Admin_OB

दुई छोरा सहित आत्माहत्या प्रकरण ः नावालक २ छोरासँगै आमाले किन गरिन आत्माहत्या ? प्रहरी र स्थानियवासी यसो भन्छन्..

विराटनगर २५ भदौ । मोरङको बुढीगंगा गाउँपालिका २ अमाही भन्ने ठाउँकी एक महिलाले दुई छोरालाई डोरीको पासो लगाएर झुन्ड्याएपछि सोमबार आफूले पनि आत्महत्या गरेको खुलेको छ । छोराहरु १० वर्षीय निशान यादव र ५ वर्षीय अमन यादवलाई घरकै बलोमा डोरीको पासो लगाउँदै झुन्ड्याएपछि २९ वर्षीय कविता यादवले पनि झुन्डिएर आत्�. . .


यसरी भयो विराटनगरका दुई ठूला कलेजको एकता ! (भिडियो सहित)

प्रेम देवान विराटनगर, २५ भदौ । प्रदेश नं १ का विद्यार्थीहरुलाई अन्तराष्ट्रियस्तरको गुणस्तर तथा व्यवहारिक शिक्षा प्रदान गर्न विराटनगरका दुई ठूला नाम चलेका कलेज एकीकृत भएका छन् । विराटनगरमा रहेका मेरिल्याण्ड कलेज र शिक्षादिप कलेजवीच एकीकृत भई संयुक्त रुपमा स्नातक तह र सो माथिको उच्च तहको विभिन्न विष. . .


मोरङ बुढीगंगाको घटना:आमा छोरा झुन्डिएको अवस्थामा फेला,अर्का छोरा डोरी चुडिएर बाँचे

विराटनगर,भदौ २५। मोरङको बुढीगंगा गाउँपालिका–२ अमाहीमा सोमबार विहान एकै परिवारका आमा र उनका पाँच वर्षीय छोरा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । यता , अर्का १० वर्षीय छोरा पनि झुण्डिएको तर डोरी चुडिएर बाँचेका छन् । बुढीगंगा गाउँपालिका–२ अमाहीमा बस्ने आमा कविता यादव र उनका पाँच वर्षीय छोरा अमन मृत . . .


साफ च्याम्पियनसिप: सेमिफाइनलमा बुधबार नेपालले माल्दिभ्ससँग खेल्ने

काठमाडौँ । बङ्गलादेशको राजधानी ढाकामा जारी साफ च्याम्पियनसिपको सेमिफाइनलमा बुधबार नेपालले माल्दिभ्ससँग खेल्ने भएको छ । गोलाप्रथाद्वारा माल्दिभ्स समूह ‘बी’को उपविजेता बनेपछि नेपालको भिडन्त माल्दिभ्ससँग हुने भएको हो । समूह ‘ए’बाट नेपाल समूह विजेता बन्दै सेमिफाइलन प्रवेश गरेको हो । त्यसैगरी भारत. . .


जापान भूकम्पमा ज्यान गुमाउनेको संख्या ४४ पुग्यो

टोकियो । उत्तरी जापानमा गत साताको भूकम्पका कारण सिर्जित पहिरोमा परी मृत्यु हुनेको संख्या ४४ जना पुगेको स्थानीय प्रहरी अधिकारीहरुले जनाएका छन् । भूकम्प पीडितको उद्धार र राहतका लागि अझै पनि दशौं हजार सेना र प्रहरी परिचालन गरिएको छ । मन्त्रिपरिषद्का मुख्य सचिव योसिहिडे सुगाले हराइरहेका व्यक्तिको खोज. . .


सप्तरीको बोदेबरसाइन नगरपालिकाद्वारा आठ सेवा निःशुल्क

राजविराज, भदौ २५ गते । सबैतिर कर वृद्धि भएको गुनासो आइरहेका बेला सप्तरीको बोदेबरसाइन नगरपालिकाले कुनै पनि शीर्षकमा करको दरमा वृद्धि नगरेको जनाएको छ । जनतालाई सहुलियत हुने गरि विभिन्न आठ शीर्षकमा कायम गरिएको कर मिनाहासमेत गरेको नगरप्रमुख आतेशकुमार सिंहले बताउनुभयो । यसअघि नगरपालिकाले कायम गरेको क. . .


​इलाममा पहिरोले राजमार्ग अवरुद्ध , सवारीसाधन रोकिए

इलाम भदौ २५ । मेची राजमार्गअन्तर्गत इलामको रोङ गाँउपालिका–४ जोरकलशमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । रातभरि परेको अविरल बर्षापछि आएको पहिरोले सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा इलाम, पाँचथर, ताप्लेजुङलगायत क्षेत्रमा आउने तथा जाने करिब तीन दर्जन सवारीसाधन रोकिएका छन् । बिहान ९ बजेबाट सुरु भएक�. . .


सिरहामा करवृद्धिको विरोध गर्दै सातदलीय मोर्चाद्वारा विरोध प्रदर्शन

सिरहा भदौ २५ । सिरहाको गोलबजार नगरपालिकामा करवृद्धिको विरोध गर्दै सातदलीय मोर्चाले विरोध प्रदर्शन गरेको छ । नगरपालिकाले लागू गरेको सम्पूर्ण नयाँ कर स्थगित गरी साविककै करलाई निरन्तरता दिन मोर्चाले माग गरेको छ । आन्दोलनरत मोर्चाका तर्फबाट काँग्रेसका नेता राजदेव साहले गाउँघरमा दुःख गरेर बनाएका घर �. . .


बिराटनगर लिटल आईकन २०१८ को  ट्यालेन्ट राउण्ड सम्पन्न

बिराटनगर भदौ २५ , बिद्यालयस्तरमा अध्ययनरत छात्रछात्राहरुको नेतृत्व तथा व्यक्तित्व विकास गराई आत्मविश्वास बनाउने उदेस्यका साथ सेकेण्ड सिजनको बिराटनगर लिटल आईकन २०१८ को तालिम सुरु भएको छ । तालिम संगै प्रतियोगिताको ट्यालेन्ट राउण्ड पनि सम्पन्न भएको छ । ट्यालेन्ट राउण्डको निर्णायकमा स्मृति दिपेन था. . .


अलिबाबा कम्पनीका कार्यकारी अध्यक्ष ज्याक माले पद त्याग्ने

काठमाडौं २५ भदौ। अलिबाबा कम्पनीका कार्यकारी अध्यक्ष ज्याक माले पद त्याग्ने भएका छन् । आगामी एक वर्षभित्र उनले पदबाट राजीनामा दिने कम्पनीले पुष्टि गरेको छ । उनले अब कार्यकारी अध्यक्षको जिम्मेवारी डेनियल च्याङलाई हस्तान्तरण गर्नेछन् । च्याङले १० सेप्टेम्बर २०१९ मा अलिबाबाको जिम्मेवारी सम्हाल्ने ब. . .


तीजको दर खाँदा नौ जना बिरामी परे

सुर्खेत, भदौ २५ गते । तीजको दर खाँदा आइतबार बेलुका सुर्खेतमा नौ जना बिरामी परेका छन् । वीरेन्द्रनगर नगरपालिका–२ दौलतपुर सुर्खेत निवासी डिलमाया सुनारको घरमा दर खान बोलाइएका नौ जना आफन्त बिरामी परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता श्यामसिंह चौधरीले जानकारी दिनुभयो । प्रवक्ता चौधरीका अनु�. . .


तीन वर्षदेखि न्यायको खोजीमा ८० वर्षीया वृद्धा

दमौली, भदौ २५ गते । तनहुँको म्याग्दे गाउँपालिका–१ की ८० वर्षीया एक वृद्धा तीन वर्षदेखि न्यायको पर्खाइमा हुनुहुन्छ । २०७२ साल कात्तिक २३ गते बिहान घरमै बस्दा छिमेकी ५२ वर्षीय मोहनबहादुर विकबाट बलात्कारमा पर्नुभएकी उहाँले हालसम्म पनि न्याय पाउनुभएको छैन । आफूलाई बलात्कार गर्ने विकलाई कानूनी कारवाही. . .