Admin_OB

के डायबिटीज रोगबाट बच्न सकिन्छ ?

बीबीसी । विश्वभर मै डायबिटीज अर्थात मधुमेह रोगले बालबालिकादेखि युवालाई तिव्रताका साथ आफ्नो निशाना बनाइरहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर अहिले ४२.२ करोड मानिसहरु डायबिटीज अर्थात मधुमेह रोगबाट पीडित छन् । विगत ३० वर्षमा मधुमेह पीडितहरुको संख्यामा चार गुणा वृद्धि भएको छ । डायबिटीजबाट �. . .


जब ८५ सेकेण्डमै एक खर्ब १६ अर्ब रुपैयाँ बराबरको सामान बिक्री भयो

इन्टरनेट जाइन्ट अलिबाबाले सामान बिक्रीमा नयाँ कीर्तिमान बनाएको छ । अलिबाबाले वार्षिक रुपमा गर्दै आएको आफ्नो सबैभन्दा ठूलो सपिङ्ग डे ‘सिंगल्स डे’ मा ८५ सेकेण्डमै एक अर्ब अमेरिकी डलर (एक खर्ब १६ अर्ब रुपैयाँ) बराबरको सामान बिकेको हो । चिनियाँ कम्पनी अलिबाबाको वार्षिक सिंगल्स डे आइतबार परेको थियो । पह�. . .


विराटनगरको एभरेस्ट होटलका सञ्चालकले यौनकर्मी नल्याएको भन्दै कुटे कर्मचारी

विराटनगर कार्तिक २६: विराटनगर महानगर ११ स्थित होटेल एभरेष्ट इनका संचालक अर्जुन साहले होटलमा काम गर्ने कर्मचारीलाई बन्धक बनाएर कुटपिट गर्दै दुर्व्यवहार गरेका छन्। आइतबार बिहान खोटाङको रावाबेँसी गाउँपालिका ३ घर भएका २३ वर्षीय उत्तम श्रेष्ठमाथि कुटपिट गरिएको प्रहरीले जानकारी दिएको छ। श्रेष्ठ मासिक. . .


निर्मला पन्तका परिवार अनिश्चितकालीन धर्नामा बस्ने

बलात्कार पछि हत्या भएको १ सय ९ दिन हुँदा पनि दोषीलाई कार्वाही नभएकाले दोषीलाई कार्वाहीको माग गर्दै निर्मलाका परिवारले अनिश्चितकालीन धर्ना बस्ने निर्णय गरेको छ । आइतबार बिहान ११ बजेदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको कार्यालय अगाडि धर्ना बस्ने निर्मलाका बुबा यज्ञराज पन्तले बताउनुभयो । निर्मल. . .


भारतको बिहारमा दारु बन्द हुदा नेपाली सीमावर्ती क्षेत्रमा दारुवाको अखडा

सिरहा — भारतको विहातर राज्यमा मदिरा रक्सीमा दुई बर्षअघि प्रतिबन्ध लगाएपछि नेपालको तराई मधेसका सीमावर्ती क्षेत्र विहारवासी दारु पिउने दरुवाको अखडाजस्तै बनेको छ । सीमा क्षेत्रका झोपडीका मदिरा पसल अहिले झकिझकाउ छन् । कुनै विशेष समारोहका लागि बनाइएका स्वागतद्धारजस्तै गरी दारु पसलका बोर्ड सझाईएका छ. . .


मोरङको पथरीमा यस्तो घटना :अाफ्नै बाबुले दुई छोरी बलात्कार गरे

पथरी कार्तिक २५ । मोरङको पथरीमा आफ्नै बाबुले दुई छोरीलाई जबरजस्ती करणी गरेको घटना सार्वजनिक भएको छ । मोरङ कानेपोखरी –५, स्थित भौसाबारी बस्ने ३९ बर्षिय बाबुले आफ्नै दुई छोरीलाई बलात्कार गरेको आरोपमा आरोपमा इलाका प्रहरी कार्यालय पथरीले बाबुलाई पक्राउ गरेको छ । माझीलाई आफ्नो १२ बर्षिय र १४ बर्�. . .


नर्सहरुको परीक्षा मिति तय , मङ्सिर ८ गते परिक्षा हुनेे

 विराटनगर कार्तिक २४–आगामी मंसिर ८ गते नर्सहरुको लाइसेन्स परीक्षा हुने भएको छ । नेपाल नर्सिङ परिषद्ले जारी गरेको एक सूचनाअनुसार परीक्षामा सहभागि हुने विद्यार्थीहरुले कात्तिक १८ गतेभित्रमै अनलाइनमार्फत फारम भरिसकेका छन् । परिषद्ले लिन लागेको यो २० औं परीक्षा हो । यसअघि नै परिषद्मा ८२ हजार ३ सय ८८ �. . .


धादिङमा बस दुर्घटनामा ३१ जना घाइते , चालकको मृत्यु

धादिङ कार्तिक २४ – पृथ्वी राजमार्गअन्तर्गत बेनीघाटरोराङ गाउँपालिका वडा नम्बर –३, मालिंगामा शनिबार दिउँसो दुइवटा सवारी साधन एक आपसमा ठक्कर खाँदा एक जना चालकको ज्यान गएको छ भने ३१ जना घाइते भएका छन् । नारायणघाटबाट काठमाडाै‌ंतर्फ आउँदै गरेको बा ७ ख ५२८१ नम्बरको यात्रुवाहक बस र काठमाडौंबाट पोखरातर�. . .


ताप्लेजुङ जाने विचारमा हुनुहुन्छ भने , यी ठाउँ जान सक्नुहुन्छ घुम्न !

केशब भट्टराई ताप्लेजुङ कार्तिक २४ – हिमाली जिल्ला ताप्लेजुङका तीन वटा पर्यटकीय गन्तव्यहरु पर्यटन मन्त्रालयको सूचीमा समाहित भएका छन् । पर्यटन मन्त्रालयले सर्वजनिक गरेको देशभरका १ सय वटा गन्तव्यमध्ये ३ वटा ताप्लेजुङका पर्यटकीय गन्तव्य पनि परेका हुन् । पूर्वको चर्चित धार्मिक तथा पर्यटकीयस्थल पाथ�. . .


चिनले तयार गर्यो समाचार पढ्ने रोबर्ट , चौबीसै घण्टा काम गर्न सक्ने

प्रविधिको विकास यहाँसम्म भयो कि अब समाचार वाचन गर्ने रोबोट आउने भएको छ । चीनले प्राविधिक विकासको नयाँ नमुना प्रस्तुत गर्दै समाचार वाचन गर्ने रोबोट सार्वजनिक गरेको हो । चीनको सरकारी समाचार संस्था सिन्ह्वाले दिनको चौबिसैघण्टा समाचार सम्प्रेशण गर्न सक्ने रोबटलाई डेब्यु गराएको हो । बुधबार पूर्वी �. . .


प्रदेश १ का मुख्यमन्त्री थाहै नदिइ पुगे अमेरिका , समाचार लेख्ने पत्रकार कुटिए

विराटनगर कार्तिक २४ ,  प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईको समाचार लेखेको विषयलाई लिएर एक पत्रकार कुटिएका छन् । उपचारका लागि बैँकक जाने भन्दै नेपालबाट उडेर कसैलाई थाहै नदिई अमेरिका पुगेका मुख्यमन्त्री राईको विषयमा समाचार लेख्ने पत्रकार न्युयोर्कमा कुटिएका हुन् । स्थानीय प्रहरीले कुटपिट भएको. . .


जाडोमा देखिने स्वास्थ्य समस्या र बच्ने उपाय

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो वातावरणका कारण  शरिरमा ह्वात्तै तातो घट्छ र चिसो महशुस हुन्छ। शरिरलाई नयाँ मौसममा एडजस्ट हुन पनि गाह्रो हुन्छ, जसका कारण विभिन्न रोगको जोखिम बढ्छ ।  वातावरणमा आएको परिवतर्नलाई विभिन्न रोगले पनि स�. . .