Admin_OB

नेपाली कथानक चलचित्र ‘मिस्टर झोले’को युट्युब रिलिज (हेर्नुहोस फिल्म)

काठमाडौं । नेपाली कथानक चलचित्र ‘मिस्टर झोले’को युट्युब रिलिज गरिएको छ । राम बाबु गुरुङको लेखन तथा निर्देशन रहेको  चलचित्र युट्युबमा अपलोड गरिएको हो । दयाहाङ राई, दिया पुन, विजय बराल, प्रविण खतिवडा, वर्षा राउत चलचित्रका मुख्य पात्र हुन् । ‘मिस्टर झोले’ सोसल ड्रामा चलचित्र हो https://www.youtube.com/watch?v=dq0HurUtR98. . .


विराटनगरमा आज राती नयाँ बर्षको अवसरमा कहाँ के के हुदैछ !

प्रेम देवान विराटनगर १६ पुस । आज राती १२ बजेपछि अंग्रेजी महिनाको नयाँ वर्ष सुरु हुदैछ । नयाँ बर्षको इभलाई विराटनगरबासीले भव्यरुपमा मनाउने गरेका छन् । यसैविच विराटनगरमा विभिन्न सांगीतिक कार्यक्रम साथै डिजे पार्टी जस्ता कार्यक्रममा हुदैछन् । यस्ता छन् बिराटनगरमा कार्यक्रम :  मिस्ट्री डान्स गाईज �. . .


मोरङमा कृषिमा आधुनिक उपकरण,गोरु लगाएर धान दाउनी गर्ने समस्या अन्त्य

विराटनगर, पुस १५ पराम्परगत रूपमा हलो जोतेर खेती गर्दै आएका मोरङका किसानहरूले अहिले आधुनिक उपकरण प्रयोग गर्न थालेका छन् । जिल्लाका १७ स्थानीय निकायले कृषिलाई महत्व दिनाका साथै आधुनिक उपकरणमा जोड दिएकाले गोरु लगाएर धान दाउनी गर्ने समस्या समेत अन्त्य भएको छ । खनजोतका लागि सहज र उत्पादनसमेत वृद्धि हुन. . .


मोरङ र सुनसरी जिल्लामा हुलाकी मार्गको कालोपत्र गर्ने कार्य शुरु

विराटनगर, पुस १५ मोरङ र सुनसरी जिल्लाका दक्षिणसीमावर्ती क्षेत्रका जनतालाई आवातजावतमा सहज हुने हुलाकी मार्गको कालोपत्र गर्ने कार्य शुरु भएको छ । पूर्व–पश्चिम राजमार्गको वैकल्पिक मार्गको रुपमा रहेको यस मार्गको मर्मतसम्भारका साथै व्यवस्थित बनाउन लागिएको छ । विराटनगरस्थित सडक डिभिजन कार्यालयले व�. . .


सन् २०१८: निर्वाचन र सङ्घीयता कार्यान्वयनको वर्ष

काठमाडौँ, पुस १५ गते । सन् २०१८ विभिन्न राजनीतिक उतारचढावका घटनाले विश्व राजनीतिक मञ्चमा अविस्मरणीय रहे झैं नेपालका लागि पनि यो वर्षलाई निर्वाचन र सङ्घीयता कार्यान्वयनको दृष्टिले सम्झनलायक बनायो । सन् २०१८ मा नेपालमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि नयाँ सरकार गठन र राजनीतिक स्थिरताको शुरु�. . .


खोटाङमा कृषि मेला प्रदर्शनी सम्पन्न, उत्कृष्ट २१ किसान पुरस्कृत

खोटाङ, पुस १५ गते । लामो समयदेखि व्यावसायिक रूपमा कृषि पेशा गर्दै आएका खोटाङका २१ किसान पुरस्कृत भएका छन् । दिक्तेलबजारमा शनिबार सम्पन्न दुई दिने बृहत कृषक दिवस तथा प्रतियोगितात्मक कृषि मेला प्रदर्शनीमा सहभागीमध्ये खाद्यान्न तथा तरकारी बाली, फलफूल, आलु, माछा, तेलहन÷दलहन÷नगदे बाली र विविध बाली समूहका उ. . .


झापामा खैरो हेरोईन सहित ४ जना पक्राउ परे

झापा, पौष १५ गते । झापाको छुटाछुट्टै स्थानबाट प्रहरीले शनिवार लागूऔषध खैरो हेरोईन सहित ४ जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-५ बाट पाँचथर घर भई दमक नगरपालिका-६ मा डेरा गरी बस्ने बर्ष ३६ को संग्राम लिम्बुलाई शनिवार दिउँसो सवा ३ बजे �. . .


१ नम्बर प्रदेशका २ छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना: २ को मृत्यु, १ घाईते

बिराटनगर, पौष १५ । १ नम्बर प्रदेशका २ छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाईते भएका छन् । धनकुटाको पात्लेखोलामा भएको सवारी दुर्घटनामा परी १ जनाको को मृत्यु भएको छ । शनिवार साँझ सवा ५ बजेको समयमा धनकुटाबाट धरान तर्फ आउदै गरेको ग ३ ख ६१५१ नम्बरको मालबाह�. . .


के.एल. दुगड समूहका अध्यक्ष किसनलाल दुगडको आत्मकथा विमोचन

काठमाडाैँ पुष १५ । औद्योगिक घराना के.एल. दुगड समूहका अध्यक्ष किसनलाल दुगडको ७५ औं जन्मोत्सवकाे अवसरमा उनको सचित्र आत्मकथा समेटिएको “The Renaissance Man” नामक पुस्तक विमोचन गरिएको छ ।   पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उक्त उक्त पुस्तक विमोचन गरका हुन् । पुस्तकमा किसनलाल दुगडलाई जस्तोसुकै दुःखद परिस्थ�. . .


मोरङ र सुनसरीका सहित नौ नेपाली महिलाको भारतमा उद्धार

कृष्णनगर, रासस । सात महीनादेखि वैदेशिक रोजगारीको प्रलोभनमा पारेर बन्धक बनाइएका नौ नेपाली महिलालाई उद्धार गरिएको छ । खाडी मुलुक लैजाने उद्देश्यले भारतको नयाँ दिल्लीस्थित पहाडगञ्जको रिङ्गो होटलमा महीनौदेखि राखिएका नौ महिलाको उद्धार गरिएको हो । कपिलवस्तुको कृष्णनगर नाकाबाट उनीहरुलाई स्वदेश फिर्त�. . .


इलाममा विद्युत् चुहावट नियन्त्रणबाट ४० लाख बक्यौता सङ्कलन

पशुपतिनगर पुष १५ । विद्युत् चुवाहट नियन्त्रण अभियानबाट नेपाल विद्युत् प्राधिकरण इलाम शाखाले रु ४० लाख बढी पुरानो बक्यौता महसुल सङ्कलन गरेको छ । लामो समय विद्युत् महसुल नतिर्ने ग्राहकको लाइन काटेर र जाम भएका मिटर परिवर्तन गरी प्राधिकरणले पुरानो बक्यौता सङ्कलन गरेको हो । मिटर रिडिङ भएको ६० दिनसम्म मह�. . .


बिराटनगरको आजको मौसम : आजको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियस

बिराटनगर पुष १५ ,  बिराटनगरको आज बिहानको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । बिराटनगरको आजको अधिकतम तापक्रम २४ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।   यस्तै ,काठमाडौं उपत्यकाको तापक्रम एक डिग्री सेल्सियसमा झरेको छ । आज विहान ५ बजेर ४५ मिनेटम�. . .