Admin_OB

पेट्रोल, डिजेल र मट्टीतेलकाे भाउ घट्यो , यस्तो छ नयाँ मूल्य ..

काठमाडौं पुष १९ । नेपाल आयल निगमले बुधबार मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलकाे भाउ प्रतिलिटर २ रूपैयाँका दरले घटाउने निर्णय गरेकाे छ । निगमका निर्देशक तथा प्रवक्ता वीरेन्द्र गाेइतका अनुसार खाना पकाउने एलपी ग्यास र हवाई इन्धनबाहेक ती तीनथरी पेट्रोलियम पदार्थको भाउ घटाउने निर्णय भएक�. . .


राप्रपाले ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ गर्ने

काठमाडौं, पुस १८ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी माघ १० देखि २५ गतेसम्म ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ गर्ने भएको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो । राष्ट्रिय सार्वभौमिकता र पहिचान संकटमा पर्दै गएको भन�. . .


सुनवर्षीमा बिद्यालयलाई कम्प्युटर तथा खेलकुद सामाग्री वितरण

बिराटनगर पुष १८ , लायन्स लियो क्लब अफ विराटनगर गोग्राह र लायन्स क्लब अफ रङ्गेलीद्वारा विरेन्द्र पब्लिकमावि सुनवर्षीमा कम्प्युटर तथा खेलकुद सामाग्री वितरण गरेको छ । कार्यक्रममा बिद्यालयलाई ३ थान कम्प्युटर र खेलकुद सामाग्री वितरण गरिएको थियो । कार्यक्रममा लाईन्स डिस्ट्रिक ३२५ ए १ का डिस्ट्रिक ग�. . .


डीपीएलका लागि २०५ खेलाडीले नाम दर्ता गराए

काठमाडौं, पुस १८ । आगामी माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगितामा सहभागी हुन २०५ खेलाडीले नाम दर्ता गराएका छन् । आयोजक धनगढी क्रिकेट एकेडेमीले उपलब्ध गराएको यही पुस १७ गतेसम्मको समयभित्र २०५ खेलाडीले नाम दर्ता गराएको आयोजक धनगढी क्रिकेट एकेड�. . .


विराटनगरमा क्यान इन्फोटेक २०१९ : डेल्टा टेकको आकर्षण डेल्टा सेल्स एप 

बिराटनगर पुष १८ , विराटनगरमा सुविसु क्यान इन्फोटेक २०१९ भोलि पुष १९ गतेबाट सुरु हुदैछ । बिराटनगरको जैन भवनमा बृहत प्रबिधि मेलाका रुपमा आयोजना गर्न लागिएको क्यान इन्फोटेकमा प्रबिधि प्रदर्शनीका साथै सेमिनार, कन्फरेन्स स्मार्ट सिटी र साइबर सुरक्षाबारे समेत जानकारी गराइने जनाइएको छ । डेल्टा टेकको आक. . .


सुनसरीका निरोजको १० लाख लुटियो,पछाडिबाट रडले हानेर लुटे

काठमान्डौ पुस १८। सिन्धुपाल्चोकमा दिउँसै लुटपाट भएको छ । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ स्थित चौहत्तरकिलोमा सुनसरी धरानबराह नगरपालिका–१ बस्ने निरोज घिमिरेको १० लाख नगद लुटिएको हो । बा ८३ प ६१८६ नम्बरको मोटरसाइकलमा सवार भई काठमाडौबाट चौहत्तरकिलो भन्ने स्थानमा पुगेर खाजा खाँदै गर्दा ३ जनाको . . .


सिरहाका आठ पानी उद्योगमा शिलबन्दी, मापदण्ड पूरा नगरी सञ्चालनमा

लहान पुस १८। मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका सिरहाको आठ पानी उद्योगमा शिलबन्दी गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजले प्रशोधित पिउने पानी निर्देशिका, २०७४ बमोजिमको मापदण्ड पुरा नगरी सञ्चालनमा रहेका लहान नगरपालिकास्थित फ्रेड इन्टरनेशनल वाटर उद्योग, गोलबजार नगरपालिका–७ . . .


भोजपुरमा कालाजारको खतरा , फेला परे बिरामी

भोजपुर पौष १८ , भोजपुर जिल्लामा कालाजारको बिरामी फेला परेपछि यसको नियन्त्रणका लागि विशेष योजना बन्ने भएको छ । जिल्लाको अरुण गाउँपालिका–२ चम्पेमा दुई व्यक्तिमा यो रोग देखिएपछि अन्यत्र फैलिन नदिन विशेष योजना बनाएर उपचार गरिने भएको हो । कालाजारको रोकथामका लागि स्थानीय तहले खेल्नुपर्ने भुमिकाको विष�. . .


भोजपुरमा यस्तो : ज्येष्ठ नागरिक र असक्तलाई सवारीसाधनमा छुट

भोजपुर, पुस १८ गते । जिल्लाको आमचोक गाउँपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र असक्तलाई सवारीसाधनमा छुट गराएको छ । गाउँपालिकाले यातायात व्यावसायीसँग सहकार्य गरेर त्यस्ता व्यक्तिलाई ५० प्रतिशत छुट दिने व्यवस्था गरेको गाउँपालिका अध्यक्ष अशोक राईले जानकारी दिनुभयो । छुटको व्यवस्था कार्य. . .


विराटनगरमा भएको मिस पूर्वेली सुपर मोडल तस्बिरमा !

विराटनगर, १८ पुस । मिस पूर्वेली सुपर मोडल सातौ संस्करणको उपाधि रोजिना तामाङले जितेकी छन् । १९ जना प्रतिष्पर्धीलाई पछि पार्दै तामाङले यस बर्षको मिस पूर्वेलीको उपाधि हात पारेकी हुन् । रोजिनाले २० तोलाको चाँदीको ताजसँगै नगद २ लाख ५० हजार, ईण्डोनेसियाको बाली भम्रण र सिम्रिक एयरलाइन्सबाट उपलब्ध अन्नपूर्�. . .


झापामा सुत्केरीलाई उपहार ‘लोकल भाले’ !

झापा पुष २८ ,  झापाको हल्दिवारी गाउँपालिका प्रमुख राविन्द्र लिङ्देनले सुत्केरी महिला हल्दिबारी – ५ निवासी सुजता तामाङ र नवजात शिशुलाई भेट्न जाँदा कुखुरको भाले बोकेर स्वास्थ्य संस्था पुगेका छन् । हल्दिबारी गाउँपालिका – ४ मा रहेको जलथल स्वास्थ्य चौकीमा सोमवार तामाङले शिशु जन्माएपछि आमा र बच्चाको स्�. . .


अनसन बस्नको लागि इलाम पगे डा. गोविन्द केसी

काठमाडौं पुष १८ । डा. गोविन्द केसी १६ औँ पटक अनसन बस्नको लागि इलाम पगेका छन् । चिकित्सा शिक्षा सुधारको माग राख्दै पटक पटक अनसन बसेका केसीले आफ्नो माग पुरा गर्नको लागि सरकारलाई मंगलबारसम्मको अल्टिमेट दिएका थिए । तर सरकारले आफ्नो माग पुरा गर्ने छाँट नदेखाएपछि उनी फेरी अनसन लागेको उनका सहयोगी अभिषेक रा�. . .