Admin_OB

अस्ट्रेलियामा एक घरमा बालबालिका सहित कम्तीमा पाँच जनाको शब भेटियो

सिड्नी (रासस/एएफपी) । पश्चिम अस्ट्रेलियाको पर्थमा एक घरमा बालबालिका सहित कम्तीमा पाँच जनाको शब भेटिएको स्थानीय प्रहरी अधिकारीहरुले जनाएका छन् । प्रहरीको वक्तव्यमा बालबालिका सहित धेरै जनाको शब भेटिएको उल्लेख छ । अनुसन्धाताहरुले मृतकको एकिन संख्या खुलिनसकेको बताएका छन् । मृतकको उमेर र लिङ्ग पहिचान प�. . .


सप्तरीमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

राजविराज (रासस) । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सम्भुनाथमा ट्रकको ठक्करबाट आइतबार साँझ दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना२ख ३००१ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा५०प ६००० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक झापाको मेची नगरपालिका–६ बस्ने . . .


किन्डरपिलरको यस्तो कार्यक्रम : बुवाको मुख हेर्ने दिन फुटसल खेलेर मनाइयो

बिराटनगर भदौ २५ , अमेरिकन फर्म्याटमा संचालित बिराटनगर र इटहरीमा संचालित किन्डर पिलर प्रिस्कुलले बुवाको मुख हेर्ने दिनलाई बालबालिकाका बुवाहरुलाई फुटसल खेलाएर मनाएको छ । बिराटनगर र इटहरीमा संचालित उक्त स्कुलका अविभावकहरुले खनार स्थित फुटसलमा बालबालिकाको अगाडी फुटसल खेल खेलेर मनाएका थिए । खेलमा बि�. . .


खिलेश्वरी पत्रकारिता पुरस्कारबाट पत्रकार महासघ मोरङ अध्यक्ष बन्धु पोखरेल सम्मानित

विराटनगर, २४ भदौ । पिताम्वर खिलेश्वरी स्मृति प्रतिष्ठानले यस वर्षको खिलेश्वरी पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष वन्धु पोखरेललाई प्रदान गरेको छ। प्रतिष्ठानले विराटनगरमा आइतबार एक कार्यक्रमको आयोजना गरी पत्रकार पोखरेललाई सो पुरस्कारबाट पुरस्कृत गरेको हो। अध्यक्ष पोखरेलला�. . .


इलाममा कक्षा ६ मा पढ्ने बालिका गर्भवती ,११ जनाबिरुद्ध बलात्कारको आरोप

ईलाम । ईलाम जिल्लाको देउमाई नगरपालिकामा कक्षा छ मा पढ्ने १३ वर्षीया बालिका बलात्कार भएको घटना सार्बजानिक भएको छ । बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा प्रहरीले देउमाई नगरपालिका वडा नं ९ का नौजनालाई पक्राउ गरेको छ । बालिकाको स्वास्थ्य परिक्षण गर्दा गर्भमा २४ हप्ताको गर्भ रहेको पुष्टि भएको. . .


इलाम सदरमुकाममा तीन वटा बम फेला

इलाम, रासस । इलाम सदरमुकाममा तीन वटा बम फेला परेको छ । इलाम नगरपालिका – ७ नारायणस्थान नजिकै तत्कालीन नेकपा माओवादी केन्द्र इलामको पार्टी कार्यालय नजिकै सो बम फेला परेको हो । पार्टी कार्यालयमा पुरानो दुईवटा सकेट बम र एउटा सुतली बम भेटिएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । बम भेटिएको स्थान�. . .


बिराटनगरमा दोस्रो बिराटनगर बास्केटबल प्रतियोगिता हुदै

बिराटनगर भदौ २४ , बिराटनगरमा भदौ २७ गतेबाट अन्तर बिद्यालय बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । बिराटनगर बास्केटबल एकेडेमीको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको आयोजकले जानकारी दिए । प्रतियोगितामा महिला तथा पुरुष दुबैले खेल्न पाउने  आयोजकले जानकारी दिए । बिराटनगर र आसपासका बिद्यालयहरुमा कक. . .


बिराटनगरमा दिपक बज्राचार्यको भब्य कन्सर्ट हुने

बिराटनगर भदौ २४ , बिराटनगरमा रोटारी क्लब अफ बिराटनगर फ्युजनको आयोजनामा लोकप्रिय गायक दिपक बज्राचार्यको कन्सर्ट हुने भएको छ । असोज २ गते बिराटनगरको होटेल नमस्कारमा आयोजना हुने उक्त कन्सर्ट भब्य हुने  आयोजक युनेश राज श्रेष्ठले जानकारी दिए  । कार्यक्रम असोज २ गते साँझ हुनेछ भने कार्यक्रमको पास बिराटन�. . .


आफ्नै छोराको कुटपिटबाट बुवाको मृत्यु

लहान (रासस) ।  आफ्नै छोराको कुटपिटबाट गम्भीर घाइते भएका सिरहा लहान नगरपालिका–४ इस्लामपुरका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ । मृत्युहुनेमा लहान नगरपालिका–४ इस्लामपुरका ६० वर्षीय मोहम्मद अताबुल मियाँ रहेको प्रहरीले जनाएको छ । जग्गासम्बन्धी बिवाद हुँदा आफ्नै माइलो छोरा २६ वर्षीय मोहम्मद कमाल . . .


गरिखानेको कथा : विदेशको कमाइले ‘सुपरमार्केट’

दाङ, रासस । पछिल्लो समय दाङमा सुपरमार्केट खुल्ने क्रम बढेको छ । एउटै छातामुनि सम्पूर्ण दैनिक उपभोग्य वस्तु तथा सेवा प्राप्त गर्न सक्ने गरी सुपरमार्केट सञ्चालन भएका छन् । दाङमा अहिलेसम्मकै ठूलो लगानीमा टि–मार्ट सञ्चालन भएको छ । घोराही उपमहानगरपालिका–१५ को भिग्रेली चोकमा दुई युवाले संयुक्त लगानीमा ट�. . .


भोजपुरमा एक महिनादेखि उडान सेवा अवरुद्ध

भोजपुर, रासस । एक महिना अघिदेखि जिल्लामा हवाइ सेवा सञ्चालन हुन सकेको छैन । जिल्लामा रहेको एक मात्र टक्सार विमानस्थलमा गत साउन १९ गतेबाट उडान बन्द भएको हो । लामो समयदेखि उडान नहुँदा जिल्ला अस्पतालमा उपचार हुन नसकी अन्यत्र सिफारिस गरिएका बिरामीलाई लैजान समस्या परेको छ भने आकस्मिक कामका तत्काल राजधानी प. . .


विराटनगर महानगरपालिका दुइ कर्मचारी घुस लिएकाे अाराेपमा ८३ हजार नगदसहित पक्राउ (अपडेट)

-प्रेम देवान विराटनगर महानगरपालिकाकाे राजश्व शाखामा कार्यरत खरिदार तिलकमणी पाेखरेल र कार्यालय सहयाेगी बाेधनारायण सरदार रूपैयाँ ८३ हजार नगद सहित पक्राउ परेका छन् । उनीहरूलाइ सेवाग्राहीसँग घुस लिएकाे अाराेपमा पक्राउ गरिएकाे हाे । पाेखरेललाइ वडा नम्बर ७  का अध्यक्ष मधु तिवारी लगायतकाे समुहले सेवाग्. . .