Admin_OB

जनताबाट उठाएको करबाट तीज कार्यक्रम गर्न लागेको भन्दै अर्धनग्न भएर विरोधमा उत्रिएपछि

झापा, २३ भदौ । सिंहदरबार अगाडि नाङ्गो विरोध प्रदर्शनपछि पक्राउ परेर रिहा भएका झापाका विकेन लिम्बूले शुक्रबार भद्रपुरमा अर्धनग्न विरोध प्रदर्शन गरेका छन् । भद्रपुर नगरपालिका कार्यालयले करको बजेटबाट तीज कार्यक्रम गर्न लागेको भन्दै भद्रपुर नगरपालिका ३ स्थित पृथ्वीनगर निवासी लिम्बूसहित दुई दर्जन बढ�. . .


साथीहरुसंग नुहाउन गएका एक युवालाई मोरङको कुलुङ झरनाले बगाएर ज्यान गयो

बिराटनगर  भाद्र २३ गते । मिक्लाजुङ गाउँपालिका-५ स्थित सानो साम्लिङमा रहेको कुलुङ झरनाले बगाएर बेपत्ता भएका १ युवकको बुधबार शव भेटिएको छ । भाद्र १९ गते मंगलबार दिउँसो साथीहरुसंग झरनामा नुहाउन गएका जिल्ला मोरङ उर्लाबारी नगरपालिका-३ बस्ने वर्ष २० को कृष्ण पौडेल चिप्लिएर तल खस्दा झरनाले बगाएर लगेको थ�. . .


बिराटनगर लगायत मोरङ जिल्लामा विद्युत चोरीमा संलग्न १३ जना पक्राउ परे

मोरङ, भाद्र २३ । मोरङ जिल्लाको विभिन्न स्थानबाट प्रहरीले बिहीबार राती विद्युत चोरीमा संलग्न १३ जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएको व्यक्तिहरुमा बिराटनगर महा-नगरपालिका १८ का बर्ष १८ को अबिनाश यादब, बर्ष ५० को अबकेशर ऋषीदेब, बर्ष १६ को पल्टुदास तत्मा, बर्ष १६ को बिजेन कुमार ऋषिदेब, बर्ष १६ क�. . .


“प्रदेश नं १ का सबै जनताले आफ्नो सुविधा सहज ढङ्गले प्राप्त गर्न सक्छन” – मन्त्री कार्की

विराटनगर भदौ २३ । आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेश नं १ का सबै जनताले आफ्नो सुविधा सहज ढङ्गले प्राप्त गर्न सक्ने बताएका छन् । प्रदेश नं १ को प्रदेशसभाको शुक्रबारको बैठकमा विशेष समयमा उनले प्रदेश सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउन प्रदेश सरकार लागिपरेको बताए । उनले प्रदेश�. . .


बंगालकी चर्चित फिल्म तथा टिभी अभिनेत्री पायल चक्रवर्ती मृत अवस्थामा फेला

गत बुधबार सिलिगुडीको एक होटलमा बंगालकी चर्चित फिल्म तथा टिभी अभिनेत्री पायल चक्रवर्ती मृत अवस्थामा फेला परेकी छन् । ३६ वर्षीया अभिनेत्री पायलको केही दिनअघि मात्र आफ्नो पतिसँग डिभोर्स गरेकी थिइन् । जसकारण उनी तनावमा थिइन् । अभिनेत्री पायलकी एक छोरा छन् । डिभोर्सपछि उनी कोलकत्तामा अभिभावकसँग बस्दै �. . .


भयावह बलात्कारका घटना : मुलुकभर १ हजार ४ सय ८० बलात्कारका घटना सार्वजनिक

काठमाडौं, २३ भदौ । बलात्कार जस्तो पाशविक घटनाले समाजलाई भयभित बनाउँदै गर्दा बलात्कारमा परेका बालिकाहरुमा डरलाग्दो मानसिक समस्या देखिएको छ । आर्थिक बर्ष ०७४÷७५ मा मुलुकभर १ हजार ४ सय ८० बलात्कारका घटना सार्वजनिक भए । ती मध्ये १ सय ९ बालिकाको ओसिएमसी अर्थात् अस्पतालमा आधारित लैंगिक हिंसा सम्बन्धी एक द्. . .


तेह्रथुममा मानिस हिडने गरेको पुलमा मोटरसाइकल पनि तर्न थालेपछि पुल जिर्ण

भगिश्वर लिम्बु , तेह्रथुम, २३ भदौ । तेह्रथुमको दुई गाउँपालिका र सदरमुकाम म्याङलुङ जोड्ने खोरङ्वा खोलामा मोटोरेबल पुल नहँुदा स्थानीयलाई आवत जावतमा निकै सास्ती भोगिरहेका छन् । म्याङलुङ नगरपालिकासंग फेदाप र आठराई गाउँपालिका जोड्ने यो खोलाबाट वारपार गर्न जिर्ण अवस्थामा रहेको झोलुङ्गे पुल प्रयोग गर्न स. . .


सुनसरीमा सुरक्षित गर्भपतन गराउनेको संङ्ख्या बढ्दै

इनरुवा, भदौ २२ गते । सुनसरीमा सुरक्षित गर्भपतन गराउनेको संङ्ख्या बढ्दै गएको छ ।   आइपास नेपाल नामक संस्थाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको हो । आर्थिक वर्ष २०७४÷०७५ मा एक हजार २९३ जनाले सुरक्षित गर्भपतन गराएको आइपास नेपालका मजबुल आलमले जानकारी दिनुभय. . .


निर्मला पन्त हत्या प्रकरणः यस्तो छ छानबिन समितिको निष्कर्ष

दुर्गा उपाध्याय कन्चनपुर, भदौ २२ । १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्याको घटना अनुसन्धानमा प्रहरीबाटै त्रुटि भएको उच्चस्तरीय छानबिन समितिले निष्कर्ष निकालेको छ । शुक्रबार महेन्द्रनगरमा पत्रकार सम्मेलनमार्फत् समितिका संयोजक हरिप्रसाद मैनालीले हत्या प्रकरणमा प्रहरीबाटै त्रुटि भएको बता. . .



साइबर क्राइम र मानव बेचबिखनका घटनामा वृद्धि

काठमाडौं । मुलुकमा प्रविधिको विकास भएसँगै साइबर र मानव बेचविखनका घटनाहरुमा वृद्धि हुँदै गएको छ । पछिल्लो समय फेसबुक, ट्वीटर, भाइबर, गुगलजस्ता सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले अर्को व्यक्तिलाई साथी बनाएर साइबर अपराध र मानव बेचबिखनको घटनामा संलग्न गराउने क्रम बढ्दो छ । सामाजिक सञ्जालमार्फत नयाँ खा�. . .


फेसबुकले एसियामा पहिलोपटक सिंगापुरमा एक अर्ब अमेरिकी डलर लगानीमा डाटा सेन्टर स्थापना गर्ने

सिंगापुर । विश्वकै लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले एसियामा पहिलोपटक सिंगापुरमा एक अर्ब अमेरिकी डलर लगानीमा डाटा सेन्टर स्थापना गर्न लागेको बिहीबार घोषणा गरेको छ । नवीकरणीय ऊर्जाको प्रयोग गरिने यो सेन्टर सन् २०२२ सम्ममा सञ्चालनमा आउनेछ । यो सेन्टरमा फेसबुकको सर्भर रहनुका साथै सूचना प्रविधिका कार. . .