्रममा नेविसंघका नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । प्रधानमन्त्री ओली स्वीट्जरल्याण्डमा भएको विश्व आर्थिक मञ्चको ४९ औँ बैठकमा सहभागी भई शनिबार बिहान स्वेदश फर्कने क्रममा उनलाई कालो झण्डा देखाउने  केन्द्रीय सदस्य सुशील भट्ट, विद�. . .


धरानका रमेश प्रसाईंले जिते पब्लिक स्पिकर नेपाल सिजन २ को उपाधि

पब्लिक स्पिकर नेपाल सिजन २ को उपाधि धरानका रमेश प्रसाईंले जितेका छन् । ‘अब बोल्छ नेपाल’ भन्ने मूल नाराका साथ शुरु भएको राष्ट्रव्यापी खुला वक्तृत्वकला प्रतियोगिता पब्लिक स्पिकर नेपालको उपाधि रमेशले जितेका हुन् । अन्तिम चरणमा देशका विभिन्न १२ स्थानमा आयोजित अडिसनमा सहभागिता जनाएका करीब ११०० युवाका . . .


बिराट फूटवेयर एक्स्पो : सस्तो जुत्ताचप्पल संगै ५ जनाले पाए मोबाइल उपहार

बिराटनगर माघ १२ , विराटनगरमा जारी विराट फुटवयेर एकस्पोको डवल धमाका अफर अन्तरगत शुक्रबार ५ जनाले मोबाइल पुरस्कार पाएका छन। मेलामा हरेक २-२ घण्टामा भिजिटरहरुलाई मोबाइल उपहार दिने गरिएको छ । मोबाइल पुरस्कार पाउनेमा मोहमद अलाम , पवन श्रेष्ठ ,इश्वर श्रेष्ठ , त्रिलोचन गौतम तथा  रबिन ठाकुर रहेका छन् । ‘स्वद�. . .


उदयपुरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

गाईघाट माघ १२ , उदयपुरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। जिल्लाको कटारी नगरपालिका ११ को बेतीनीमा कटारीबाट सोरुङछबीमातर्फ जाँदै गरेको ग १ ज ४८४६ नम्बरको बोलेरो जिप शुक्रबार दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा तेजबहादुर थापाको मृत्यु भएको हो। जिप . . .


नेपालमा चट्याङको भयानक रुप : चट्याङका कारण अमेरिकामा भन्दा तीन गुणा बढीको नेपालमा मृत्यु

जनबोलीमा इन्द्रको वज्र भनेर बुझिने चट्याङ नेपालको प्रमुख प्राकृतिक प्रकोपका रूपमा लिइन्छ, यसबाट प्रतिवर्ष औसत एक सय जनाभन्दा बढी नेपालीले ज्यान गुमाइरहेका छन् । अमेरिकाभन्दा ६६ गुणा सानो नेपालमा चट्याङका कारण अमेरिकामा भन्दा तीन गुणा बढी मानिसले बर्सेनि मृत्युवरण गर्नुपरिरहेको छ । चट्याङ, यसबाट ह�. . .


नेपालको कम्जोर ब्याटिङ , यूएईसंग ३ विकेटले पराजित

काठमाडौं माघ ११ । कमजोर ब्याटिङ प्रदर्शनले निरन्तरता पाएपछि नेपालले शुक्रबार पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा युनाइटेड अरब इमिरेट्स(यूएई)लाई ३ विकेटको नतिजा सुम्पिएको छ । दुबईस्थित आईसीसी एकेडेमी ओभलमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको नेपालले ३३.५ ओभर खेलेर १ सय १३ रन जोड्दा सबै विकेट गुम�. . .


के एल दुगड समूहले ल्यायो ज्ञान मेज स्टार्च (कन फ्लोर) बजारमा

काठमाडौं । लामो समयदेखि नेपाली बजारमा लोकप्रिय ज्ञान ब्राण्डका विभिन्न खाद्यपदार्थहरु ज्ञान मैदा, ज्ञान आँटा, ज्ञान भोग चक्की आटा, ज्ञान रहर, मसुर, चना दाल तथा ज्ञान बासमती, ज्ञान सोल्टी  चामल उत्पादन गर्दै आएको के एल दुगड समूहले हालै ज्ञान मेज स्टार्च (कन फ्लोर) बजारमा ल्याएको छ । ग्राहकका मौलिक पौष्टि. . .


प्रमुख प्रतिपक्ष दलको बिरोधबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित

काठमाडौँ, माघ ११ गते । प्रमुख प्रतिपक्ष दलको प्रतिरोधबीच प्रतिनिधिसभाबाट ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ बहुमतबाट पारित भएको छ । प्रमुख प्रतिपक्ष दलको अवरोध र नाराबाजीबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सो विधेयक पारित गरियोस् भनी प्रस्तुत गर्नुुभएको थियो । चिकित. . .


हालसम्म ६३ जिल्लालाई खुला दिशामुक्त जिल्ला घोषणा

काठमाडौँ, माघ ११ । सरकारले शुरु गरेको अभियानअन्तर्गत हालसम्म ६३ जिल्लालाई खुला दिशामुक्त जिल्ला घोषणा गरिएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार हिमाली तथा पहाडी क्षेत्रका अधिकाशं जिल्लालाई खुला दिशामुक्त जिल्ला घोषणा गरिएको हो । कपिलवस्तु, पर्सा, बारा, सर्लाही, महोत्तरी, धनुषा, मोरङ, का�. . .


सिरहामा यात्रुबाहक बस अनियन्त्रित भई दुर्घटना , एकजनाको ज्यान गयो

लहान, माघ ११ गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिकामा आज बिहान यात्रुबाहक बस अनियन्त्रित भई दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ भने २० भन्दा बढी यात्रु घाइते भएका छन् । राजविराजबाट जनकपुरतर्फका लागि खुलेको ना ५ ख २५८८ नं को ओम लक्ष्मी डिलक्स कर्जन्हा नगरपालिका–४ स्थित भुल�. . .