Admin_OB

नेपालमा आयोजना हुने पाँचौ महिला साफ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक

काठमाडौँ, मङ्सिर २८ गते । आगामी फागुन २८ देखि चैत ८ गतेसम्म नेपालमा आयोजना हुने पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक आज भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज खेल तालिकामा नेपाल समूह ’ए’ मा परेको छ । नेपालले पहिलो खेलमा भुटानसँग खेल्नेछ । दोस्रो खेलमा न. . .


अमेरिका लगायत चार देशमा ‘ईमेल बम’ को आतंक, के हो ‘ईमेल बम’ ?

वाशिङटन । अमेरिका र क्यानडा, अष्ट्रेलिया र न्यूजिल्याण्डका दर्जनौं बिजनेश प्रतिष्ठान, सञ्चार माध्यम  तथा स्कुललाई इमेल पठाएर उनीहरुको कार्यालयमा बम पठाइएको र कार्यालय रहेको भवन खाली गर्न धम्की दिइएपछि आतंक फैलिएको छ । त्यस खालका धम्कीहरु अमेरिकाका सान फ्रान्सिस्को, न्यूयोर्क, सियाटल, मियामी, वाशिङट. . .


विराटनगरमा हुने वर्डक्याम्पको तयारी भव्यरुपमा हुदै

बिराटनगर मङ्सिर २८ , संसारको सबैभन्दा प्रख्यात वेबसाइट बनाउने र ओपेन सोर्स सिएमएस वर्डप्रेस सम्बन्धि एक दिने सेमिनार 'वर्डक्याम्प' पुस ७ मा विराटनगरमा हुने भएको छ । वर्डक्याम्प विश्वव्यापी रुपमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम हो । संसारभरीका ५ सय भन्दा बढि सहभागीहरुकाे उपस्थिति रहने यस वर्�. . .


डा गोविन्द केसी तराईका विपन्न दलित बस्तीमा निशुल्क उपचार गर्दै

राजविराज मङ्सिर २८ – तराईका जिल्लामा चिसो बढेपछि विपन्न दलित परिवारलाई सास्ती थपिन्छ। न्यानो कपडाको जोहो गर्न नसक्दा कतिपयले अकालमै ज्यान गुमाउँछन्। चिसोको कहर बढ्न थालेपछि सरकार तथा केही गैरसरकारी संस्थाले राहतका नाममा कम्बल वितरणलाई प्राथमिकता दिन्छन्। तर, उनीहरुको दिर्घकालीन समस्या समाधानक�. . .


पुर्व प्रेमीको यस्तो कर्तुत : एक डेन्टिस्टले आफ्नो पूर्व केटासाथीको सवै दाँत निकालिदिईन

एजेन्सी – पोल्यान्डकी एक डेन्टिस्टले आफ्ना पूर्व केटासाथीको सवै दाँत निकालिदिएकी छिन्। आफूलाई छाडेर नयाँ केटीसाथी बनाएको झोकमा उनले यस्तो गरेकी हुन् । अन्ना म्याविक नामकी ती डेन्टिस्टले आफ्ना पूर्व केटासाथीको दाँतको उपचार गर्ने क्रममा गरेको गल्तीले तीन वर्ष जेल सजाय भोग्न सक्ने देखिएको छ। उनका . . .


ईपीएल : विराटनगर वारियर्सले टस जितेर चितवन टाइगर्सलाई ब्याटिङको निम्तो

काठमाडौं मङ्सिर २८ । एभरेष्ट प्रिमियर लिग–ईपीएल) को दसौं खेलमा विराटनगर वारियर्सले टस जितेर चितवन टाइगर्सलाई ब्याटिङको निम्तो दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा विराटनगरले आफ्नो चौथो खेलमा टस जितेर फिल्डिङ रोजेको हो । यसअघि तीन खेल खेलेको विराटनगरले लगातार दुई खेलमा ज. . .


आगलागीमा परी एकै घरका तीन जनाको मृत्यु

लमही मङ्सिर २८ । दाङमा आगलागीमा परी एकै घरका तीन जनाको मृत्यु भएको छ । फुसले छाएको घरमा आगलागी हुँदा बङ्गलाचुली गाउँपालिका–८ गुराँसे निवासी नवराज पुनका दुई छोरी र एक छोराको मृत्यु भएको हो । बिहीबार राति ८ बजेतिर सोलारको ब्याट्री पड्किएर घरमा आगलागी हुँदा पुनका सात वर्षीय छोरा कृष्णकुमार, पाँच वर्षी. . .


नेपालबाट भारततर्फ लैजाँदै गरेको १०८ कार्टुन मदिरा सप्तरीमा समातियो

सप्तरी मङ्सिर २८ । नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको १०८ कार्टुन मदिरा प्रहरीले सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका १४ बाट बिहीबार बरामद गरेको छ । दिलवाले नामको १०८ कार्टुन मदिरा ११ वटा साइकलमा राखी लैजाँदै गरेको अवस्थामा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द. . .


नेपाली फिल्म लिलिबिलि युट्युबमा ! (हेर्नुहोस फिल्म)

नेपाली फिल्म लिलिबिलि युट्युबमा आएको छ । चलचित्रमा मिलन चाम्सको निर्देशन रहेको छ भने प्रदीप भट्टराई, अभिनेत्री प्रियंका कार्की, जसिता गुरुङ, अनुपविक्रम शाही लगायतका कलाकारहरुको अभिनय रहेको छ । नेपाल, लण्डन, टर्कीको स्तानबुल लगायतका स्थानमा चलचित्रको छायांकन गरिएको उक्त चलचित्रलाई युट्युबमा अहिल�. . .


पूर्वी तराईमा अपराधका घटनामा प्राय भारतीय नागरिककै संलग्नता

दमक, मङ्सिर २८ गते । भारतको विहारसँग जोडिएको झापासहित पूर्वी तराईमा भएका ठूलाठूला अपराधका घटनामा प्राय भारतीय नागरिककै संलग्नता देखिँदै आएको छ । सुनसरीमा करीब एक महीनाको अन्तरालमा भएका दुई हत्याका घटनामा भारतीय नम्बर प्लेटका मोटरसाइकल चढेर आएका व्यक्ति भारतीय नै रहेको सार्वजनिक भइसकेको छ । सुनसरी. . .


‘नेपाल आइडल’को फाइनल पुल्चोक इन्जिनियरिङ कलेजमा हुने

काठमाडौं मङ्सिर २८ । सिङगिङ रियालिटी शो ‘नेपाल आइडल’को फाइनल ललितपुरको पुल्चोक इन्जिनियरिङ कलेजमा हुने भएको छ । पुस ६ गते फाइनल पुल्चोक इन्जिनियरिङ कलेजको मैदानमा हुन लागेको हो । गत वर्षको ‘नेपाल आइडल’ सिजन वनको फाइनल कतारमा भएको थियो । नेपाल आइडलमा फाइनलमा पोखराका विक्रम बराल, झापाका सुमित पाठक र अ�. . .


बेहुलाबेहुली चढेको जीप दुर्घटनामा पर्यो , २१ जना घाइते

बनेपा । रामेछापबाट जन्ती लिएर सिन्धुपाल्चोकतर्फ जाँदै गरेको बा१९च ६९३४ नं को बोलेरो जिप काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२, बेलामा दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । प्रहरी नायब उपरीक्षक दिपक गिरीकाअनुसार जिप अनियन्त्रित भई सडकमा पल्टिएको थियो । घाइतेको धुलिखेलस्थित धुलिखेल सामुदायिक अस�. . .