Admin_OB

इटहरीमा कुश रेस्टुरेन्ट लवन्ज एण्ड बार सञ्चालनमा

विराटनगर कार्तिक २२, सुनसरीको इटहरीमा नयाँ रेस्टुरेन्ट सञ्चालनमा आजदेखि आएको छ । इटहरी -६ सुर्य कम्पेल्स ब्लक सिको दोस्रो तल्लामा उक्त रेस्टुरेन्ट दिपावली तथा छठ पर्वको अवसरमा सञ्चालनमा ल्याउन लागिएको संचालक कृतिम पौडेलले जानकारी दिनुभयो । भेज तथा ननभेज विभिन्न खाना साथै राष्ट्रिय तथा अन्तर्राष्�. . .


भारतको फूलले गर्दा धनकुटाको फूल बिकेन , किसान मारमा

धनकुटा, कात्तिक २२ । प्रत्येक वर्षको तिहारमा भारतबाट फूल आयात हुने गरेको छ । यो वर्ष पनि भारतबाट ठूलो परिमाणमा फूल र माला आयात भएको छ । धनकुटामा उत्पादित फूलले भने उचित मूल्य नपाएको स्थानीय किसानको गुनासो छ । गत वर्ष तिहारमा प्रतिमुठा ४० रुपैयाँका दरले बिक्री भएको फूल यो वर्ष ५ रुपैयाँमा पनि बिक्री नभ. . .


विराटनगरमा प्रहरीको पत्रकारमाथि दुुर्व्यवहार : २ घण्टा प्रहरी भेनमा बन्धक

विराटनगर कार्तिक २१, विराटनगरमा  प्रहरीले पटाका बरामद गरेको फोटो र भिडियो खिच्दा विराटनगरका पत्रकार सोनुकुमार दासलाई प्रहरी भ्यानमै दुई घण्टा बन्धक बनाएर दुव्र्यवहार गरिएको छ । विराटनगरको व्यस्त गुद्री बजारमा बिक्री गर्न राखिएका पटाका जफत गरेको दृश्य र फोटो खिच्ने क्रममा प्रहरीले न्युज ट्वान्टी. . .


इटहरीमा भिषण आगलागी , आगो नियन्त्रण हुन सकेन

विराटनगर कार्तिक २१ । सुनसरीको इटहरी बजारमा सिद्धार्थ बैंकसँग जोडिएको घरमा बुधवार दिउँसो १ बजेतिर लागेको आगो अझै नियन्त्रण भएको छैन । आगो निभाउन ४ – ५ वटा दमकल आइपुगे पनि नियन्त्रण नभएकाले बैंक भएको घरसमेत जोखिममा परेको प्रत्यक्षदर्शी स्थानीयले बताएका छन् ।. . .


विराटनगर बजारमा तिहारका लागि थामिनसक्नु भिड , मुल्यमा मनपरि

तारा आचार्य विराटनगर कार्तिक २१ । विराटनगर वजारमा यतिबेला तिहारको किनमेल गर्नेहरुको घुँइचो लागेको छ ।   हिन्दूहरुको महान चाड तिहारमा चाहिने विभिन्न सामग्रीहरुको खरिद गर्न उपभोक्ताहरुको भीड बढेको हो । हिन्दू परम्परा अनुसार मनाईने चाडवाड र पर्व अनुसार फरक फरक पूजा सामग्री र फरक फरक प्रसादहरुको व�. . .


तिहारमा धेरै मिठाइ नखानुहोस् ! हुनसक्छ यस्ता हानी ।

तिहारमा अत्याधिक गुलियो राखिएका परिकार खाने प्रचलन छ । पछिल्लो समयमा तिहारमा पकाइने परिकारमा कृतिम गुलियो राखिने भएकाले स्वास्थ्यका लागि हानिकारक हुन्छ। अत्याधिक गुलियोले गर्ने हानी यसप्रकार छन्। कमजोर महशुस यदि गुलयो खानेकुरा खाएपछि निरन्तर थकान महशुस गर्नुहुन्छ भने शरिरमा ब्लड सुगरको मात्र. . .


अमेरिकाको लागि डिभि भर्ने समय आज राति सम्म मात्रै

काठमाडौं- सन् २०२० का लागि खुलाइएको अमेरिकन डाइभर्सिटी भिसा (डिभी) को म्याद आज राति १२ बजेपछि सकिँदै छ। गत अक्टोबर ३ बाट सुरु भएको डिभी भर्ने म्याद आज सकिन लागेको हो। प्रत्येक वर्षको अक्टोबर ३ बाट अमेरिकी सरकारले अमेरिका जान इच्छुकहरुका लागि डिभी चिठ्ठा खुलाउँदै आएको छ। यसलाई अमेरिकी ग्रिनकार्ड लट्�. . .


भाइ मसला भनेको के हो ? पढ्नुहोस् !

हिमाल पौडेल , काठमाडौं, कात्तिक २० । तिहारमा ‘भाइ’मसलाको महत्व धेरै छ । ओखर, काजु, किसमिस, खजुर, नरिवल, सुपारी, बदाम, पेस्ता, मखना भाइमसलाकारुपमा परिचित छन् । बोट–बिरुवामा फल्ने तिहारका अधिकांश मसला हामीकहाँ उत्पादन भने हँुदैन । अधिकांश मसला विदेशबाट आयात हुने गरेको छ । तिहारका मसला केही स्वदेशमा नै उत. . .


विराटनगर बजारमा सयपत्री फूल भन्दा प्लाष्टिकका फुलहरु धेरै

तारा आचार्य विराटनगर कार्तिक २० , विराटनगर बजारमा सयपत्री फूल भन्दा प्लाष्टिकका फुलहरु धेरै मात्रामा देख्न पाइन्छ ।   तिहारको बेलामा घर, आगन र पसल सजाउन प्लाष्टिकले बनेका फूल प्रति उपभोक्ताहरु आकर्षित हुन थालेका छन् । एक पटक किनेपछि दुई चार वर्ष सम्म किन्नु नपर्ने मात्र नभई अन्य फूल भन्दा सस्तो पर�. . .


पिपिएलको उपाधि पोखरा पल्टनले जित्यो , चितवनलाई ३ विकेटले हरायो

पोखरामा भएको पोखरा प्रिमियर लिगको पहिलो संस्करणको उपाधि पोखरा पल्टनले जितेको छ। पोखरा रंगशालामा मंगलबार भएको फाइनल भीडन्तमा राष्ट्रिय टोलीका कप्तान पारस खड्काको टिम चितवन राइनोजलाई ३ विकेटले हराउँदै शरद भेषावाकरको पोखरा पल्टनले उपाधि चुमेको हो। चितवनले दिएको १ सय ६१ रनको लक्ष्य पोखराले ४ बल बाँ�. . .


विद्यालयबाट प्रधानाध्यापकसहित ८० विद्यार्थीलाई अपहरणमा परे

कात्तिक २०, काठमाडौं — पश्चिमी क्यामरूनमा सोमवार बिहान बमेन्दा शहरस्थित एक विद्यालयबाट प्रधानाध्यापकसहित ८० विद्यार्थीलाई अपहरण गरिएको छ । कुनै पनि पृथकतावादी संगठनले अहिलेसम्म घटनाको जिम्मेवारी लिएको छैन । सेनाका अधिकारीहरूले बताएअनुसार, राष्ट्रपति पल बियाको सरकारको विरोध गर्दै पृथकत�. . .


झापामा भरोसाको केन्द्र बन्दै आयुर्वेद औषधालय

सुरुङ्गा,कात्तिक १९ गते । “देब्रे स्तनदेखि काखीसम्म नै एक पाटो दुख्छ, सुने र जाने जति सबै अस्पताल पुगिसकें, रोग निको भएन” बाह्रदशी गाउँपालिका–५ की ४३ वर्षीया हरिमाया थापाले आफ्नो शरीरको दुखेको अङ्ग देखाउँदै भन्नुभयो – “डाक्टरसाब मलाई जसरी पनि निको पारिदिनुहोस् ।” चिसोमा बिहान बेलुका खप्नै नसक्ने गरी. . .