विराटनगर । विराटनगर–१० मा रहेको अरनिको कलेजले दुई दिने नेतृत्व विकास कार्यशाला आयोजना गरेको छ । कलेजले शनिबारदेखि शुरु भएको नेतृत्व विकाश तालिममा उद्यमशीलता स्टार्टअप , डिजिटल विजनेस र एआई तालिमको आयोजना गरेको हो । एसइई दिएर बसेका विद्यार्थीलाई लक्षित गरेर तालिमका आयोजना गरिएको कलेजले जनाएको छ । �. . .
एक समयका नेपाली राष्ट्रिय टिमको एक भरोसावान मिडफिल्डर भोला सिलवालले व्यवसायिक खेल जीवनबाट सन्यास लिएका छन् । झण्डै २ दशक नेपाल पुलिसबाट व्यवासयिक फुटबल खेलेका सिलवालले शुरुमा विराटनगरको मोतिराम स्पोर्टिङ क्लबबाट व्यावसायिक फुटबल करिअर सुरु गरे । त्यसपछि सम्राट स्पोर्टिङ क्लब हुँदै २०६० सालमा काठ. . .
तराइका जिल्लामा गर्मी चरम उत्कर्षमा पुगेको छ । विराटनगरमा पनि ४१ डिग्री देखी ४२ डिग्री सम्म तापक्रम पुगेको छ । गर्मीको मारमा सबैजना परेका छन् । बालबालिका देखि बृद्धसम्म अहिले चरम गर्मी खप्न बाध्य बनिरहेका छन् । अत्यधिक गर्मीको मारमा परेको एउटा मुख्य समुह स्कुल जाने बालबालिकाहरु हुन् । चरम गर्मीमा बि�. . .
जनकपुरधाममा अनुचित लेनदेन (मिटरब्याज) को १८ हजार उजुरी परेको छ। मधेसमा २९ दिनको अवधिमा (वैशाख १७ देखि जेठ १४ गतेसम्म) मिटरब्याजीविरुद्ध १८ हजार ८५ उजुरी परेको हो। मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना भएसँगै मिटरब्याजी विरुद्धका यति धेरै संख्यामा उजुरी परेको हो। प्रदेशको सबै जिल्लाका �. . .
लियोनल मेसी र सर्जियो रामोसको बिदाइ खेलमा फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ । लिगको उपाधि जितिसकेको पीएसजी शनिबार राति भएको खेलमा क्लेमोन्ट फुटसँग ३-२ ले पराजित भयो ।घरेलु मैदान पार्क डे प्रिन्समा पीएसजीले दुई गोलको अग्रता बनाए पनि जोगाउन नसक्दा पराजित भयो । यसअघि . . .
संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि बैठक बोलाइएको हो । बैठकमा अर्थमन्त्री प्रकाश शरण महतले आर्थिक वर्ष २०८०/०८१ राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।अर्थमन्त्री महतले जेठ १५ गते संसदमा बजेट पेश गरेका थिए । यस्तै बैठकमा शोक प्�. . .
विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संंस्थामा अत्यधिक गर्मी बढेकोले थप ३ दिन बिदा थप गर्ने निणर्य गरेको छ । यसअघि केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण विद्यालयको पठनपाठनलगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भाव�. . .
वर्षाले प्रभावित खेलमा गुजरात टाइटन्सलाई पाँच विकेटले हराउँदै चेन्नाई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को उपाधि जितेको छ । योसँगै चेन्नाईले सबैभन्दा धेरै आईपीएलको उपाधि जित्ने टिममा मुम्बई इन्डियन्सको कीर्तिमानसँग बराबरी गरेको छ । चेन्नाईले यसअघि मुम्बईको नाममा रहेको पाँच उपाधिको. . .
इटहरीस्थित सुष्मा गोदावरी कलेजमा एआइ बुटक्याम्पको पहिलो दिनको सत्र सम्पन्न भएको छ । आज सोमबार र मंगलवार तय भएको कार्यक्रममा विद्यार्थीकाे डिजिटल ज्ञान तथा सीप विकासका लागि कृत्रिम बुद्धिमताको आवश्यकताको विषयमा जानकारी गराइएको थियो । एआइको प्रयोग, बिद्यार्थीहरुमा एआइ प्रतिको जिज्ञासा र भबिष्यम�. . .
अर्को महिना जिम्बाबेमा हुने विश्वकप छनोटका लागि मुख्य प्रशिक्षक मोन्टी देसाइले नेपाली राष्टिय क्रिकेट टिमको घोषणा गरेका छन्। आईतबार नेपाल क्रिकेट संघ क्यानले १६ सदसीय विश्वकप छना्ट खेल्ने टिमको घोषणा गरेको हो। गत चैतमा घरेलु मैदानमा सम्पन्न लिग २ शृंखलामा उत्कृष्ट प्रदर्शन गरेको नेपाल शीर्ष तीन�. . .
नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी जेलमुक्त भएका छन् । अहिले बिहान उनी रिहा भएका हुन् । कैलालीको टीकापुर ‘नरसंहार’का मुख्य योजनाकार मानिएका चौधरीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि आज बिहान रिहा भएका हुन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई रिहा गर्ने निर्णय गरेको थियो । . . .
आफुमा रहेको उद्यमशीलताको सिप निखार्च चाहने युवाहरुको लागि दुवईमा ग्लोबल आन्टरप्रनारसीप बुटक्याम्प हुने भएको छ। यस बुटक्याम्पमा नेपाल सहित अन्य बिभिन्न देशका युवा उद्यामीहरुको सहभागिता हुने छ । दुबईमा ७ देखि १० जुलाईसम्म ग्लोबल आन्टरप्रनारशिप बूटक्याम्पको नवौ संस्करण हुनेछ । ४० भन्दा बढी देशब�. . .