काठमाण्डौ पुष १८ । प्रदेश नं २ को सप्तरीमा रामराजाप्रसाद सिंह स्वास्थ्य बिज्ञान प्रतिष्ठान स्थापना हुने भएको छ । उपप्रधान तथा स्वास्थ्य एवं जनसंख्यामन्त्री उपेन्द्र यादवले उक्त प्रस्ताव सोमबारको मन्त्रिपरिषद बैठकमा लगेकोमा सो सम्बन्धी निर्णय भएको बताइएको छ । सो प्रतिष्ठान सप्तरीको राजविराजमा स�. . .
बिराटनगर पुष १८ , विराटनगरी , स्पिकर्स क्लबको सयुक्त आयोजनामा तथा प्याब्सन विराटनगरको सहकार्यमा आयोजित विराटनगर डिबेटिङ्ग च्याम्पियनसिप २०१९ विराटनगरमा सम्पन्न भएको छ । उच्च अदालत विराटनगरका मुख्य न्यायधिसमा डा. कुल रत्न भुर्तेलको प्रमुख आतीथ्यमा सम्पन्न कार्यक्रममा प्याब्सन मोरङ्गका सल्लाहाक�. . .
भद्रपुर, पुस १८ गते । झापाको बुद्धशान्ति गाउँपालिकामा मङ्गलबार सालनालसहित गाडिएको अवस्थामा नवजात शिशुको शव फेला परेको छ । घाँस काट्न गएका स्थानीयवासीले बुद्धशान्ति गाउँपालिका–४ को सट्टाभर्नास्थित बारीमा पुरिएको अवस्थामा बच्चाको खुट्टा देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय ध�. . .
भद्रपुर, पुस १८। माइती नेपाल काँकडभिट्टाले एक वर्षमा भारतका विभिन्न स्थानबाट २४ महिलाको उद्धार गरेको छ । काँकडभिट्टास्थित संस्थाको आवधिक गृहले एक वर्षको अवधिमा बेचबिखनमा संलग्न दलालको फन्दामा परी बेचिन लागेका महिलाको भारतका विभिन्न स्थानबाट उद्धार गरेको हो । सोही अवधिमा संस्थाले बेचबिखनको जोखि�. . .
विराटनगर, पुस १७। विराटनगरमा डिबेट च्याम्पियनसिपको फाईनल आज हुँदै छ। विराटनगरी र विराटनगर स्पिकर्ष क्लबकाे आयोजना तथा प्याब्सन विराटनगरको सहकार्यमा आज विरेन्द्र सभागृहमा वाद-विवाद प्रतियोगिता संचालन गरिने भएको हो । वाद-विवाद प्रतियोगिताले विराटनगरमा शैक्षिक वाद-विवाद, तार्किक बहसको अभ्यास वि�. . .
बनियानी, पुस १७ गते । झापाका दुई विभिन्न स्थानमा आगलागी हुँदा रु १४ लाख बराबरको क्षति भएको छ । बाह्रदर्शी गाउँपालिका–५ सातडिग्रीका बलबहादुर दर्जीको एकतले कच्ची घरमा सोमबार आगलागी हुँदा करीब रु आठ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी . . .
काठमाडौं – आज राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो । जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलोपटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाई छ । नेपाल बाहिर रहेका नेपाली. . .
बिराटनगर पुष १६ , विराटनगरमा पुस १९ देखि २३ सम्म हुन लागेको सुविसु क्यान इन्फोटेक २०१९ को स्टल बुकिङ अन्तिम चरणमा पुगेको छ । क्यान एसोसिएसन विथ म्याक्याफे स्टल बुकिङ नाम दिइएको एक सय १० वटा स्टलमध्ये ८५ वटा स्टल बुकिङ भइसकेको क्यान महासंघ मोरङका अध्यक्ष राजन यादवले बताए । विराटनगरमा बृहत प्रबिधि मेला�. . .
काठमाडौं पुष १६ – नेपालले आगामी महिना संयुक्त अरब इमिरेट्स (युएई) सँग खेल्ने तीनवटा वान डे र तीनैवटा टी–२० क्रिकेट खेलका लागि २० सदस्यीय प्रारम्भिक नेपाली टोलीको घोषणा गरिएको छ । प्रारम्भिक टोलीमा केही नयाँ खेलाडीलाई मौका दिइएको छ । पछिल्ला फ्रेन्चाइज लिगमा राम्रो प्रदर्शन गरिरहेका युवा खेलाडी भीम �. . .
बिराटनगर पुष १६ । सुनसरीको दुहबीमा आज एक पुरुषको शव फेला परेको छ । सुनसरी–मोरङ सिचाई आयोजनाको दुहबी नगरपालिका–११ स्थित सिमरवना नहरमा डुबेको अवस्थामा सोमबार बिहान शव फेला परेको हो । दुहबी १० का अन्दाजी ३६ बर्षका बल्लु रिसिदेवको शव फेला परेको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । घटनाको बिषयमा अनु�. . .
रबिन्द्र बराल रंगेली , पुस १६ माेरङकाे कानेपाेखरी रंगेली सडक खन्ड अन्तर्गत कानेपाेखरी गाउँ पालिका २ स्थित गाेउरीया पुल बिगत चार बर्ष देखि अलपत्र अबस्थामा रहेको छ । २०७१ सालमा फिचर एन्ड सराउद्धिन जेवि ले १ कराेड १८ लाख रुपैयाँ ठेक्का लिएता पनि हाल सम्म उक्त पुलकाे ३ फिट मात्रै पिलर उठाएर अलपत्र छाडे पछ�. . .
नवराज कट्टेल विराटनगर, पुस १६ उखु पेल्ने समय शुरु हुँदासम्म उखु काट्ने पुर्जी जारी नभएपछि किसानले उत्पादन गरेको बालीमा नोक्सानी बेहोर्नुपर्ने अवस्था आएको छ । उखुको समर्थन मूल्य नतोकिनु, किसान र उद्योगीबीच मूल्यमा सहमति हुन नसक्नुले बिक्री गर्नुपर्ने बाली खेतमै रहेको छ । उद्योगी र किसानको राय अनु�. . .