आउँदो संस्करणको आईपीएलका लागि दिल्ली डेयरडेभिल्सले नेपालका सन्दीप लामिछानेलाई रिटेन गरेको छ । रिटेन गरिएको पक्का भए पनि कति रकममा सम्झौता भएको भन्ने खुलिसकेको छैन । गएकाे संस्करणमा सन्दीपलाई दिल्लीले २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेकाे थियाे । अक्शनअगावै शिखर धवनलाई सनराइजर्स हैदराबादबाट ट�. . .
एजेन्सी । बलिउडका चर्चित अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणले इटलीमा बुधवार भएको विवाहको तस्बिर हेर्न बिहीबार ठूलो संख्याका भारतीयहरु व्यग्र प्रतिक्षामा थिए । भारतका प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले समेत ट्वीट गरेर दुई कलाकारका तस्बिरहरु हेर्न उनीहरुका फ्यान प. . .
कञ्चनपुर (रासस) । बलात्कारपश्चात हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीय निर्मला पन्तको न्यायका लागि धर्ना बसेका उनका आमाबुबा बिरामी परेका छन् । पाँच दिन अघिदेखि हत्यारा पत्ता लगाउन माग गर्दै २४ घण्टे धर्नामा बसेका निर्मलाका बुबा यज्ञराज पन्त र आमा दुर्गा पन्तको स्वास्थ्य नाजुक बन. . .
विराटनगर, कात्तिक २९ गते । जेपी फाउण्डेशनले विराटनगरमा जेपी सङ्ग्रहालय र जेपी अस्पताल निर्माण गर्ने भएको छ । राजनीतिका शिखर पुरुष पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति स्व गिरिजाप्रसाद कोइरालाको नाममा देशव्यापी रुपमा गरीबी निवारण, सीपमूलक तालीम, मानिसको जीवन स्तर उकास्ने जस्ता परोपका. . .
बिबेक दाहाल ,बिराटनगर कार्तिक २९ , इलामको श्रीअन्तुमा पर्यटकको भिड लाग्ने गरेको छ । श्रीअन्तु इलाम जिल्लाको सुदूरपूर्वी भेकमा अवस्थित सूर्योदय नगरपालिकामा पर्छ ।अन्तुडाँडा पूर्वी नेपालको एक प्रसिद्ध पर्यटकीय क्षेत्र हो । सूर्योदय हेर्नको लागि अन्तुडाँडामा पर्यटकको भिड लाग्ने गर्दछ । सूर्योद�. . .
अर्चना पनेरु अभिनित चलचित्र ‘जिस्म’को पनि सिक्वेल बन्ने भएको छ ।‘जिस्म २’ दिएको सिक्वेलमा अर्चना भने अभिनेत्रीको रुपमा रहने छैनन् । ‘जिस्म २’को अहिले पोखरमा छायांकन भइरहेको छ । राजु गिरीको निर्माण गरेको चलचित्र सुचिन्द्र परियारले निर्देशन गरिरहेका छन् । यस अगाडिको सिक्वेलको निर्देशन भने राजु गिर�. . .
विराटनगर कार्तिक २९, मोरङको बुढीगंगा गाउँपालीका–२ टंकीमा रहेको विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले नयाँ भर्ना भएका विद्यार्थीहरुलाई तीन दिने अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको छ । कलेजले बुधबार एक कार्यक्रम आयोजना गरि विद्यार्थीहरुलाई अभिमुखिकरण दिएको हो । एमविविएसमा नयाँ भर्ना भएका विद्�. . .
भउचप्रसाद यादव काठमाडौँ, कात्तिक २९। छठको समापनसँगै सामाचकेवा पर्व सुरु भएको छ । नेपालको तराईमा मनाइने विभिन्न चाडपर्वमध्ये अत्यन्त लोकप्रिय मानिने सामाचकेवा छठको समापनको दिन कात्तिक शुक्ल सप्तमीदेखि पूर्णिमासम्म मनाइन्छ । छठ जस्तै यो पर्व पनि केही वर्षयता राजधानीमा समेत मनाउन थालिएको छ । दाजु�. . .
बिराटनगर कार्तिक २९ , गायक अकिंत बाबु अधिकारीको संझनालाई बोलको नया गीत सार्वजनिक भएको छ । आर्टमान्डुले बजारमा ल्याएको उक्त गीतमा यमन सुवेदीको शब्द तथा किरण भुषालको संगीत रहेको छ । उक्त गीतलाई नविन चौहानले निर्देशन गरेका हुन् । दर्शक श्रोताबाट अत्यन्तै राम्रो प्रतिक्रियाले आफू थप आशाबादी रहेको गायक अ. . .
गाईघाट कार्तिक २९। बाख्रा चराउन गएकी एक १३ वर्षीया बालिकाको हत्याको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ । उदयपुर रौतामाई गाउँपालिका–३ लाफागाउँमा बाख्रा चराउन गएकी १३ वर्षीया एन्जीना खड्काको गत शनिबार हत्या भएको थियो । हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरिएको स्थानीयवासी १�. . .
नारद गौतम काठमाडौं, कात्तिक २९ गते । लोकसेवा आयोगले यस वर्ष हजारौँ पदमा विज्ञापन गर्र्ने प्रक्रिया अगाडि बढाएको छ । पाँच लाखभन्दा बढी युवा लोकसेवामा तयारीमा रहेको अवस्थामा ‘दुई वर्षसम्म लोकसेवा नखोल्ने’ भन्नेजस्ता भनाइ बाहिर आएपछि लाखौं युवालाई निराश बनेका थिए । मङ्सिरको अन्तिमसम्म विज्ञापन गर्न�. . .
चिप्लेढुङ्गा, कात्तिक २९ गते । बोक्सीको आरोप लगाएर श्रीमती कुटपिट गर्ने सन्तोष परियारलाई जिल्ला अदालत कास्कीले छ महीना जेल र रु पाँच हजार जरिवानाको सुनाएको छ । अन्नपूर्ण गाउँपालिका–१ ढिकुरपोखरीका परियारले श्रीमती पूजा परियारमाथि बोक्सीको आरोप लगाएर कुटपिट गरेका थिए । घरको अर्को एक सदस्य बिरामी भ. . .