देवबहादुर कुँवर काठमाडौँ, मङ्सिर २६ गते । नेपालको प्रचलित कानुनले ‘घुस लिनु र दिनुलाई’ अपराध मानेको छ तर, व्यवहारमा भने यो लागू हुन सकेको छैन । जहिले पनि घुस दिने होइन, लिनेहरूमात्र पक्राउ पर्ने गरेका छन् तर महानगरीय ट्राफिक प्रहरी महाशाखाले भने घुस लिनेलाई मात्र होइन दिनेलाई समेत कारवाही गर्ने गरेक�. . .
गौशाला (रासस) । महोत्तरीको औरही नगरपालिका–२ फुलबरियाका बेचु चौधरीको गएराति हत्या भएको छ । चौधरीको शव घर नजिकैको उखुबारीमा फेला परेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए । घाँटीमा निलडाम र शरीरको अन्य भागमा चोटपटक लागेको अवस्थामा चौधरीको शव फेला परेकाले उनको हत्या गरिएको हुनसक्ने कार्कीले. . .
भद्रपुर मङ्सिर २६। सात वर्षीय बालकलाई अपहरण गरी रकम मागेको आरोपमा झापाको गौरीगञ्जबाट मङ्गलबार प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरीगञ्ज–६ का बद्री यादव, गौरीगञ्ज–४ का श्रीप्रसाद मल्हा र उनकी श्रीमती अञ्जु मुखिया रहेको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक टेकेन्द�. . .
काठमाडौँ मङ्सिर २६ । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर मनाइँदैछ । त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो । मिथिलाक. . .
इटहरी मङ्सिर २५ , इटहरीमा यौन धन्दा बढेको आशंकामा प्रहरीले इटहरीमा कडाई गरेको छ । एक होटलबाट भारतीयसहित १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा यौन धन्दा भईरहेको सूचना पाए पछि प्रहरीले छापा मारेर १४ जनालाई पक्राउ गरेको हो । एउटै महिलालाई पालै पालो धेरै जनाले यौनसम्पर्क गर्ने गरेकोसमेत प्र. . .
विराटनगर मङ्सिर २५ , बिराटनगरमा केहि दिन अघि मात्रै मादक पदार्थ सेवन (मापसे) गरेर स्कुल बस चलाएको अभियोगमा चालक पक्राउ परेको खबर सेलाउन नपाउदै अर्को घटना सार्वजनिक भएको छ । विराटनगरबाट प्रहरीले आज स्कुल बस सहित चालकलाई नियन्त्रणमा लिएको छ । विराटनगरको नमुना विद्या मन्दिर स्कुलका विद्यार्थी बोकेको �. . .
बिराटनगर मङ्सिर २५ । दमक चोकमा आज दिउँसो भएको सडक दुर्घटनामा २ जनाको ज्यान गएको छ । मोरङका पथरी शनिश्चरे ९ का ६५ बर्षिय धनप्रसाद गिरी र २९ बर्षिय खेमकुमार गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरु नातामा बाबुछोरा हुन् । को १३ प ७९४५ नम्बरको पल्सर मोटरसाइकलमा रहेका बाबुछोरालाई भारतीय नम्बर प्लेट�. . .
भारत, मङ्सिर २५ गते । भारतका पाँच राज्यमा भएको विधानसभा निर्वाचनको मतगणना जारी छ । मतगणनाको प्राप्त पछिल्लो विवरण अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी र राहुल गान्धी नेतृत्वको कङ्ग्रेस आईबीच कडा टक्कर भइरहेको छ । हालै निर्वाचन भएका राज्यहरुमा मध्यप्रदेश, राजस्थान, छत्तीसगढ, मिज�. . .
रत्नप्रसाद आचार्य धरान, मङ्सिर २५, सुनसरीको इनरुवा नगरपालिकाका निमित्त कार्यालय प्रमुख इन्जिनियर इन्द्रानन्द साहमाथि कुटपिट गर्ने राजपाका जिल्ला सदस्य राजिव मेहता पक्राउ परेका छन्। मंगलबार महेन्द्र राजमार्गको एकसय ५ फिट मापदण्ड भएको घरनक्साको विषयमा विवाद उत्पन्न हुँदा मेहताले साहमाथि कार्य�. . .
बिराटनगर मङ्सिर २५ , सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–१० स्थित खनारमा भएको लक्ष्मी फार्म उद्योगमा आज बिहान अकस्मात् भीषण आगलागी हुँदा कम्तीमा रु दुई करोड बढीको तयारी तथा कच्चा पदार्थ र उद्योग उपकरणमा नोक्सानी भएको छ । बिहान ४ बजे उद्योगको काम बन्द भएको र मजदूर नभएको अवस्थामा एकाएक डोरमेट बनाउने. . .
ईलाम, मंसिर २५ गते । ईलामको माई नगरपालिका-३ कमलटारमा आइतवार आगलागी हुँदा अन्दाजी १८ लाख मूल्य बराबरको क्षति भएको छ । सोमवार राती १० बजे माई नगरपालिका-३ कमलटारका ७० बर्षीय दिलबहादुर लावतीको काठ र टिनको छानो भएको ३ तले घरमा बिद्युत सर्ट भई अचानक आगलागी भएको थियो । आगलागीबाट घर, घर भित्र रहेको खाद्यान्न. . .
धनकुटा, मंसिर २५ । धनकुटाको पाख्रिवास नगरपालिका-८ चुहाडे खोलामा सोमवार साँझ भरुवा बन्दुक पड्किएर १ जनाको मृत्यु भएको छ । साँझ ५ बजेको समयमा आँफैले बोकेको भरुवा बन्दुक पड्किएर सोही स्थान बस्ने जित बहादुर राईको छोरा बर्ष ३५ को भीम कुमार राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाख्रिवासले जनाएको छ । �. . .