काठमाडौं भदौ २० । स्विट्जरल्यान्ड सरकारले नेपाललाई २ अर्ब १२ करोड रुपैयाँ बराबरको अनुदान प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । सुरक्षित आप्रवासन परियोजनको तेस्रो चरण कार्यान्वयनबाट प्राप्त हुने १ करोड ८१ लाख २१ हजार स्विस फ्रान्क (२ अर्ब १२ करोड २७ लाख ५८ हजार रुपैयाँ) नेपाल सरकारले स्विकार गर्ने भए�. . .
काठमाडौँ, रासस । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ३९ औँ शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा उत्कृष्ट विद्यालयलाई प्रदान गरिने पुरस्कार घोषणा गरिएको छ । मन्त्रालयका सचिव खगराज बरालको संयोजत्वमा गठित पुरस्कार विद्यालय छनोट समितिले सामुदायिक र संस्थागततर्फ विभिन्न विधामा . . .
पाँचथर, भदौ २० गते । सुत्केरीको मृत्यु भएपछि यहाँको एउटा स्वास्थ्यचौकीमा तनाव भएको छ । याङवरक गाँउपालिका–३ स्थित स्वास्थ्य चौकीमा सुत्केरीको मृत्यु भएपछि आफन्त आन्दोलनमा उत्रेका छन् । उनीहरुले चिकित्सकको लापर्बाहीका कारण सुत्केरीको मृत्यु भएको आरोप लगाएका छन् । याङवरक गाँउपालिका–३ का सुत्केरी ग. . .
विराटनगर भदौ २० । काठमाडौ–विराटनगर राती पनि प्लेन उड्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साँझ ५ः३० देखि राति ९ः०० बजेसम्म आन्तरिक उडान गर्न लागिएको हो । हालै आन्तरिकतर्फ बिहान ५ बजेदेखि सेवा दिन सुरु गरिएको जानकारी दिँदै मन्त्री रविन्द्र अधिकारीले ५ः३० देखि ९ः०० बजेसम्म आन्तरिक उड�. . .
सरोज बस्नेत उर्लाबारी, भदौ २०, च्याउ खेती गरेर मोरङ, उर्लाबारीका देबेन्द्र बस्नेत र गोपाल बस्नेतले अहिले मासिक एक लाखभन्दा बढी आम्दानी गरिहेका छन् । कृषकहरुले मेहनत गरे नाम र दाम स्वदेशमै कमाउन सकिन्छ भन्ने उदाहरण बनेका छन्, बस्नेत दाजुभाई । उर्लाबारी–७ का ३५ बर्षीय देबेन्द्र बस्नेत र ३२ बर्षीय गोप�. . .
काठमाडौं २० भदौ । जापानमा २५ वर्ष यताकै शक्तिशाली आँधी जाँदा ७ जनाको ज्यान गएको छ भने २ सय जना घाइते भएका छन् । मंगलबार ठूलो वर्षातपछि शिकाकु टापुबाट उठेको आँधी जापानको सबैभन्दा ठूलो टापु होङ्शुतर्फ प्रतिघण्टा २१६ किलोमिटरको गतिमा बहेको थियो । जेबी नाम दिइएको आँधीले रेल्वे स्टेशनको छत खसाल्नुका साथ�. . .
विराटनगर, भदौ २०। प्रदेश नं १ को प्रदेशसभाको बैठकले विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ । प्रदेशसभाको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिकमत कार्कीद्वारा प्रदेश नं १ को प्रदेशसभा नियमावलीको नियम १०८ बमोजिम विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था ग�. . .
काठमाडौं, भदौ २० गते । सुन तस्करले सक्कली भनेर बिक्री गर्न ल्याएको सुन नक्कली भएपछि घटनाले अर्कै मोड लिनपुगेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले विशेष सुराकीको आधार मङ्गलवार बिहान नागढुङ्गाबाट दुई किलो सुनसहित छ जनालाई पक्राउ गरेको थियो तर दिउँसो प्रहरी परिसर कार्यालय टेकुमा आयोजित पत्रक�. . .
काठमाडौँ, भदौ २० गते । नेपाल आयल निगमले एल.पी ग्यासको घाटा कम गर्न व्यावसायिक प्रयोजनका लागि प्रयोग गरिने ग्यासको मूल्य बढाउने तयारी गरेको छ । दुई रङको सिलिण्डिर लागू गरी रातो रङको घरायसी प्रयोजनका लागि वितरण गर्ने र नीलो रङको व्यावसायिक प्रयोजनका लािग प्रयोग गर्न दिने तयारी भएको निगमले जनाएको छ । मङ्�. . .
रातका कुरा बोलको गीतमा नायिका प्रियंका कार्की र अभिनेता प्रमोद अग्रहरीलाई हटरूपमा देखाइएको फिल्म कथा काठमाडौंको यी दुई कलाकारलाई अझै हटरूपमा पेस गरिएको ट्रेलर सार्वजजिनक गरिएको छ। सञ्चारकर्मी संगीता श्रेष्ठको डेब्यु निर्देशन र लेखनमा बनाइएको फिल्मको ट्रेलर राजधानीमा आइतबार आयोजित एक समारोहबीच. . .
काठमाडौं भदौ २० । एसिया कप छनोटमा लिग चरणको अन्तिम खेलमा मंगलबार नेपाल हङकङसँग पराजित भयो । मलेसियाको यूकेएम ओभलमा भएको हङकङविरुद्धको खेलमा नेपालको प्रदर्शन बिर्सनलायक रह्यो । अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गर्दै छनोटको फाइनल पुग्ने अपेक्षा गरिए पनि त्यसो हुन सकेन । नेपालले हङकङलाई ९५ रनको झिनो ल�. . .
गाईघाट। जिल्ला अदालतले पाँच वर्षीया बालिका बलात्कार आरोपमा एक युवकलाई १२ वर्ष जेल सजाय तोकेको छ । जिल्ला न्यायाधिश तीर्थराज केसीको एकल इजलासले मङ्गलबार त्रियुगा नगरपालिका– ३ मोतीगडाका १९ वर्षीय हेमबहादुर कार्कीलाई १२ वर्ष कैदसँगै रु ५० हजार जरिवानाको फैसला गरेको हो । बालिकाका अभिभावकले अभियुक्त . . .