Admin_OB

सूचना प्रविधिमा नागरिकको पहुँच बढाउन काम तीव्र

नारायण ढुङ्गाना, काठमाडौँ, मङ्सिर २७ गते । सरकारले सूचना र प्रविधिमा नागरिकको पहुँच सुनिश्चित गर्ने कार्यलाई तीव्रता दिएको छ । विभिन्न जिल्लामा सूचना र प्रविधिको विकास गरिएको र कतिपय जिल्लामा कामले तीव्रता पाएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । विद्यालय स्वास्थ्य संस्था, स्थानीय त�. . .


सोलुखुम्बुमा कम उमेरमा बिवाह गर्न लागेका तीन जोडीको बालविवाह रोकियो

सोलुखुम्बु, मङ्सिर २७ गते । यहाँको माहाकुलुङ गाउँपालिकामा हुन लागेको तीन जोडीको विवाह प्रहरीले रोकेको छ । गाउँपालिका–५ गुदेलमा बालविवाह हुन गइरहेको सूचना पाएपछि प्रहरी चौकी छेस्कामबाट गएको प्रहरी टोलीले उक्त विवाह रोकेको हो । अठार वर्षभन्दा कम उमेरका बालिकाको विवाह भइरहेको गोप्य सूचनाका आधारमा ब. . .


कलाकार कपिल शर्माले गरे विवाह , हेर्नुहोस तस्बिर !

कुनै समय हाँस्य क्षेत्रमा ख्याती कमाएर एकछत्र राज गरेका कमेडियन कपिल शर्मा विवाह बन्धनमा बाँधिएका छन् । कपिलले वुधबार लामो समय देखिकी प्रेमीका गिन्नी चतरथसँग पन्जाबी शैलीमा विवाह गरेका हुन् । शाही अन्दाजमा देखिएका कपिल र गिन्नीले भारती सिंह, कृष्णा–अभिषेक, चन्दन प्रभावकर, राजिव ठाकुर, लगायत नजिकका स. . .


निर्मला हत्याकाण्डको अनुसन्धानमा संलग्न ३४ प्रहरी कारवाहीमा !

काठमाडौं । निर्मला पन्त हत्याकाण्डको अनुसन्धानमा संलग्न ३४ जना प्रहरीमाथि कारवाही हुने भएको छ । एआईजी धिरु बस्न्यात नेतृत्वको छानविन समितिले अनुसन्धानमा जोडिएका ३४ जना प्रहरीमाथि कारवाहीको सिफारिस गर्न लागेको हो । निर्मला हत्याकाण्डको अनुसन्धानमा प्रहरी अधिकारीकै कमजोरी पाइएपछि प्रहरी प्रधान . . .


७८ वर्षीया हजुरआमालाई कुटपिट गर्ने नातिलाई कैद तथा जरिवाना

सिन्धुपाल्चोक– आफ्नी ७८ वर्षीया हजुरआमालाई कुटपिट गरी घर निकाला गर्ने नातिहरुलाई जिल्ला अदालत सिन्धुपाल्चोकले कैद तथा जरिवाना गरेको छ । जिल्ला न्यायधीश टीकाराम आचार्यको इजलासले चौतारा साँगाचोक गढी नगरपालिका–११ साँगाचोक निवासी वृद्धा राधाकुमारी गिरीलाई नातिद्वय ३० वर्षीय विक्रम र ३५ वर्षीय विष. . .


बिहेको जन्ती चढेको स्कारपियो र यात्रु बस ठोक्किँदा बेहुलाका आमा-बुवासहित ६ जनाको मृत्यु

दाङ । लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक स्कारपियो र वस ठोक्किँदा ६ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । बिहीबार बेहुली लिएर चितवनको गितानगरबाट बाँकेको शमसेरगञ्ज जाँदै गरेको बा १२ च ३१२२ नम्बरको स्कारपियो जीप र महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ४०९० नम्बरको यात्रुवाहक बससँग. . .


विराटनगरमा ब्रम्हाचारी बालागुरु षडानन्द अधिकारीको स्मृतिमा पुरस्कार वितरण

बिराटनगर मङ्सिर २७ , ब्रम्हाचारी बालागुरु षडानन्द अधिकारीको स्मृतिमा स्थापित पुरस्कारबाट दुईजना व्यक्ति नगदसहित सम्मानित भएका छन् । षडानन्दको जन्मजयन्तीको अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा लेखक खेमराज गौतम र समाजसेवी बुद्धिप्रसाद गौतमलाई ११ हजार १ सय ११ रुपैयाँ नगदसहित सम्मान गरिएको हो । ग�. . .


बिराटनगरमा सडक अनुगमन गर्न निस्किए मेयर पराजुली

बिराटनगर मंसिर २६ । बिराटनगरमा अहिले धेरै स्थानमा विकास निर्माणका काम भइरहेका छन् । कति ठाउमा योजना अनुसारको काम नभएको तथा काम गुणस्तरीय नभएको जनगुनासो आइरहेको बेला बिराटनगर महानगरपालिकाले अनुगमन गर्ने कार्यलाई तिब्रता दिएको छ । बिराटनगरका मेयर भिम पराजुलीसहित नगरका बिभिन्न स्थानमा बनेका कालो. . .


यस्तो तथ्य : मलेसियामा दैनिक १ जना नेपालीको मृत्यु

–नारायण अधिकारी  मलेसिया– धेरै कमाउने र परिवारलाई सुखका साथ पाल्ने सपना बोकेर मलेसिया आइपुगेका नेपाली कामदारमध्ये दैनिक एक जनाको अकालमै ज्यान जाने गरेका छ । आत्महत्या, सडक दुर्घटना, कारखाना दुर्घटना, कडा रोगका कारण उनीहरुको मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ । मलेसियास्थित नेपाली राजदूतावास�. . .


रक्सी खाएर गाउँपालिकाका अध्यक्षलाई कुटपिट गरेपछि…

रुकुम – मदिरा सेवन गरेको समूहले रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका अध्यक्ष धर्मबहादुर केसीमाथि कुटपिट गरेका छन् । बाँफिकोट गाउँपालिका–४ स्थित घरमा सुतिरहेको अवस्थामा अध्यक्ष केसीमाथि मङ्गलबार राति कुटपिट भएको हो । सो समूहले ढुङ्गा प्रहार गर्दा अध्यक्ष केसीको टाउकोमा गम्भीर चोट लागेको छ । सो स�. . .


इलाममा पाथिभरा दर्शन गर्नेको भिड, देश विदेशबाट भक्तजन आउदै

विनाय तिम्सीना, इलाम । इलाम, धार्मिक स्थलले भरिभराउ जिल्लाको रुपमा चिनिन्छ । पूर्वी नेपालमा विषेश गरी तप्लेजुङमा पाथिभरा दर्शन गर्न देश विदेशबाट धेरै भक्तजनहरु आउने गर्दछन् । अहिले इलाम जिल्लाको इलाम नगरपालिका–४ बरबोटेमा माइली पाथिभराको उत्पती र दर्शन गर्न भक्तजनहरुको भिडलाग्ने गरेको छ ।   बरब. . .


सिन्धुलीको जुनार यात्रुको मुख्य ‘कोसेली’ बन्दै

सिन्धुली मङ्सिर २६। यहाँ महाभारत क्षेत्रका किसानलाई जुनार टिपेर बजारमा पु¥याउन अहिले भ्याइनभ्याई छ । यस क्षेत्रका गाँउ बस्तीका बारी र बगैचा अहिले जुनार पाकेर पहेलपुर देखिएको छ । किसानका अधिकांश बगैचामा अहिले जुनार लटरम्मसम्म देखिन्छन् । अघिल्लो वर्षमा जिल्लामा ८ हजार ६१३ मेट्रिक टन जुनार उत्पा. . .